ओलीलाई निर्णय फिर्ता लिन नेपाल पक्षको चेतावनी
![]()
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई एकलौटी ढंगले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिएको छ ।
मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षका नेताहरुको बैठकले अध्यक्ष ओलीले पछिल्लो समय गरेका निर्णयहरु तत्काल फिर्ता नलिए आफूहरु जुनसुकै निर्णय लिन पनि बाध्य हुने चेतावनी दिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता विरोध खतिवडाले भने, “हामी २२ जना सांसदहरु भेटघाट गरेका हौँ, जसमा वर्तमान स्थितिको, अध्यादेश आएको विषयमा, केपी ओली गुटले २६० जना सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा पठाएर जालझेल गरेको, जालझेललाई कसरी …

पार्टी विभाजनविरुद्ध उभिन ओलीको अपिल
![]()
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता र कार्यकतालाई पार्टी विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका छन् । सोमबार राति अबेर वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासविरुद्ध दृढताका साथ उभिन अपिल गरेका हुन् ।
उनले जारी गरेको वक्तव्यमा भनिएको छ, “एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना मान्य हुन सक्तैन ।” उनले विसं २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई एकताबद्ध राख्न हामीले हरसम्भव कोसिस गरेको …

माओवादी केन्द्रमा आठवटा केन्द्रीय निकायको व्यवस्था
![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन्। उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन्। केन्द्रीय समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै दाहालले पार्टीमा रुपान्तरण आवश्यक रहेकोमा जोड दिए।
‘अहिले पनि चुनौती र खतरा छन्। त्यसैले हामी जिम्मेवार भएर अघि बढ्नुपर्नेछ। रुपान्तरण आवश्यक छ। हामीले सक्नै पर्छ। हामी एउटा उचाइमा पुग्नैपर्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘यो नेतृत्वअगाडि अहिले ठूलो अवसर पनि छ। परिवर्तनका लागि त्याग गर्नेतर्फ पनि तपाईंहरू सबै तयार रहनुहोला ।’ यसो …

‘जिल्ला समिति’ खारेज गरी ‘जिल्ला समन्वय समिति’ राख्ने माओवादी केन्द्रको निर्णय
![]()
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफ्नो जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार सम्पन्न केन्द्रीय समितित बैठकले जिल्ला समिति खारेज गरेको हो । प्रवक्ता श्रेष्ठले भने, ‘अहिलेसम्मका जिल्ला समितिहरू खारेज गरिएको छ। अब जिल्ला समन्वय समितिहरू रहनेछन् ।’
महत्त्वपूर्ण निर्णयहरु लिँदै र निष्कर्ष निकाल्दै बैठक सकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले प्रचण्डद्वारा प्रस्तुत प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । प्रचण्डले राजनीतिक र संगठनात्मक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यस्तै, त्यस्तै विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुसमा
![]()
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म गर्न प्रस्ताव गरिएको छ।
शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रस्ताव पेश गरेका हुन्। भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गरिने प्रस्ताव गरिएको छ।
त्यसपछि असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलनको आयोजना गरिनेछ । शनिबारको बैठकमा अध्यक्ष प्रचण्डले अहिलेसम्मको राजानीतिक परिस्थितिबारे जानकारी …

को हुन् लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद के.सी. ?
![]()
काठमाडौं । कुलप्रसाद के.सी.को जन्म बुवा टिकाराम के.सी. र आमा रजमताको कोखबाट २०२७ सालमा रोल्पाको कोटगाउँ २, जिबाङमा भएको हो । कुल प्रसाद केसी ६ भाईमध्ये कान्छो हुन् । उनले सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका थिए भने थप अध्ययन दाङको महेन्द्र बहुमुखी क्याम्पसबाट गरे ।
के.सी.ले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् । केसी २०४३ सालबाट विद्यार्थी राजनीतिमा सक्रिय भए । २०४६ देखि २०४७ सम्म पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरे । के.सी.ले २०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरे । २०४८ मा …

युवा संघ उपाध्यक्षसहित २६ केन्द्रीय सदस्य माओवादी केन्द्रमा
![]()
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघमा उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित दुई दर्जन बढी केन्द्रीय सदस्यहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
युवा संघका केन्द्रीय उपाध्यक्ष याेगेश साउदसहित सुदुरपश्चिम प्रदेशका २६ जना केन्द्री सदस्य माओवादीमा फर्केका हुन ।
आज उपाध्यक्ष साउदले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दै नेकपा एमाले परित्याग गरेकाे बताएका थिए । उपाध्यक्ष साउदलाई अध्यक्ष प्रचण्डले खादा लगाएर स्वागत गरेका हुन । साउदले २६ जना केन्द्रीय सदस्य फर्केकाे जानकारी अध्यक्ष प्रचण्डलाई जानकारि गराएका थिए ।
उपाध्यक्ष याेगेश २०५७ सालदेखि माओवादी आन्दाेलनमा लागेका थिए । जनमिलिशियाबाट माओवादी बनेका साउद …