‘परिवर्तनको एजेन्डा उल्ट्याउन संसद विघटन भएको’
![]()
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेन्डा उल्ट्याउने षड्यन्त्रअनुसार नै भएको बताएका छन् ।
माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधि सभा विघटन गरिएको बताउँदै उनले माओवादी रहँदासम्म परिवर्तनका एजेन्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधि सभा विघटन गरिएको भए पनि आफूहरूले नेपाली नागरिकका साथमा त्यस्ता गलत प्रवृत्ति परास्त गरेको उल्लेख गरे ।
क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरू आन्दोलनमा आएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गरे ।
आज …

देउवा सरकारमा को–को बन्दैछन् मन्त्री ?
![]()
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यति बेला मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी तिव्र रुपमा गरिहेको छन् । उनको यो तयारीको सारथी सत्ता गठबन्धका दलका शिर्ष नेताहरु रहेका छन् ।
दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि अहिले सत्ता गठबन्धनका दलहरु क–कसलाई मन्त्रिपरिषद्मा पठाउने भनेर तयारी गरिरहेका छन् । सत्ता गठबन्धनको सुरुवाती समयमा नै दलहरुबीच मन्त्रालयको भागबन्डा गरिएको भएपनि अहिले त्यो भागन्डामासमेत केही समस्या देखिएको छ ।
सत्ता गठबन्धन दलका सबै सांसदहरुले मन्त्रिपरिषद्मा जाने इच्छा व्यक्त गरेपछि शिर्ष नेताहरु अहिले दबावमा रहेको छ । तर, अहिलेसम्म दलहरुले मोटामोटी आफ्नो दलबाट मन्त्रिपरिषद्मा पठाउनेको नाम तयारी गरिसकेको छ …

युवा संघका ५ जना केन्द्रीय नेताको राजीनामा घोषणा
![]()
काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघका ५ जना केन्द्रीय तहका नेताले राजीनामाको घोषणा गरेका छन् । प्रदेश २ बाट प्रतिनिधित्व गर्ने उनीहरुले युवा संघको अध्यक्षलाई सम्बोधन गरेर पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामामा उनीहरुले आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा पार्टी कमिटीका नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाएका छन् । यसरी राजीनामा दिनेहरूमा युवा संघ स्थायी कमिटी सदस्य राकेशराज गिरि, नरेश साह तुरहा, निवेशकुमार, केन्द्रीय सदस्यद्वय वीरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् ।
उनीहरुले नेकपा विभाजनपछि आफूहरुले एमालेलाई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढाएमात्रै …

खतिवडाको नेतृत्वमा सरकारमा जाने नेकपा (एस)को तयारी
![]()
काठमाडौं, ११ असोज । नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ । एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको हो ।
एक नेताका अनुसार एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेको लिष्ट बुझाइसकेका छन् । यस्तै मन्त्री हुनेमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ रहेको ती नेताको भनाई छ ।
यस्तै, भवानी खपुङ र किसान श्रेष्ठमध्ये एक जना मन्त्री हुने पनि मन्त्री बन्दैछन् । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्रालय राखेको छ भने एकीकृत समाजवादीलाई ६ मन्त्रालय …

नेकपा (एस)द्वारा पदाधिकारी चयन, सुदूरपश्चिमलाई उपेक्षा गरेको भन्दै विरोध
![]()
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ ।
बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहेका छन् ।
त्यसैगरी सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई रहेका छन् । महासचिवमा डा.बेदुराम भुसाल छन् भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल छन् ।
त्यसैगरी चार जनाले …

एकीकृत समाजवादीकाे प्रमुख दुश्मन एमाले
![]()
काठमाडौं । मंगलबार शुरु भएको नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीको बैठकमा पेस भएकाे १३ पेज लामो राजनीतिक प्रतिवेदनमा नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई प्रमुख दुश्मन किटान गरेको छ । केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको भन्दै समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको दाबी गरेकाे छ । नेपालको राजनीतिक प्रतिवेदनमा एमालेले अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृति बोकेको दक्षिणन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शक्तिसँग गठबन्धन गर्ने सोच बोकेको उल्लेख छ ।
प्रतिवेदनमा भनिएकाे छ, ‘केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र …

केन्द्रीय समितिका लागि सदस्यताको १५ वर्ष पुग्नुपर्ने
![]()
एमालेमा पार्टी सदस्य भएको १० वर्षपछि मात्रै महाधिवेशन प्रतिनिधि बन्न पाउने अवसर प्राप्त हुने भएको छ । एमालेको संशोधित विधान मस्यौदामा भनिएको छ – ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्नेछ।’ तर, महिला, दलित, श्रमजिवी वर्ग, सीमान्तकृत जनजाति र अपांगता भएकाहरुको हकमा भने ७ वर्षमै यो अवसर प्राप्त हुने छ ।
महाधिवेशन प्रतिनिधि बन्दैमा केन्द्रीय सदस्यको उम्मेदवार बन्ने अवसर पनि प्राप्त हुँदैन । त्यसका लागि थप ५ वर्ष अझै पर्खिनुपर्नेछ । यस्तै केन्द्रीय कमिटीको पदाधिकारीका लागि स्थायी कमिटी वा पोलिटब्युरो र स्थायी कमिटी …