कांग्रेस नयाँ केन्द्रीय कार्यसमितिको वरीयता
![]()
काठमाडौं । नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ ।
काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो । मंसिर २४-२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो ।
यसअघि पदाधिकारीमा रहेकाहरुलाई वरीयतामा माथि राखिएको छ ।
कांग्रेसमा सभापतिले ३३ जना मनोनित गर्न बाँकी नै रहेकाले नयाँ सदस्यहरु थपिएपछि कतिपयको वरियता तलमाथि हुन सक्ने सम्भावना छ । कांग्रेसको वरीयतामा सभापति शेरबहादुर देउवापछि उपसभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । महामन्त्रीमा गगन थापा विश्वप्रकाश …

लेखनाथ न्यौपानेद्वारा फरक मत प्रस्तुत
![]()
पार्टीमा अर्को बा प्रवृत्ति देखियो : लेखनाथ
काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा १० बुँदे फरक मत राखेका न्यौपानेले प्रचण्ड स्वयंमा आत्मकेन्द्रित व्यक्तिवाद देखिएको बताएका हुन् ।महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरक पेस प्रस्तुत गरेका हुन् ।
अध्यक्षको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ समूहमा छलफल भएर समूहको निष्कर्ष प्रस्तुत …

भारतीय शर्त नमानेका कारण राजा वीरेन्द्रले मारिनु पर्यो
![]()
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन दरबार हत्याकान्डमा भारतको हात रहेको टिप्पणी गरेका छन् । भारतले तेस्र्याएका शर्तहरु राजा वीरेन्द्रले पुरा नगरेको कारण मारिनु परेको टिप्पणी गरेका छन् ।
राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि देशै भारतमा विलय भएको स्मरण गरे ।
उनले राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा बिलय गराए । आज नेपालमा पनि त्यही खतरा मडराइरहेको लिङदेनले बताए । आफूले राजा वीरेन्द्रसँग नजिक हुने कहिल्यै अवसर नपाए पनि उनका शासनकालका धेरै प्रसंग आफ्ना लागि प्रेरणादायी रहेको लिङदेनले बताए । उनले २०४५–४६ सालको …

नेकपा (एस) र नेकपा जनवादीबीच एकता
![]()
काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बिच एकता भएको छ।
आज राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनवादीका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन्।
नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले आउने दिनमा थप कम्युनिष्ट पार्टीसँग एकता हुने जनाएको छ।

माओवादी केन्द्रको महाधिवेशनमा कार्कीद्वारा पूरक प्रस्ताव पेस
![]()
काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले महाधिवेशनमा पूरक प्रस्ताव पेस गरेका छन् । अध्यक्ष प्रचण्डले पेस गरेको दस्तावेजमा केही कुरा अस्पष्ट भएको र समावेश नै नभएको भन्दै कार्कीले पूरक प्रस्ताव पेस गरेका हुन् ।
प्रस्तावमा पुँजीवादी विकासको चरणमा पुगेपछि युद्ध अपरिहार्य बन्न जाने र यसबाट बच्ने चिनियाँ प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै नेपाल पनि यही मोडलमा जानुपर्ने उल्लेख छ ।
यस्तै उदाउँदो चीनलाई घेर्ने संयुक्त राज्य अमेरिकाको रणनीति अन्तर्गत उसले भारतसँग सबै प्रकारको गठबन्धन गरिरहेको भन्दै शीत युद्धको सङ्घारमा नेपालले बुद्धिमतापूर्वक दीर्घकालीन नीतिहरू अख्तियार गर्न नसकेमा भविष्य …

पार्टी जीवनमा गम्भीर समस्या : श्रेष्ठ
![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन् ।
पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने बताए ।
‘पार्टी जीवनमा गम्भीर समस्या छन्, व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ, अराजकता, सांस्कृतिक विचलन देखापरेको छ, वैचारिक र सांस्कृतिक रूपमा पार्टीलाई अर्को ठाउँमा पुर्याउ यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने अध्यक्षले जुन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ, त्यो वैचारिक मन्थन गरेपछि मात्र सम्भव छ,’ श्रेष्ठले भने ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ …

प्रचण्डद्वारा पार्टीको आठौं महाधिवेशनको उद्घाटन
![]()
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनको उद्घाटन गरेका छन्। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमाआयोजित समारोहमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर उद्घाटन गरका हुन्।
महाधिवेशनमा शुभकामना दिन विभिन्न दलका नेताहरु प्रज्ञा भवन पुगेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्ती शाहीलगायत उपस्थित छन्।
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली भने कार्यक्रममा सहभागी भएका छैनन्। अर्को कार्यक्रमका लागि झापा पुगेका ओलीलाई आइतबार बिहान प्रचण्डले टेलिफोनमार्फत महाधिवेशनको निम्तो …