प्रधानमन्त्रीले जनताको विश्वासमाथि कुठाराघात गरे : महन्थ ठाकुर

Loading

भैरहवामा / जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विश्वासमाथि कुठाराघात गरेको बताएका छन् । जसपाले भैरहवामा शनिबार आयोजना गरेको विरोधसभामा ठाकुरले जनताले पाँच वर्षका लागि बनाएको प्रतिनिधिसभा विघटन गरेर ओलीले जनभावनामाथि कुठाराघात गरेको बताएका हुन् ।
ठाकुरले कोरोना महामारीका कारण देश थलिएको अवस्थामा जनताको सेवा गर्न छोडेर प्रधानमन्त्रीले देशलाई संकटग्रस्त अवस्थामा पु¥याएको दाबी गरे । ओलीको कदमका कारण संघीय सरकारदेखि प्रदेश सरकारसम्म संकट सिर्जना भएको उनले बताए । पार्टीभित्रको आन्तरिक विवादलाई लिएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक भएको बताए । 
विरोधसभामा जसपा केन्द्रीय कार्यकारिणी …

">
  • विद्यार्थीको मेहनतले औषधि उत्पादन

    Loading

    दाङ : नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको बिजौरीस्थित जनता विद्यापीठका विद्यार्थीले औषधि बनाएका छन्। आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तह (एएचए) अध्ययनरत विद्यार्थीले वासावलेह औषधि उत्पादन गरेका हुन्। 
    दोस्रो वर्षका विद्यार्थीले प्रयोगात्मक अभ्यासका रूपमा औषधि उत्पादन गरेका हुन्। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त प्रयोगात्मक सीप दिने उद्देश्यअनुसार यस्तो सफलता मिलेको विद्यापीठका प्राचार्य योगराज शर्माले बताए। विद्यार्थीले उत्पादन गरेको औषधिलाई बजारमा सहज र नियमित गराउने प्रयास भइरहेको उनले जानकारी दिए। 
    वासावलेह स्थानीय जडीबुटी असुरो, मह, घिउ, चिनी र पिपलालगायतको मिश्रणबाट तयार पारिएको छ। यो औषधि स्वास्थ्यका लागि फाइदाजनक रहेकाले दम, रक्तपित्त तथा रुघाखोकीका लागि उपयोगी हुने कार्यक्रम संयोजक …

  • ‘संसद् विघटन गरेर केपी ओलीले राजाको झल्को दिए’

    Loading

    दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजाले गर्ने काम गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताएका छन्। बुधबार दाङको लमहीमा लमही नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा केसीले संसद पुनर्स्थापना हुन सक्दैन भन्ने ओलीको भनाइप्रति दुख व्यक्त गरे। 
    ‘प्रधानमन्त्री ओलीले न्यायलयलाई हातमा लिएजसरी संसद पुर्नस्थापना हुन सक्दैन भन्नु दुखद हो। हिजो राजाहरुले आफूअनुकूल नभए ड्याम्म संसद विघटन गर्थे, अहिले जनताको दुई तिहाइको मत पाएका जनताकै छोराले राजाकै शैलीमा संसद विघटन गराए र नाटक देखाए,’ उनले भने।
    मुलुक उल्टो दिशामा हिँडेको भन्दै प्रधानमन्त्री ओलीले संसदको सामना नगरी प्रतिनिधिसभा विघटन गर्ने नमिल्ने पनि केसीले तर्क गरे। ‘संविधान बनाउँदा देशमा अस्थिरता नहोस्, …

  • बाघले झम्टेर लगेकी महिलाको शव भेटियो

    Loading

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र गएराति मोटरसाईकलमा सवार महिलालाई पाटे बाघले झम्टेर लगेको महिलाको शव निकुञ्जको टोलीले फेला पारेको छ ।  पाटेबाघले आक्रमण गरेको ठाउँदेखि झण्डै ५ सय मिटर  निकुञ्जभित्र कुवाँभारको गुम्ना पुल नजिकै क्षतविक्षत रुपमा महिलाको शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।  

    पाटेबाघले महिलाको घाँटी, कम्मर र खुट्टाको आधा भाग खाएको अवस्थामा शव फेला परेको र अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएको उनले बताए । बाघले आक्रमण गरेको खबर पाए लगत्तै निकुञ्जको टोली र नेपाली सेनाले हात्तीको सहायताबाट बेपत्ता भएकी …

  • राति निकुञ्ज क्षेत्रबाट पैदल, साइकल र मोटरसाइकल यात्रामा रोक

    Loading

    जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ।

    शनिबारदेखि लागू हुने गरि बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाईकल, साईकल, अटो रिक्सा जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
    ‘मैले निकुञ्ज प्रशासनलाई फोन गरि आजै बेलुकादेखि मोटरसाईकल, साईकल र अटो रिक्सा चलाउन रोक लगाउनू भन्ने आदेश गरिसकेँ,’ प्रजिअ अधिकारीले भने, ‘त्यो बाहेकको समयमा पनि आजैदेखि १० जनाको समूहमा मात्रै साधन सञ्चालन गर्न पाउने गरि व्यवस्थापन गर्न निर्देशन दिएको छु।’

    दिउँसोको समयमा पनि एक्लाएक्लै यात्रा गर्न …

  • राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रजातन्त्रको रक्षा हुन सक्दैन : बालकृष्ण खाँण

    Loading

    रुपन्देही/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधान, लोकतन्त्र र प्रजातन्त्रको रक्षा हुन नसक्ने दाबी गरेका छन्। 
    संविधानको मर्मविपरीत प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमप्रति राष्ट्रपति साक्षी बसेको आरोप लगाउँदै नेता खाँणले राष्ट्रपति र प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन र जनताको अधिकार सिध्याउन लागेको आरोप लगाए। प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खाँणले प्रधानमन्त्रीको कदमले हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धी नै संकटमा परेको बताए। 
    पूर्वमन्त्री समेत रहेका नेता खाँणले प्रधानमन्त्रीले संविधान, प्रजातन्त्र, विधिको शासन …

  • अदालतले गरेन भने विद्रोहले संसद पुनर्स्थापना गर्छ : भुसाल

    Loading

    बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय संविधान, परम्परा र जनचाहना विपरित भएकाले पुनर्स्थापनाको विकल्प नभएको उनले बताए ।
    पुष्पलाल मित्रता केन्द्र रुपन्देहीले आइतबार तिलोेत्तमामा गरेको पत्रकार भेटघाटमा नेता भुसालले विश्वका कुनै पनि सभ्य मुलुकमा जनताको चाहना विपरित गरिएको संसद विघटनलाई अदालतले सदर नगरेको बताए । ‘कार्यकारीले गल्ती गर्दा सच्याउनकै लागि अदालत चाहिने हो, नत्र त अदालत किन आवश्यक पर्थ्यो र ?’ भुसालले प्रश्न गर्दै भने, ‘अदालतले संविधान, जनचाहना र परम्परा हेरेर पुनर्स्थापना गर्छ भन्ने विश्वास छ । यदि …

  • लुम्बिनी प्रदेश सरकार जोगाउने कसरतमा मुख्यमन्त्री
    लुम्बिनी प्रदेश सरकार जोगाउने कसरतमा मुख्यमन्त्री

    Loading

    बुटवल । केन्द्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजन भएसँगै प्रदेशहरुमा पनि त्यसको असर देखिन थालेको छ । बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै अन्य प्रदेशमा पनि आ–आफ्नै ढंगले सरकार फेरबदलको तयारी भइरहेको छ ।

    लुम्बिनी प्रदेशमा पनि स्वाभाविक रुपमा सरकार जोगाउने र ढाल्ने चलखेल हुन थालेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् । नेकपाकै प्रचण्ड–माधव पक्षले प्रदेश सरकारको साथ छोडेको अवस्थामा मुख्यमन्त्री पोखरेललाई आफ्नो नेतृत्वको सरकार जोगाउन संकट पर्ने देखिएको हो ।

    सरकार अल्पमतमा पर्ने अवस्थालाई मध्यनजर गर्दै सत्ता …

  • ओलीको सनकले देश भड्खालोमा पर्‍यो : चित्रबहादुर केसी
    ओलीको सनकले देश भड्खालोमा पर्‍यो : चित्रबहादुर केसी

    Loading

    बुटवल — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको सनकले देश भड्खालोमा परेको बताएका छन् । उनले पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा नै विघटन गरेर देश भड्खालोमा पार्ने र संविधानमाथि धावा बोल्ने काम गरेको बताए । 

    रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले कसैको उन्माद, सनक, पद र प्रतिष्ठाका लागि गरिएको संसद् विघटनविरुद्ध संसद् पुन:स्थापनाका लागि आन्दोलन चर्काउनुपर्ने बताए । ‘गणतन्त्र, देशको स्वाधिनता, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेका बेला ओलीले मध्यावधि निर्वाचन घोषणा गर्नु बदमासी, जबरजस्ती, अलोकतान्त्रिक हो,’ उनले भने, ‘असंवैधानिक कदमविरुद्ध सबै दल मिलेर …

  • रिक्सामा छुटेको सात लाख फिर्ता
    रिक्सामा छुटेको सात लाख फिर्ता

    Loading

    नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।
    सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

    उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएको थियो । पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे१ह ५०१९ नम्बरको अटोरिक्सा पहिचान गरी चालकलाई खबर …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!