हिमालय टेलिभिजनद्वारा नुक्कड बहस
![]()
टीकापुर/हिमालय टेलिभिजनद्वारा अहिले बुटवलको होटल डिभेन प्यालेसमा उम्मेद्वारहरुवीच नुक्कड बहशको प्रत्यक्ष प्रसारण गरिएको छ ।
बहशमा नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँड, स्वतन्त्र वामपन्थी नेता घनश्याम भुसाल, नेकपा एकीकृत समाजवादीका सचिव विजय पौडेल लगायतका उम्मेद्वार नेताहरु सहभागी भइरहेका छन् । कार्यक्रम प्रस्तोता बनियाले एमाले उपाध्यक्ष विष्णु पौडेल केही समयपछि मात्र आउने जानकारी गराइरहेका छन् ।
बहश कार्यक्रममा सहभागी नेताहरुलाई स्थानीयहरुले विभिन्न प्रश्नहरु राखिरहेका छन् । राजधानी अलपत्र पारेको, राजधानी साँटेको, पटकपटक चुनाव जितर केही गर्न नसकेकोले नयाँ अनुहारलाई चयन गर्नुपर्ने कुरा समेत बताइरहेका छन् ।

स्थानीय भन्छन् : निर्विकल्प ‘अथक’ र ‘नमूना’
![]()
डिल्ली शाही,
बाँके/सडक सञ्जाल जोडेका, अन्धकारबाट उज्यालो दिएका र विद्यालयका भवन निर्माण गरेका ‘अथक’ र ‘नमूना’ लाई नरैनापुरका स्थानीयहरुले निर्विकल्प मतदान गर्ने बताएका छन् । बिहिबार बाँके क्षेत्र नं १ (क) मा नरैनापुरका २ वटा वडाहरुमा घरदैलो तथा जनभेघाट कार्यक्रममा नरैनापुरका १ र २ का स्थानियहरुले नरैनापुरको विकास र समृद्धिका लागि ‘अथक’ र ‘नमूना’ निर्विकल्प मतदान गर्ने बताएका हुन् ।
संघमा महेश्वर गहतराज अथक र प्रदेशमा कृष्ण केसी नमूना निर्वाचन भएपछि नरैनापुरले एउटा नयाँ अनुहार देख्न पाएको भन्दै अहिले पनि पुनः मतदान गर्ने नरैनापुर १ का स्थानीय दिपकराज हरिजनले बताए …

">नरैनापुरको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न
![]()
वडा अध्यक्षको नेतृत्वमा क्षति विवरण संकलन गरिने
बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको छ ।
बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उहाँले छ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी,स्वयसेक र स्वास्थ्य संस्थाका प्रमुखलाई वास्तविक बाढी पिडित व्यक्तिहरुको तथ्याक संकलन गर्न निर्देशन दिनु भएको हो ।
नरैनापुर गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरि तत्काल राहत सामग्री वितरण गर्ने अध्यक्ष शाहले बताउनुभयो । नरैनापुर गाउँपालिका स्थानीय विपद व्यवस्थापन …

नरैनापुरले विपद् सूचना व्यवस्थापन पोर्टल संचालन गर्ने
![]()
बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ ।
नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकोले उक्त पोर्टल संचालनका लागि गाँउपालिकाले भूमिका खेल्ने बताउनु भयो ।
कार्यशालालाई सहजिकरण गर्दै आई.एच.आर.आर का टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, …

‘भ्रष्टाचार नियन्त्रणमा सहकार्य आवश्यक’
![]()
बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्वन’ विषयक पालिका स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।
पालिका स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले कानुन बमोजिम काम कारबाही गर्ने व्यक्ति अख्तियारसँग डराउन नपर्ने बताउनुभयो । उहाँले सुशासन कुनै पनि लोकतान्त्रिक मुलुकको सार्वजनिक प्रशासनको एक महत्वपूर्ण आधारस्तम्भ रहेको बताउदै अध्यक्ष शाहले सार्वजनिक पदमा रहने जोकोहीलाई पनि आफ्नो जिम्मेवारीप्रति उत्तरदायी, जवाफदेही तुल्याउने तथा शासन प्रणालीलाई जनमुखी, परिणाममुखी, सुदृढ, सक्षम, पारदर्शी, भ्रष्टाचार शून्य सहनशीलता, नागरिकका गुनासा सम्बोधन, निर्णय प्रक्रियामा जनसहभागिता र प्रतिस्पर्धी बनाउने पद्धति नै सुशासन भएको …

‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान नरैनापुरमा शुरु
![]()
बाँके । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताएका छन् । उनले संविधान दिवसको पूर्व सन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै उक्त धारणा राखेका हुन् ।
अध्यक्ष शाहले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको जिकिर गरेका छन् । उनले शिक्षण पेसालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताउदै नरैनापुर गाँउपालिकामा रहेका विद्यालयहरूको आवश्यक भौतिक पूर्वाधारहरु तयार गर्ने योजना …

संविधान दिवसको अवसरमा बृक्षारोपण र सरसफाई
![]()
बाँके । संविधान दिवसको अवसर पारेर नरैनापुर गाउँपालिकाले अन्तरक्रिया, सरसफाइ तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ ।
मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा नरैनापुर गाउँपालिकाले मनाएको छ ।
नेपाली जनताको शक्ति र बलिदानीबाट प्राप्त संविधानसभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुदा उक्त दिनको अवसर पारेर खुसीयालि स्वरुप कार्यक्रम गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।
नरैनापुर गाउँपालिकाका …