भेरी साहित्य समाजको नेतृत्वमा बस्नेत

Loading

नेपालगञ्ज, २७ माघ/भेरी साहित्य समाजको सातौ चुनावी केन्द्रीय साधारण सभाले नेपालगञ्जका साहित्यकार इन्द्रबहादुर बस्नेतको नेतृत्वमा १५ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरेको छ । शनिबार नेपालगञ्जमा सम्पन्न उक्त साधारण सभाको बन्द सत्रले आगामी तीन वर्षका लागि बस्नेत अध्यक्ष रहेको कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष बस्नेतका साथै वरिष्ठ उपाध्यक्षमा ईश्वरीप्रसाद रिजाल कोहलपुर), उपाध्यक्ष महेन्द्र चन्द(सुर्खेत), महासचिव गीता अर्याल (नेपालगञ्ज), सचिव प्रभात सुवेदी (बर्दिया)लाई चयन गरेको हो ।
यस्तै सदस्यहरुमा हेमन्तराज माण्डव्य (कैलाली), कोकिला सिँह (सुर्खेत), रामचन्द्र आचार्य, पदम जयसवाल, बोधराज प्याकुरेल, सुन्दर गुरुंग, भरतबहादुर रानाभाट, राजकुमार थारु, चन्द्रावती अधिकारी, मीना …

">
  • मातृ तथा शिशु मृत्युदर घटाउने लुम्बिनी सरकारको ध्येय : मन्त्री खनाल

    Loading

    बाँके, २५ पुस । लुम्बिनी प्रदेशका मानीय स्वास्थ्यमन्त्री राजु खानलले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिता दिएको बताए।
    नरैनापुरमा निर्माणधिन अस्पतालको निरिक्षण गर्न पुगेका मन्त्री खनालले भने ‘स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ’, । उनले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै निर्माणधिन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताए। उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई …

  • दुर्लभ पुन पुनः प्रदेशसभाको सचिव नियुक्त

    Loading

    टीकापुर । लुम्बिनी प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त भएका छन् ।
    सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज पुनलाई नियुक्त गरेका हुन । नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन् ।

    सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं १ बनगाउँमा जन्मिएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत हुँदै राजनीतिकमा सक्रिय थिए । ४८ वर्षीय पुन नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीति शास्त्रमा पनि स्नातकोत्तर उर्तिण गरेका छन् ।
    उनी ६ वर्ष कानुन व्यवसायमा संलग्न रहेका पुनसँग पत्रकारिताको पनि अनुभव छ । …

  • नारी दिवसमा १७ जिल्लामा कार्यक्रम

    Loading

    मानव अधिकार तथा शान्ति समाजद्वारा सञ्चालित मासिक शान्ति काव्य प्रवाहको ९० औँ कार्यक्रम २०७९ फागुन २५ गते काठमाण्डौमा सम्पन्न भएको छ । शान्ति काव्य प्रवाहमा कविहरुले महिला अधिकार लगायत समसामयिक सन्दर्भमा केन्द्रीत रहि आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।

    शान्ति समाजका सभापति रामकृष्ण बरालको सभापतित्व र महासचिव रेनुका पौडेलद्वारा सञ्चालित शान्ति काव्य प्रवाहमा मेनका पोखरेल, ऋचा, शारदा पराजुली, दुर्गाकिरण तिवारी, शान्ति न्यौपाने रिसाल, विमला दाहाल, प्रिति कौर, कुसुम शर्मा, उर्मिला पन्त पाण्डेय, भाग्यशाली अधिकारी, रत्ननीधि रेग्मी शुक्राचार्य, जीवन अधिकारी, त्रिभुवनचन्द्र वाग्ले, जसध्वज गुरुङ, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद ढुंगाना, …

  • ‘माघभित्रै इलाका प्रशासन भवन पुनःस्थापना गरिने’

    Loading

    नरैनापुर (बाँके) । सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।
    नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनःस्थापना हुन लागेको इलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी नमूना, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री लगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले सोमबार निरिक्षण गरेको छ ।
    लुम्बिनी प्रदेशका मन्त्री नमूनाले दुर्गममा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक भएकोले भाडामा लिएको भवनको मर्मात सम्पन्न भए पछि कार्यालय स्थापना हुने बताउदै स्थानीयवासीलाई जिल्ला सदरमुकाम नेपालगञ्ज आउनुपर्ने बाध्यताको अन्त्य हुने जिकिर गर्नु भयो ।
    नरैनापुर …

  • राप्ती सोनारीमा माँघी मिलन कार्यक्रम सम्पन्न

    Loading

    थारुहरुलाई बिभाजित नभई एकताबद्ध भएर अगाडि बढ्न अधयक्ष शाहले दिए शुभ कामना
    नरैनापुर (बाँके) । राप्ती सोनारी गाँउपालिका वडा नं. ४ मा रहेको दिदि बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।
    माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस अबसरमा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले माघी थारु समुदायको महान पर्व भएको हुदा सबैले एक आपसमा माया प्रेमका साथ मनाउँनु पर्ने बताउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका नरैनापुरका अध्यक्ष शाहले थारु …

  • नरैनापुरमा अतिक्रमित घर टहरा भत्काउन सुरु

    Loading

    नरैनापुर (बाँके)/बाँकेको नरैनापुर गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ । पहिलो चरणमा नरैनापुर वडा नं १ को महतिनियाबाट घर भत्काउन सुरु गरिएको छ ।
    गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको वडा नं। १ का अध्यक्ष इसाक जोहलले बताउनु भयो । उहाँले वडा सदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराए पनि घर नभत्काए पछि डोजर लगाएर भत्काउन बाध्य भएको बताउनु भयो ।
    गाँउपालिका क्षेत्र भित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउने …

  • संघीयता अब देशले धान्दैन : विप्लव
    संघीयता अब देशले धान्दैन : विप्लव

    Loading

    बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयताको औचित्य नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको औल्याए । 
    उनले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्यमाथि समेत प्रश्न उठेको भन्दै पछिल्लो समय राज्यको आर्थिक संकटले मुलुकको अवस्था निकै कमजोर भएको र राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने उल्लेख गरे । 
    महासचिव विप्लवले अब संघीयता देशले धान्न नसक्ने भएकाले विशेष आर्थिक नीतिको खाँचो औँल्याए । …

  • लुम्बिनीमा दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनी बने सांसद
    लुम्बिनीमा दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनी बने सांसद

    Loading

    राजनीतिक दलका नेताहरूले श्रीमती, आफन्त र नातागोतालाई समानुपातिक कोटाबाट सांसद बनाउने गरेका घटना नयाँ होइनन्। यसपटक लुम्बिनी प्रदेश सभामा पनि यस्तै रोचक दृश्यहरू देखा पर्ने छन्।
    एउटै राजनीतिक दलबाट प्रत्यक्षबाट निर्वाचित दुई दाजु-भाइ, प्रत्यक्ष र समानुपातिकबाट सम्धी -सम्धिनी र फरक-फरक दलको समानुपातिक कोटाबाट सांसद बनेका नन्द-भाउजुको  प्रदेश सभामा जम्काभेट रोचक हुनेछ।
    प्रदेश सभा सदस्यमा नेकपा (एमाले) बाट प्रत्यक्षमा निर्वाचित भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ एकै घरका दुई दाजुभाइ हुन्। पूर्वी पाल्पाको रामपुर नगरपालिकाका भोजप्रसाद र राजुप्रसाद एमालेमा रही राजनिति गरेका थिए।
    भोजप्रसाद लामो समयदेखि बुटवलमा आई राजनीतिमा सक्रिय बनिरहँदा राजुप्रसादले भने पाल्पाबाटै …

  • पूर्वगृह राज्यमन्त्री पूर्वआइजीपीसँग पराजित
    पूर्वगृह राज्यमन्त्री पूर्वआइजीपीसँग पराजित

    Loading

    नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वआइजीपी ध्रुवबहादुर प्रधानले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई हराएका छन् ।
    प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा प्रधानले कँडेललाई पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट १५ हजार ३६५ मतान्तरले हराएको निर्वाचन कार्यालयले जनाएको छ ।
    प्रधानले ३४ हजार ९५९ तथा कँडेलले १९ हजार ५९४ मत प्राप्त गरे । एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४९८ मतमा चित्त बुझाएका छन् । प्रधान नेपाल प्रहरीका पूर्वआइजीपी पनि हुन् ।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!