विभिन्न घटनामा दुईको मृत्यू
![]()
कैलाली/ टिकापुर नगरपालिका-२ कोठारपुरमा से.६ प. ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका-२ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारुको शनिबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, जोशीपुर गाउँपालिका-१ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका-१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ …

कैलाली कञ्चनपुरमा हजारौँ घर डुबानमा
![]()
टीकापुर। विगत तीनदिनदेखि आएको अविरल वर्षाका कारण कैलाली कञ्चनपुरमा हजारौँ घरहरु डुबानमा परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका, भजनी, टीकापुर, लम्कीचुहा, गोदावरी नगरपालिका, कैलारी, जानकी, जोशीपुर गाउँपालिका लगायतका क्षेत्रमा हजारौँ घरहरु डुबानमा परेका हुन् ।
सबैभन्दा बढी भजनी नगरपालिकामा क्षति भएको छ । नगरपालिकाको कुनै पनि वडा डुबानबाट अछुतो रहेका छैनन् । दक्षिणमा मोहना, उत्तरमा काँढा, पूर्वमा पथरैया र पश्चिममा कन्द्रा नदीका कारण भजनी नगरपालिका डुबानमा परेको हो । चारैतिरबाट नदीले घेरिएको भजनी नगरपालिकाका वडा नं ३, ८, ५ पूर्णरुपमा डुबानमा परेका हुन् । यसैगरी वडा नं १, २, ४, …

टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने सरकारको निर्णय
![]()
टीकापुर/ कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने सरकारले निर्णय गरेको छ। भदौ २७ को मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गरी टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको हो।
टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन सरकारले गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। मन्त्रिपरिषद्को बैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्दाहरुलाई यथाशिघ्र फर्छ्यौट गर्न र कानुनसँग अन्तरविरोध राख्ने मुद्दाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।
थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच विसं २०७८ जेठ १८ गते ६ …

प्रा.डा. जगतबहादुरसिंह रावल प्रदेश योजना आयोग सदस्य
![]()
टीकापुर सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा प्रा.डा. जगतबहादुरसिंह रावललाई मनोनित गरेको छ । सरकारले रिक्त पदहरु मनोनयनमा उपाध्यक्ष र सदस्य पदमा मनोनयन गरेको हो ।
उपाध्यक्ष पदमा यसअघि सदस्य रहेका मोहनदेव विष्टलाई र सदस्य पदमा प्रा.डा. रावललाई नियुक्त गरेको हो । विहीबार आयोगको कार्यालयमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष विष्ट र रावलले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले विष्ट र सदस्य प्राध्यापक डाक्टर रावललाई उपाध्यक्ष विष्टले पद तथा गोपनियताको सपथ गराएका हुन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको एक उपाध्यक्ष, एक महिलासहित दुई जना सदस्य प्रदेश …

पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा बैठक भजनीमा
![]()
भजनी/पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा एकीकृत पोषण कार्यक्रमको दिगोपना एवं सिकाई आदान प्रदान सम्बन्धि कार्यशाला गोष्ठी बुधबार भजनीमा सम्पन्न भएको छ।
बैठक तथा गोष्ठीमा आफ्नो धारणा राख्दै नगर प्रमुख केवल चौधरीले समुदाय स्तरमा पोषण प्याकेजलाई पुर्याउन सबै लाग्नु पर्ने बताए । उनले त्यसका लागि नगरपालिकाबाट हुन सक्ने कार्य गरिने समेत बताए ।
सुआहारा प्रदेश कृषि संयोजक कुल प्रसाद सुवेदीले सहजीकरण गर्दै नेपालका ४२ वटै जिल्लामा सुआहारा कार्यक्रम संचालिन भैरहेको बताए। उनले सुआहारा कार्यक्रमले समेटेका क्षेत्रहरु स्वास्थ्य, कृषि विकास, पशु पन्क्षी विकास, महिला बालबालिका, खाने पानी …

नगरप्रमुख डगौंराद्वारा प्रभावित क्षेत्रको निरीक्षण
![]()
टीकापुर/टीकापुर नगरपालिका वडा नं ८ श्रीलंकामा हात्तीले जनजीवन प्रभावित पारेपछि नगरप्रमुख रामलाल डगौंराले प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
स्थानीय जंगलको बाटो हुँदै गाउएमा लगाइएको बालि नोक्सान गर्दै आएका हात्तिको समूहलाई नियन्त्रण गर्नका लागि उनले नपरपालिका सक्दोरुपमा लागि पर्ने बताए ।
गाउँमा आतंक मच्चाएको खबर पाउने बित्तिकै पुगेका नगर प्रमुख थारुले स्थलगत निरिक्षण गर्दै श्रीलंका बासीको बर्षैदेखिको समस्याका रुपमा रहेको हात्ती आतंक नियन्त्रण गर्न नगरपालिकाले दिर्घकालिन योजना बनाएर जाने बताए ।
उनले श्रीलंका क्षेत्रको हात्ती आतंक नियन्त्रण गर्न तत्काल जंगल क्षेत्रका प्रत्येक विद्युत पोलमा लाइटको ब्यवस्थापन गर्ने बताए ।

‘बाआमा’ १० दिनमा १० हजार बिक्री
![]()
टीकापुर/मदन पुरस्कारद्वारा विभुषित साहित्यकार रामलाल जोशीद्वारा लिखित बाआमा साहित्यक कृति विमोचन भएको दश दिनकै बिक्री भएर नयाँ रेकर्ड कायम गरेको छ ।
यही भदौ १७ गते काठमाण्डौस्थित नेपा प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा लोकार्पण गरिएको उक्त कृतिका दशहजार प्रति १० दिनमै बिक्री भएको कृतिका लेखक रामलाल जोशीले समाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् । उनले सोमबार फेसबुकमा एक स्टाटस लेख्दै पाठकवर्गको न्यायनो मायाका कारण लोकार्पणको दश दिनमै पहिलो सस्ंकरण समाप्त भएर दोस्रो संस्करण प्रकाशित गर्नुपर्ने अवूथा आएको जनाएका छन् ।
थप खुशीको कुरा भन्दै सोमबार ७ बजे अपरान्ह स्टाटस लेख्दै उनले भनेका …

">