बेलायती राजकुमार ह्यारी मान पदवी मुक्त
![]()
एजेन्सी । बेलायतका राजकुमार ह्यारी मान पदवि मुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो ।
केही महिना अगाडि उनीहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेका समाचारमा जनाइएको छ ।
बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ …

म्यानमारका सैनिक थप कठोर
![]()
लोकतान्त्रिक सरकार अपदस्थ गरी सैनिक शासन लागू गरेका म्यानमारका सैनिक अधिकारीहरू आन्दोलनकारीमाथि थप कडा बनेका छन् । सैनिक सरकारले अब आन्दोलनको समयमा पक्रिएका जोकोहीलाई पनि २० वर्ष जेल सजाय दिने निर्णय गरेको छ । सैनिक अधिकारीमाथि अपशब्द बोल्ने र अभद्र व्यवहार गर्नेहरूलाई पनि जरिवाना र जेल सजाय हुन सक्ने सेनाको चेतावनी छ ।
सेनाले सोमबार जारी गरेको विज्ञप्तिअनुसार घृणा वा आपत्तिजनक शब्द प्रयोग गर्नेहरूमाथि पनि कारबाहीमा हुनेछ । सेनाले आफ्नो वेबसाइटमा भनेको छ, ‘शब्दबाट, लेखेर, सांकेतिक तथा कुनै पनि भिडियो सन्देशबाट सेनाप्रति घृणा गर्नेहरूलाई नयाँ कानुनअनुसारै कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’ …

म्यान्मार सैनिक कूको विरोधमा राष्ट्रसङ्घको वक्तव्य रोकियो
![]()
काठमाडौं : चीनले आपत्ति जनाएपछि म्यानमारमा भएको सैन्य ‘कू’को निन्दा गर्दै संयुक्त वक्तव्य निकाल्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् विफल भएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मंगलबार बैठक भएपनि चीनले समर्थन नगरेपछि संयुक्त विज्ञप्तिमा सहमत हुन नसकेको बीबीसीले जनाएको छ।
बीबीसी नेपालीका अनुसार म्यानमारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन्। एक संयुक्त वक्तव्यमा चीनको समर्थनको आवश्यकता पर्ने थियो जसले (यूएन) सुरक्षा परिषद्को स्थायी सदस्यको रूपमा वीटो शक्ति राख्छ।
राजनीतिक नेता आङ सान सुची र अन्य सांसदहरूलाई …

भ्रमणमा मन्त्री ज्ञवालीले सीमा विवादको विषयमा चर्चा समेत गरेनन्
![]()
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अहिले भारत भ्रमण छन् । उनी भारत भ्रमणमा गएको बेला सारा नेपालीको ध्यान दिल्लीतिर छ । परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणमा सीमा विवादको समस्या समाधान हुन अपेक्षा थियो । तर, यो भ्रमणमा मन्त्री ज्ञवालीले सीमा विवादको विषयमा चर्चा समेत गरेनन् । चर्चामा रहेका लिपुुलेक, कालापानी, लिम्पिआधुराको बारेमा पनि बैठकमा कुरा उठाएका छैनन् ।
उनले समग्र सीमा समस्याका कुरा उठाएका छन् । तर जुन सीमा विवादलाई लिएर नेपाल–भारतबीच दुरी बढेको छ त्यसको बारेमा कुनै चर्चा समेत गर्न आवश्यक ठानिएको देखिएन । मन्त्री ज्ञवालीले कुरा नगरेपछि भारतको तर्फबाट त्यसको …

ट्रम्पविरुद्धको महाभियोगमाथि तल्लो सदनमा बहस जारी
![]()
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोगबारे तल्लो सदनमा बहस सुरु भएको छ । गत साता आफ्नो समर्थकहरुलाई संसद् भवनमा हुलदंगा गर्न उक्साएको भन्दै ट्रम्पविरुद्ध सांसद्हरुले महाभियोग प्रस्ताव अघि बढाएका हुन् । उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो ।
छलफलमा बोल्दै डेमोक्रेटिक पार्टीकी क्यालिफोर्नियाकी सांसद् जुडी चुले संसद् भवनमा आक्रमण गर्ने ट्रम्प समर्थकहरुलाई आतंककारी भनिन् । उनीहरुलाई डोनाल्ड ट्रम्पले उग्र बनाएको उनको आरोप छ । ‘हामीमाथि आतंककारीहरुले हमला गरेका थिए । तर, यसपटक आतंककारीहरुलाई यहाँ अमेरिकामै अतिवादी बनाइयो । उनीहरुलाई राष्ट्रपतिले उग्र बनाए, उनले नियोजित रुपमै समर्थकहरुसामु निर्वाचन चोरी भएको भन्दै …

दिल्लीमा विद्यालय खुलाउने निर्णय
![]()
एजेन्सी । भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गराउने निर्णय गरेको छ । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको हो ।
सरकारले अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको बुधबार जानकारी दिएको छ । अन्य कक्षाको बारेमा भने केही बताइएको छैन । विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अविभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले जनाएका छन् ।
विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी …

‘भारतले नेपालमा हिन्दूवादी आन्दोलनलाई मलजल गर्दैछ !’
![]()
नयाँदिल्ली: नेपालबारे जानकार मानिने भारतीय कुटनीतिज्ञ एस डी मुनीले नेपालको आन्तरिक मामिलामा भारतले सावधानीपूर्वक र चलाखीपूर्ण तरिकाले कार्ड खेलिरहेको बताएका छन् ।
नेपालको पछिल्लो विकसित घटनाक्रमबारे भारतीय अखबार हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै उनले नेपालमा हिन्दुवादीहरुको आन्दोलनलाई साथ दिएको उल्लेख गरेका छन् । साथै उनले नेपालको सन्दर्भमा भारतले तत्कालका लागि रणनीतिक उपलब्धि हासिल गरेको पनि दावी गरेका छन् । यस पटक सत्ता सञ्चालनमा अस्थिरता उत्पन्न हुँदा प्रधानमन्त्रीले पहिले झैँ भारतलाई दोषारोपण नगरेकोमा पनि आफूहरुको उपलब्धिको रुपमा एस डी मुनीले व्याख्या गरेका छन् ।
यस्तै भारतले यस क्रममा होसियारीपूर्वक र चलाखीपूर्वक रुपमा नेपालमा …