चीनमा सुपर स्पीड रेल सार्वजनिक
![]()
प्रतिघण्टा छ सय किलोमिटरको गति
एजेन्सी । नेपालमा पालमा छोपेको रेलको तस्विर हेरेर सपना बुन्ने नेपालीहरुका लागि यो अचम्मको कुरा हो । तर, देशका सीमामा पारी पट्टि चीनले सडक र रेलका क्षेत्र गरेको प्रगति हेर्दा मनमनै भने रोमाञ्चित हुन बाध्य छौं ।
चीनमा हावाको गतिमा चल्ने म्याग्लेव ट्रेन सार्वजनिक गरिएको छ । यस ट्रेनको गति ६ सय किलोमिटर प्रति घण्टाको रफ्तार रहेका बताइएको छ । यो रेल हाई टेम्परेचर सुपरकन्डक्टिङ्ग पावरमा कुद्छ । यो कुद्दा यस्तो लाग्छ कि रेल चुम्बकीय ट्राकमा बगिरहेको छ । त्यसैकारण यो रेललाई ‘फ्लटिङ्ग ट्रेन’ को नाम …

सिपीको कारण ओलम्पिक खेलस्थल विथोलिने चिन्ता
![]()
काठमाडौं । टोकियो ओलम्पिकमा जलक्रिडाहरुको प्रतिस्पर्धाका लागि बनाइएको खेल स्थल समुद्रीक जीव सिपीको कारण विथोलिने चिन्ता भएको छ । प्रतिस्पर्धा गर्न बनाइएको समुद्रीक क्षेत्रमा सिपी अप्रत्यासतिरुपमा देखिन थालेपछि चिन्ता हुन थालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
टोकियो बेको सी फरेष्ट वाटरवेको सतहमुनी सिपीका कारण समस्या देखा परेको थियो । उक्त स्थानमा क्यानोइङ एन्ड रोइङ खेल आयोजना हुन लागेको छ । त्यस स्थानमा अन्तर्राष्ट्रिय नियमअनुसार पानी छचल्किएर प्रतियोगीलाई प्रभावित नपरोस् भन्ने उदेश्यले विशेष उपकरणहरुको व्यवस्था गरिएको थियो ।
तर, ती उपकरणहरुका सिपीको ठूलो संख्या टासिएपछि तैरिने उपकरणहरुको धेरै जसो भाग पानी मुनी …

अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० जना घाइते
![]()
काबुल । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सयभन्दा बढी घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।
सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकूहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ । ती मध्ये सोर्ख ए पर्सा जिल्लाको …

कोलकाताको भानुजयन्ती मनाइयो
![]()
काठमाडौं । २०८औं भानुजयन्ती भानुभक्तीय रामायणका पद्यांश तथा अन्य कविबाट पद्य एवं गद्य कविता वाचन गरी सम्पन्न भएको छ ।
नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भएको कार्यक्रममा भर्चुअल रुपमा गरिएको थियो । कार्यक्रममा कवि मायादेवी अर्याल (८९), प्रह्लाद पोखरेल, डा बमबहादुर जिताली, शैलेन्दुप्रकाश नेपाल, खोलाघरे साहिँलो, मुरारी सिग्देल, देवेन्द्र केसी, वीरबहादुर लोहनी, ध्रुव पौडेल, सूर्यकुमार पण्डित, गिरिराज जोशी, टेकबहादुर लौडारी, चन्द्रमणि अधिकारी, सूर्यवदना पण्डित लगायतले भानुका रचना तथा आआफ्ना पद्य रचना वाचन गरेका थिए ।
यस्तै, टीकारामगोपाल भित्रीकोटी, अनुपकुमार भेटुवाल, डा किस्मत भण्डारी (क्यानडा), शिलु शर्मा, चित्रा …

बेलायतको गुप्त विशेष सैनिक अपरेसन सञ्चालनमा
![]()
काठमाडौ । बेलायतको विशेष सेनाले रुस र चीन विरूद्धको गुप्त प्रत्याक्रमण कार्यहरू ठोस गरेको रोयल मरिन्स बिग्रडियर मार्क टोटनले ‘द टाइम्स’मा खुलासा गरेका छन् ।
बेलायतको जलसैनिक समूह ‘द ब्रिटिश रोयल मरिन्स’का दुई विशेष एकाइहरू छन् । विशेष हवाई सेवा (द स्पेसल एयर सर्भिस–एसएएस) र विशेष डुङ्गा सेवा( द स्पेसल बोट सर्भिस–एबीएस) । यी दुईले केही उँच्च जोखिम हुन सक्ने देश विरूद्ध प्रत्याक्रमण कार्यको तयारी गरिरहेको टोटेनले बताए ।
ब्रिगेडियर आफैमा ४ हजार सेनाको कमान्ड हो । भविष्यमा कमान्डो फोसको विशेष फोर्स तयार गरिने भएको छ ।
टोटेनले द टाइम्सलाई रुस र चीनको …

‘कश्मीरकाे विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न तयार’
![]()
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्न आफू तयार रहेको, तर दिल्लीले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताएका छन्।
समाचार एजेन्सी रोयटर्सलाई यसैसाता दिएको एक अन्तरवार्तामा खानले समस्या सल्ट्याउन भारतसँग बातचित गर्न तयार रहेको जनाएका हुन्। बेलायती उपनिवेशबाट मुक्त हुँदा विभाजित यी दुई देशबीच परम्परागत दुस्मनी रहिआएको छ।
इमरान खान भारत प्रशासित कश्मीरको अवस्थाप्रति बढी संवेदनशील देखिएका छन्। भारतले संविधानको अनुसूची ३७० खारेज गरेर जम्मु–कश्मीरको विशेषाधिकार खारेज गरिसकेको छ। खानले यदी भारत कश्मीरमा यसअघिकै स्थिति बहाल गर्न तयार भए आफूहरू पनि वार्ता गर्न तयार हुने बताएका हुन्।
उनले भनेका छन्, ‘भारतले कश्मीरको विशेषाधिकार खारेज गरेर …

मास्क नलगाउने प्रधानमन्त्रीलाई १९० डलर जरिवाना
![]()
बैंकक / थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान–ओचालाई फेस मास्क नगलाएर कोरोना भाइरस सम्बन्धी मापदण्ड उल्लंघन गरेको आरोपमा सोमबार ६ हजार भाट अर्थात १९० डलर (करिब २२ हजार नेपाली रुपैयाँ) जरिवाना भएको छ ।
अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बैंककका गभर्नरले प्रधानमन्त्री प्रायुथलाई मास्क नलगाएको आरोपमा ६ हजार भाट जरिवाना गरिएको जनाएका हुन् । बैंककका गर्भनर अश्विन क्वानमुआङले प्रधानमन्त्री प्रायुथलाई सूचित गर्दै भनेका छन् । यो नियमको उल्लंघन हो ।

">