सीपीआई का नेता कन्हैया कुमार कांग्रेसमा प्रवेश

Loading

काठमाण्डौ । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्र सङ्घका पूर्वअध्यक्ष एवम् भारतीय कम्युनिस्ट पार्टी सीपीआई का नेता कन्हैया कुमार आज औपचारिक रूपमा कांग्रेस पार्टीमा समावेश भएका छन्।
कन्हैया कुमारसँगै गुजरातका युवा नेता जिग्नेश मेवाणी पनि कांग्रेसमा समावेश भएका हुन् । मेवाणी अहिले गुजरातको वडगाम सिटबाट निर्दलीय विधायक छन् । पार्टी प्रवेशपछि कन्हैया कुमारले भने, ‘केही व्यक्तिको हातमा यस देशको सत्ता कब्जा भएको र यस देशको भविष्य बिगार्ने कोसिस भइरहेको महसुस गर्दै म कांग्रेसमा जोडिएको हुँ ।’
भर्खरैमात्र कन्हैया कुमारले राहुल गान्धीसँग भेट गरेका थिए जसका कारण कन्हैया कुमार राहुल गान्धीको पार्टीमा समावेश हुने …

">
  • कडा नियमले ब्राजिलका राष्ट्रपतिलाई फुटपाथमै खाना खान बाध्य

    Loading

    एजेन्सी । अमेरिकामा खोप अभियानलाई कडा गरिएको छ । यसको पछिल्लो उदाहरण न्यूयोर्कमा भएको एक घटनालाई लिन सकिन्छ ।
    अमेरिकाको न्यूयोर्क सहरको एक रेस्टुरेन्टमा ब्राजिलका राष्ट्रपति जायेर बोल्सोनारोले आफूले लगाएको खोप प्रमाणपत्र देखाउन नसक्दा फुटपाथमै खाना खान बाध्य हुनुपरेको छ । अहिले उनको फुटपाथमा राखिएको पिज्जा खाएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
    संसारभरका नेताहरु संयुक्त राष्ट्र संघको महासभाको ७६ औं सत्रमा भाग लिन अमेरिका पुगेका थिए । बोल्सोनारो पनि त्यो समय अमेरिकामै थिए । उनी आइतवार राती ब्राजिलका केही अधिकारीहरुका साथ न्यूयोर्क सहरको एक रेस्टुरेन्टमा पुगेका थिए । …

  • क्यानडामा प्रधानमन्त्री ट्रुडोले जिते संसदीय निर्वाचन

    Loading

    क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रूडो तेस्रो पटक निर्वाचित भएका छन् । गत सोमबार भएको संसदीय निर्वाचनमा उनी निर्वाचित भएका हुन्
    मतगणना जारी रहेकाले अहि,,ले उनको पार्टी लिवरल पार्टीले अधिकांश ठाउँमा अग्रता कायमै राखेको छ । उनी र उनको पार्टीको जितसँगै उनी तेस्रो पटक प्रधानमन्त्री बन्नु हुने देखिएको छ ।
    निर्वाचनमा उनको दल र उनी फेरि विजयी हुने पूर्वानुमान अनुसार नै उनी विजयी भएका स्थानीय सञ्चार माध्यमह रुले लेखेका छन् । उनी यसअघि सन् २०१५ देखि देशको प्रधानमन्त्री हुँदै आएका थिए । त्यसपछि उनले पछिल्लो ६ बर्षमा अहिलेसम्म तीन पटक आम निर्वाचन जितेका …

  • उत्तर कोरियाको चेतावनी

    Loading

    सिओल । अष्ट्रेलिया, बेलायत र अमेरिकाबीच भएको अकस सम्झौतामाथि हालसम्म चीन र फ्रान्स रिसाएका थिए । अब यस सम्झौताका कारण उत्तर कोरियाले अमेरिकालाई पनि चेतावनी दिएको छ । उत्तर कोरियाको सरकारी मिडियाले विदेश मन्त्रालयका एक नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै सोमबार एक बयान जारी गरेको छ जसमा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको यो सम्झौतालाई ‘निकै खतरनाक कारवाही’ बताएका छन् । यसले एशिया–प्रशान्त क्षेत्रमा सुरक्षा सन्तुलन नष्ट गरिदिनेछ र ‘हतियारको दौड’ लाई प्रोत्साहन दिने पनि उनले बताएका छन् ।
    अधिकारीका अनुसार उत्तर कोरियाले यो सम्झौतामाथि निकै सूक्ष्म ढङ्गले निगरानी गरिरहेको र …

  • आमाबाबुले छलेर गरे नातीको डीएनए टेस्ट

    Loading

    एजेन्सी । एक व्यक्तिलाई आफू बाबु बन्न पाएकोमा भएको खुसी एकाएक तनावमा बदलिएको छ । उनका आमाबाबुले उनकी पत्नीको चरित्रमाथि प्रश्न उठाउँदै गोप्य रुपमा उनको बच्चाको डीएनए परीक्षण गराए पछि उनी आश्चर्यमा परेका हुन् ।
    ती व्यक्तिका आमाबाबुले उनकी पत्नीलाई शुरुदेखि नै मन पराइरहेका थिएनन् । बच्चाको जन्म पछि पनि बुहारीमाथि सासु ससुराको शंका कायमै रहेको थियो । उनीहरुले यसै शंकाको आधारमा छोरा–बुहारीको आँखा छलेर डीएनए टेस्ट गराएका थिए ।
    अमेरिकामा घटेको यस घटना मिररले छापेको छ । मिरर पत्रिकाको रिपोर्टका अनुसार ती व्यक्तिले आफू आफ्नी पत्नीसँग एक रेस्टुरेन्टमा भेटेको र …

  • तालिवानद्वारा पत्रकार कुटिए

    Loading

    काठमाडौं, २५ भदौ । अफगानिस्तानमा तालिबानले पत्रकारलाई कुटेका छन्। तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनको भिडियो खिचेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएका हुन्।
    काबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेको बीबीसीले जनाएको छ। हिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको उनीहरुले सीलाई बताएका छन्। कुटपिट पछि बिना कुनै जानकारी उनीहरुलाई तालिबानले छोडिदिएको बताइएको छ।
    तालिबान लडाकुले महिलाको प्रदर्शनको तस्बिरलाई क्यामराबाट हटाईदिएको बताए। आफुहरुलाई किन पिटेको भनेर सोध्दा एक तालिबान लडाकुले तिमीहरु भाग्यमानी छौ की तिमीहरुको टाउको चुडाइएको …

  • पन्चशीरका चार जिल्ला तालिवानी कब्जामा

    Loading

    काठमाडाैं । अफगानिस्तानको पान्जशिर उपत्यकाका चार जिल्ला कब्जा गरिएको तालिवान विद्रोहीहरूले दावी गरेका छन् । विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा दोहोरो भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चार जिल्ला कब्जा गरेको दाबी गरेको हो । तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।
    तालिबान विद्रोहीहरूले पान्जशिर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन् । दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ । त्यस क्षेत्रमा अहिले पनि …

  • अफगानिस्तानमा आन्तरिक उडान पुनः सुरु
    अफगानिस्तानमा आन्तरिक उडान पुनः सुरु

    Loading

    काबुल । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले तालिवान समूहले अफगान राजधानी कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा ल्याएको स्थानीय टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।
    ‘एरियाना अफगान एयरलाइन्सले काबुलबाट हराट, मजार–आई–शरिफ र कान्दाहर शहरहरूसम्मको उडान पुनः सुरु गरेको छ,’ टोलोन्युजले आफ्नो समाचार बुलेटिनमा उल्लेख गरेको छ ।
    अगस्ट महिनाको अन्त्यमा अमेरिकी सेना बाहिर निस्किएदेखि घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा समस्या रहेको बताउने गरिएको छ ।
    अर्को स्थानीय निजी विमान कम्पनी काम एयरले आफ्नो विमान काबुल विमानस्थलबाट इरानको …

  • विस्फोटमा मर्नेको संख्या ६०, घाइते १४० भन्दा बढी
    विस्फोटमा मर्नेको संख्या ६०, घाइते १४० भन्दा बढी

    Loading

    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ ।
    घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् । पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ । विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् ।
    सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो । पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको …

  • सोभियत संघकै बाटोमा अमेरिका
    सोभियत संघकै बाटोमा अमेरिका

    Loading

    सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले दम्भी अमेरिका सोभियत संघकै पथमा हिँड्ने जोखिम मोलिरहेको भन्दै चेतावनी दिए। 
    पुटिनका अलवा वैदेशिक खुफिया सेवाका रसियन निर्देशक सर्जे नरिस्किन, विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभा, नवयुरेसियनवादका संस्थापक अलेकसान्द्र डुगिन र पूर्वसोभियत संघका साक्षीहरू, पूर्वरक्षा खुफिया एजेन्सीका अधिकारीहरू, रसियन–अमेरिकन स्कलर रेबेख कफ्लरलगायतले अमेरिका सोभियत संघको पुरानो बाटो हिँडिरहेकोबारे विमर्श गरे। 
    आधार १ : स्वार्थ समूह
    सोभियत संघमा नोकरशाही वर्गका स्वघोषित उच्चअधिकारीहरूको एउटा ठूलो हिस्सा सोभियत समाजका सबै आयामहरूसँग पराश्रयी थिए। उनीहरूले त्यो विशेषाधिकारको फाइदा उठाए। सोभियत संघको अत्यन्तै केन्द्रीकृत योजनाबद्ध अर्थव्यवस्थाभित्र आममानिसले उपभोग गर्न …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!