चन्द्रमाबाट दुई किलो ढुंगा र माटो लिएर फर्कियो चिनियाँ यान

Loading

चीनको चाङ ई-५ यान चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ। उक्त यान स्थानीय समयअनुसार बिहीबार बिहान करीब साढे १ बजे मंगोलियामा उत्रिएको छ।
चाङ ई-५ लाई एउटा अन्तरिक्ष यानको रुपमा २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचाङ स्टेसनबाट छाडिएको थियो। छाडिएको २४ दिनपछि यान चन्द्रमा पुगेर फर्किएको हो। ४० वर्षपछि पहिलोपटक चन्द्रमाबाट ढुंगा र माटोको नमूना पृथ्वीमा ल्याउने प्रयास गरिएको थियो। त्यसमा चीन सफल भएको छ। चाङ ई-५ ले करीब दुई किलो ढुंगा र माटो लिएर आएको हो। यानले ढुंगा र माटो संकलन गर्न दुई दिन चन्द्रमाको सतहमा बिताएको …

">
  • हेलिकोप्टर दुर्घटनामा पाँचजना उद्धारकर्मीको मृत्यु

    Loading

    पेरिस / फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी उद्धार कार्यमा खटेका पाँचजना सदस्यको ज्यान गएको छ।
    यसबारेको जानकारी फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोको मंगलबार दिएका हुन्। उनले उद्धार कार्यमा खटेका पाँच जना सदस्यको निधन भएको भन्दै दुःख व्यक्त गरे। अन्य सदस्यलाई उद्धारका काममा खटेका फ्रान्सेली हवाई उद्धार समूहका तीन जना सहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोको ट्वीटलाई उद्धृत गर्दै सिएनएन समाचारले जनाएको छ।
    हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो। यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ। उक्त उद्धार टोली …

  • दक्षिण भारतीय अभिनेता रजनीकान्तको पार्टी खोल्ने घोषणा

    Loading

    मुम्बई। दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । यस बारेमा उनले ट्वीटरमा आफू राजनीतिमा प्रवेश गर्ने र पार्टी खोल्न लागेको जनाएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले ३१ डिसेम्बरमा पार्टी खोल्ने घोषणा गर्ने र आगामी जनवरीसम्म पार्टी दर्ता गर्ने जनाएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘अहिले नभए कहिले, हामी परिवर्तन गर्नेछौं, सबै परिवर्तन गर्नेछौं ।’ रजनीकान्तले पार्टी खोल्ने घोषणा गरेसँगै उनका समर्थकले यस कार्यको स्वागत गरेका छन् ।
    उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन् । …

  • दुबई–इजरायल प्रत्यक्ष हवाई उडान सुरु

    Loading

    दुबई । युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान सुरु गरेको छ । युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट उडान प्रारम्भ भएको हो ।
    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले विमान सेवा प्रारम्भ हुन लागेको जानकारी दिएका छन् । यो उडान करिब ४ घण्टाको हुनेछ । प्रधानमन्त्रीका प्रवक्ता ओफर गेन्डिलम्यानले ट्वीट गर्दै प्रधानमन्त्री नेतन्याहूले फ्लाइ दुबईका पहिलो उडानका यात्रुलाई बेन–गुरिओन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गर्नु हुने जानकारी दिए ।
    युनाइटेड अरब इमिरेट्सले गत सेप्टेम्बरमा इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर …

  • नासाले चन्द्र सतहमा पानी रहेको तथ्य सार्वजनिक गर्यो

    Loading

    काठमाडौं । अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक चन्द्र सतहमा पानी पाइएको तथ्य सार्वजनिक गरेको छ । सो खोजले पानी खाली चिसो वा छायाँ परेको स्थानमा मात्र सीमित नरहेको र चन्द्रमाको पूरै सतहमा भन्नेतर्फ संकेत गरेको छ ।
    नासाको स्ट्राटोफोरिक अब्जरभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफियो)ले चन्द्रमाको दक्षिण ध्रुवमा रहेका पृथ्वीबाट देखिने सबैभन्दा ठूलोमध्येको एक क्लाभस क्रेटरमा पानीको कण (एचटुओ) फेला परेको उल्लेख गरेको छ ।
    विगतमा चन्द्रमाको सतहमा गरिएको अनुसन्धानमा हाइड्रोजनको केही स्वरुप पाइएको थियो तर त्यसमा पानी र त्यसको रसायनिक नातेदार हाइड्रअक्सी(ओएच)हो भन्नेमा छुट्याउन सकिएको थिएन । तर …

  • अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेन जित नजिक, अदालत जाने ट्रम्पको धम्की

    Loading

    एजेन्सी : अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना चलिरहेको छ। हालसम्मको स्थितिमा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पभन्दा उलेख्य अग्रता लिएका छन्। बाइडेनले आफ्नो जित सुनिश्चित हुँदै गएको बताएका छन्। तर बाइडेनको सम्भावना बढ्दै गएको देखिएको अवस्थामा राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।
    यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ। यसबाट बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन्। जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ।
    बाइडेनले आफूले जिते ‘सबै अमेरिकीको राष्ट्रपति’ हुने प्रतिबद्धता …

  • भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

    Loading

    काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो ।
    रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।

    टेलिभिजनमा प्रशारित एक भिडियोमा प्रहरीले अर्नबलाई भ्यानमा राख्दै गरेको देखिएको छ । यद्यपि अहिलेसम्म प्रहरीले भने अर्नबलाई पक्राउ …

  • जर्ज बुशको इतिहास दोहरिने चिन्तामा सत्तारूढ दल
    जर्ज बुशको इतिहास दोहरिने चिन्तामा सत्तारूढ दल

    Loading

    काठमाडौ । सम्पन्न हुन लागेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनको परिणाम जर्ज बुशको जस्तो दोहरिने आंशकाबाट रिपब्लिकन पार्टीका नेताहरूमा चिन्ता रहेको देखिएको छ ।पूर्वी राज्य वर्मोटबाट शुरू भएको मतदान अघि नै करिब १० करोड मतदाताले पहिले नै मतदान गरिसकेका थिए ।
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९९२ मा दोस्रो कार्यकालका न चुनिएको इतिहास दोहरिन नदिन भरमग्दुर प्रयास गरेका छन । मतदानका बारे गरिएका अधिकांश सर्वेक्षणहरूले ट्रम्प भन्दा उनका प्रतिस्पर्धी जो बाइडन बलिया भएको देखाएका छन । नतिजा फेर्न सकिने स्विङ हुने प्रान्तमा दुबै उम्मेदवारबीच प्रतिस्पर्धा तीखो रहेको देखिएको छ । चुनाव जित्न …

  • चुनावी मत सर्वेक्षणमा ट्रम्प परे पछाडि
    चुनावी मत सर्वेक्षणमा ट्रम्प परे पछाडि

    Loading

    एक नजर, २०७७ कात्तिक १७ गते, सोमबार

    समाचार एजेन्सी, वासिङटन / चुनावी मतसर्वेक्षणले अमेरिकामा राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेको देखाएको छ । राष्ट्रपतिको चुनाव नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहेका छन् ।
    एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ । एनबिसीका अनुसार चुनावी मत सर्वेक्षणमा सहभागी बिल म्याकइन्टर्फले राष्ट्रव्यापी मत सर्वेक्षणमा १० प्रतिशत अग्रता …

  • महामारीको समय पनि चीनमा अधिक धनी व्यक्तिलाई १.४ ट्रिलियन डलर थप सम्पत्ति आर्जन
    महामारीको समय पनि चीनमा अधिक धनी व्यक्तिलाई १.४ ट्रिलियन डलर थप सम्पत्ति आर्जन

    Loading

    बेइजिङ / चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो ।ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाड्यलाई थप धन आर्जनको अवसर मिलेको उक्त अनुसन्धानले देखाएको छ । अगस्टसम्ममा विश्वको दोस्रो अर्थतन्त्र चीनमा अरबपतिहरूको समूहमा थप २५७ व्यक्ति सामेल भएका हुरुन रिपोर्टले देखाएको छ ।उक्त अध्ययनले चीनमा हाल ८७८ व्यक्तिल अतिधनाड्य अर्बपतिको सूचीमा रहेका छन् । सन् …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!