मुख्यमन्त्रीद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

Loading

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका हुन् ।
स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागार्इंले जानकारी दिए । नवलपुरमा १५ हजार मात्रा सो खोप आएको चापागार्इंले बताए। उक्त खोप मङ्गलबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जिल्लामा वितरण गरिने …

">
  • ‘कोरोना सङ्क्रमण घटेको छैन’

    Loading

    काठमाडौं, ३ साउन । कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । 

    यति लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ–नयाँ क्षेत्रमा पुगिरहेको छ ।

    लामो समयदेखिको निषेधाज्ञा र सरकारी प्रयासले समेत सङ्क्रमण घट्न नसकेको प्रति यहाँका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अठसठ्ठी दिनदेखि निषेधाज्ञा जारी गरिएको भए पनि यसबीचमा एक साता मात्रै कडाइका साथ निषेधाज्ञा लागू भयो । बाँकी …

  • भेरोसेल आजबाट लगाइँदै

    Loading

    काठमाडौँ, २९ असार । कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा खोप मङ्गलबारबाट लगाउन सुरु गरिने भएको छ ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पहिलो चरणमा ५५ वर्षमाथिका सबै व्यक्तिलाई भेरोसेल खोप दिने निर्णय गरेको छ । स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भेरोसेल खोप बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा लगाइने जानकारी पनि दिनुुभयो ।
    उहाँले पहिलो चरणमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई पनि यसैपटक भेरोसेल खोप दिने बताउनुुभयो । उहाँले मन्त्रालयले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन …

  • ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

    Loading

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाव परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो ।
    मङ्गलबार आएको रिपोर्टमा मन्त्री रायमाझीसहित उनकी श्रीमती योगमाया, छोरा सन्दीप, छोरी सन्ध्या, ज्वाइँ बद्री थापा, निजी सचिव नारायण खत्री र भान्से महेश पन्थीलाई कोरोना पुष्टि भएको हो । हाल मन्त्री रायमाझीसहित सबैको स्वास्थ्यावस्था सामान्य रहेको निजी सचिवालयले जनाएको छ ।
    अस्पताल भर्ना हुँदा जोखिम कम भएकाले उनलाई वीरेन्द्र सैनिक अस्पताल भर्ना गरिएको छ …

  • भारतसँग भ्याक्सिन किन्न मन्त्रिपरिषद्ले दियो सहमति

    Loading

    काठमाडाैं । सरकारले भारतसँग कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ खरिदका लागि स्वीकृति प्रदान गरेको छ । सरकारले प्रति भ्याक्सिन ४ डलरका डरले भ्याक्सिन खरिदका लागि स्वीकृति दिएको हो ।
    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० लाख डोज भ्याक्सिन खरिदका लागि स्वीकृति प्रदान गरेसँगै अब खरिद गर्ने बाटो खुलेको छ । यसका लागि सरकारले अग्रिम भुक्तानी दिने निर्णय पनि नगरेको छ ।
    यसअघिसिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद्ले …

  • चीनमा नयाँ नियम : खानेकुरा फ्याँकेमा १० हजार युआन जरिवाना

    Loading

    कोरोना भाइरस (कोभिड–१९) ले चीनको अर्थतन्त्रमा खासै प्रभाव पारेको छैन । कोरोनाविरुद्ध अपनाएको कठोर नीतिले नै चीनको वुहानबाहेक अन्य सहरमा संक्रमण फैलिन नपाएको मानिन्छ । विश्व कोभिडविरुद्ध लडिरहँदा चीन भने सामान्य जीवनमा फर्किसकेको थियो । चिनियाँ नागरिकले एक सहरबाट अर्को सहरमा सुरक्षा सतर्कता अपनाएर आवतजावत गरिसकेका थिए । 
    संसारमा कोरोना पहिलोदेखि तेस्रो चरणको लहरसम्म पुग्दा चीनभित्र के भइरहेको छ ? सर्वसाधारणले कस्तो जीवन बिताइरहेका छन् ? सरकार कुन पक्षसँग लडिरहेको छ ? वास्तविक तथ्य बाहिर नै ल्याइएन । तर, चिनियाँ मिडियाहरूको तथ्य मान्ने हो भने यतिवेला चीनमा खाद्यान्नको चर्को अभाव छ ।
    चीनका होटेल वा रेस्टुरेन्टले ठूलो …

  • नेपालमा ७२ प्रतिशतलाई कोभिड–१९ खोप दिइने तयारी

    Loading

    काठमाडौँ । नेपालको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कुल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ ।
    बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
    अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइनेछ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन । उहाँले …

  • मधुमेहका रोगीले खानुपर्ने जडीबुटी
    मधुमेहका रोगीले खानुपर्ने जडीबुटी

    Loading

    आज संसारभर लगभग ४५ करोड मान्छेहरू मधुमेहको रोगबाट ग्रसित छन् भने प्रत्येक वर्ष १६ लाख मान्छेहरू यो रोगसँग प्रत्यक्ष सम्बन्धित भएर मारिन्छन् । यसैगरी संसारभरका मधुमेह रोगीहरूले यो रोगको प्रतिकार गर्नमा खर्च गर्ने गर्छ । सन् २०१९ मा ७६० विलियन अमेरिकी डलर अथवा ९०१.२४८२ खर्ब रूपैयाँ बराबर छ ।
    यो रोग लागेपश्चात तत्काल ज्यान गई नहाले पनि अन्य ज्यानमारा रोगहरू जस्तै हृदयघात, मष्तिसकघात, मृगौलाघात, दृष्टिघात, खुट्टा काट्नुपर्ने स्थितिलाई जन्माउन सहयोग गर्ने हुँदा यो रोग खतरनाक रोग हो । यसैगरी रोग लागेपछि आजीवन समस्याको रूपमा रहिरहने भएकाले पनि यो रोगलाई ख्याल–ख्याल …

  • उद्योग व्यवसायको मर्यादा जोगाउने मेरो जिम्मेवारी छ
    उद्योग व्यवसायको मर्यादा जोगाउने मेरो जिम्मेवारी छ

    Loading

    उद्योग व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि राजधानीमा ५४ औं वार्षिक साधारणसभा र  अधिवेशन हुँदैछ। अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ। महासंघसँग आबद्ध देशभरका उद्योग व्यवसायीका लागि यो अधिवेशन र साधारणसभा कुम्भमेलाभन्दा कम हुनेछैन। आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि शेखर गोल्छा विधानतः स्वत अध्यक्ष हुने व्यवस्था छ।
    आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी दिएका छन्। दुवै पक्षधर आफूहरू विजयी हुने दाबी गरिरहेका छन्। प्रधानसँग अन्नपूर्णकर्मी तुलसी सुवेदीले गरेको कुराकानी :

    चुनावी तयारी …

  • क्यान्सर पीडित खड्काको शल्यक्रिया सफल, अस्पतालबाट डिस्चार्ज
    क्यान्सर पीडित खड्काको शल्यक्रिया सफल, अस्पतालबाट डिस्चार्ज

    Loading

    धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की विद्या खड्काको शल्यक्रिया सफल भएको छ । भारतको राजधानी दिल्लीमा रहेको राजिव गान्धी क्यान्सर अस्पतालमा क्यान्सर पीडित खड्काको शल्यक्रिया सफल भएको हो ।

    शल्यक्रिया सफल भएपछि उनी सात दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् । सात दिनको अस्पताल बसाईपछि डिस्चार्ज भएर घर फर्किदा खुसी भएको र शल्यक्रिया सफल भएको बताउँदै केही दिनपछि आउने रिपोर्टको प्रतिक्षा रहेको खड्काले बताइन् । 

    डेढ बर्ष अगाडिको काठमाडौँमा उपचारका क्रममा खड्कालाई मेटास्टेसिस क्यान्सर भएको पुष्टि भएको थियो । क्यान्सर देखिएपछि एक बर्ष दिल्लीमा उपचार गराइएको थियो भने केही समय …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!