कांग्रेसलाई चुनावमा जान हतार छैन : नेता पौडेल

Loading

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई चुनावमा जान हतार नभएको बताएका छन्। शुक्रबार शुक्लागण्डकी–४ विपी चोकमा आयोजित प्रजातान्त्रिक सेनानी स्व. एकनारायण खनालको शोक सभामा पौडेलले लोकतन्त्र र संविधानलाई जोगाएर मात्र कांग्रेस चुनावमा जाने प्रष्टीकरण दिए।
वरिष्ठ नेता पौडेलले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पहिले संविधान बचाउनतर्फ प्राथमिकता दिएको बताए। उनले संविधान बचाउन सके मात्रै चुनाव हुन सक्ने बताउँदै लोकतन्त्र र संविधानलाई ठिक ठाउँमा ल्याएर मात्रै कांग्रेस चुनावी मैदानमा उत्रिने बताए।
‘चुनावका लागि हामीले संविधान कुल्चन पाउँदैनौं। कम्युनिष्टको सरकार थियो, सकियो भन्ने होइन। लोकतन्त्र र संविधान बचाउन अपरिहार्य छ,’ वरिष्ठ नेता …

">
  • नेकपाको प्रचण्ड–माधव समूहको पोखरामा कार्यकर्ता भेला

    Loading

    पोखरा : नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले बृहत् कार्यकर्ता भेला सुरु भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा कार्यकर्ता भेला सुरु भएको हो।  
    गण्डकी प्रदेशको भेलामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए। प्रचण्ड–माधव समूहले आजै गण्डकीसहित प्रदेश नम्बर २, र कर्णाली प्रदेशमा वृहत् कार्यकर्ता भेला गरिरहेको छ। 
    प्रचण्ड माधव समूहले सोमबार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो। प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बारे कार्यकर्तालाई अभिमुखीकरण गरी जनस्तरसम्म प्रचारप्रसार गर्न यसप्रकारको …

  • ओली सरकार आइलागे जाइलाग्छौँ : कृषिमन्त्री थापा

    Loading

    गोरखा : गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले तत्काल गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन्। तर प्रधानमन्त्री केपी ओलीले जिस्क्याएमा बहुमत पुर्‍याएर सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका छन्।
    गृहजिल्ला गोरखाका पत्रकारसंगको जिज्ञासामा मन्त्री थापाले प्रदेश नं. १ र ३ मा झैँ गण्डकी प्रदेशमा अहिल्यै अविश्वासको प्रस्ताव लैजाने बारे छलफल सुरु नभएको बताए। ‘एक नम्बर प्रदेश, बाग्मती प्रदेशमा जस्तै अविश्वासको प्रस्ताव लैजाने अहिल्यै हाम्रो योजना छैन। के गर्ने भन्ने छलफलमै छौं’, नेकपा(प्रचण्ड, माधव समूह) का गोरखा जिल्ला अध्यक्षसमेत रहेका मन्त्री थापाले भने, …

  • संघमा जे सुकै होस्, प्रदेशमा मिलौं: मुख्यमन्त्री गुरूङ

    Loading

    पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले शुक्रबार प्रचण्ड–नेपाल समूहका सांसदलाई लक्षीत गरेर भने, ‘संघमा जे सुकै गरोस्, एउटै संसदीय दलमा रहेर प्रदेश सरकारलाई अगाडि बढाउने काममा रहन आग्रह गर्दछु।’
    प्रधानमन्त्री केपी ओलीले चालेको संसद विघटनको कदमको समर्थनमा प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्दै शुक्रबार मुख्यमन्त्री गुरुङले उक्त आग्रह गरेका हुन्।
    प्रदेश सरकार समृद्धिको अभियानमा रहेको दाबी गर्दै उनले विकास र समृद्धिको यो अभियानमा गण्डकी प्रदेशले साँच्चीनै एउटा नमुना देखाएकाले यो नमूनालाई नरोक्न आग्रह गरेका छन्।
    नेकपा नेतृत्वमा रहेका ६ वटा प्रदेश सरकारमध्ये ओली पक्षको नेतृत्व रहेको प्रदेश सरकार अन्यत्र भन्दा गण्डकीमा बढी सुरक्षित …

  • अग्लियो नेपालको शिर सगरमाथाको उचाइ, अब ८,८४८.८६ मिटर

    Loading

    सगरमाथाको उचाइ अब ८,८४८.८६ मिटर

    काठमाडौं : विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। जसअनुसार सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर कायम भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले मंगलबार भर्चुअल माध्यमबाट संयुक्त रूपमा नयाँ उचाइ घोषणा गरेका हुन्।
    परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नै जनशक्ति, स्रोतसाधनबाट सगरमाथा मापन गर्दा नेपालको पहिचान र गौरवमा नयाँ उचाइ थपिएको बताए। यसमा कतैबाट प्रश्न नउठोस् भनेर संयुक्त घोषणा गर्ने समझदारीपत्रमा नेपाल र चीन दुवै देशले हस्ताक्षर गरेको मन्त्री ज्ञवालीको भनाइ थियो।
    चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा दुवै देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ घोषणा …

  • संरक्षणको लागि नौमती बाजा हस्तान्तरण

    Loading

    स्याङ्जा । परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वालिङ नगरपालिका– १३ ले नौमती बाजा हस्तान्तरण गरेको छ । विभिन्न चाडपर्वका साथै शुभकार्यमा बाजा बजाएर परिवार पाल्दै आएका सीपकार एकता समाज वालिङ–१३ मा आवद्ध दमै समुदायलाई नौमती बाजा बजाउनका लागि आवश्यक पर्ने सबै सामग्री वडा कार्यालयले उपलब्ध गराएपछि समूहमा आवद्ध सदस्य खुशी भएका छन् । कोरोना महामारीका कारण धेरैले रोजगारी गुमाइरहेका बेला नौमती बाजा पाएपछि उनिहरु खुशी भएका हुन् ।

    आफ्नो परम्परालाई जोगाइराख्नुपर्छ भनेर लागेका ७० वर्षीय डिलबहादुर दमाइले वडा कार्यालयले बाजा उपलब्ध गराएकोमा निकै खुशी लागेको बताए । १२ वर्षको उमेरदेखि …

  • पहिरोबाट २६ करोड पूर्वाधारमा क्षति

    Loading

    म्याग्दी, ४ कात्तिक / म्याग्दीको धौलागिरि गाउँपालिकामा यस वर्षको वर्षात्को कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते वर्षात्सँगै आएको पहिरोका कारण निजी आवास, विद्यालय, सडक, खानेपानी, विद्युत्लगायत क्षेत्रमा पु¥याएको क्षतिको पुनःनिर्माण गर्न रु २६ करोड बढी बजेट आवश्यक पर्ने देखिएको गाउँपालिकाकी अध्यक्ष थमसरा पुनले जानकारी दिइन् ।

    गाउँपालिकाले प्राविधिक टोली खटाएर पहिरो र बाढीले पु¥ेर्याएको क्षतिको विवरण र तथ्यांक संकलन गरेको हो । पहिरो पीडितको पुनःस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रदेश र संघ सरकारसँग आवश्यक पहल गरिएको गाउँपालिकाले जनाएको छ …

  • कोरोनाले एकै परिवारका तीनको मृत्यु, ६ जना उपचाररत
    कोरोनाले एकै परिवारका तीनको मृत्यु, ६ जना उपचाररत

    Loading

    दमौली : तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए। उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो। त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुगे।

    त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो। धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो। तर, उनका छोराहरू  काठमाडौं बस्ने ७६ वर्षीय रामकुमार, तनहुँ भिमाद बस्ने ७१ वर्षीय विष्णुकुमार र ७४ वर्षीय कृष्णकुमारमा कोरोना पुष्टि भयो। कोरोनाबाटै साइलो छोरो विष्णुकुमारको चितवनमा यही असोज १९ गते सोमबार चितवन मेडिकल कलेजमा ज्यान गयो। माइलो छोरो कृष्णकुमारले …

  • गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित, दुईको मृत्यु
    गण्डकी प्रदेशमा थपिए ३१ जना कोरोना संक्रमित, दुईको मृत्यु

    Loading

    गण्डकी । गण्डकी प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्याङ्जाको आँधिखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

    थपिने संक्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना रहेका छन् । प्रदेशमा कोरोना संक्रमित चार हजार ६४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

  • पोखरामा उड्न थाले पर्यटक
    पोखरामा उड्न थाले पर्यटक

    Loading

    पोखरा, असोज २२ । लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् । साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन् ।

    केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन गर्नुभएका नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले जीवनको पहिलो प्याराग्लाडिङ उडानको अनुभव निकै स्मरणीय रहेको बताए । “मलाई गजब आनन्द लाग्यो, अन्य उडानबाट आकाशमा उड्नु र प्याराग्लाडिङबाट उड्नुमा धेरै फरक रहेछ, नजिकबाट प्रकृतिको स्वच्छ …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!