हिजोको गल्ती सच्याऊ, वामपन्थी सरकार बनाऊ

Loading

अमित बराल
मलाई एउटा कुरा सधैं लागिरहन्छ। २०१५ सालदेखि मुलुकमा निरन्तर चुनाव भएको भए हामी अहिले कहाँ पुग्थ्यौं, हाम्रो लोकतन्त्र कति समृद्ध हुन्थ्यो, मुलुक कति अघि बढ्थ्यो !
मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई अकारण र बिनामुद्दा ८ वर्षसम्म जेलमा कोचेर राजा महेन्द्रले लोकतन्त्रको त्यो बहाव अवरूद्ध गरे। आज मुलुक धेरै हदसम्म त्यसैको परिणाम भोग्दैछ। धन्न २०६१ सालमा दोस्रो पटक त्यो बहाव रोक्ने राजसंस्थाको प्रयास सफल भएन। दोस्रो जनआन्दोलनमा जनताको तागतसँग दरबार पराजित भयो र सदाका लागि बिदा भयो।
२०६४ सालदेखि पछिल्ला १५ वर्षमा हामीले चार वटा निर्वाचन गरेका छौं। यी चार …

">
  • मैले चिनेका भोजराज

    Loading

    मनमोहन स्वाँर
    २०३७/३८ सालतिरको एक दिन । दिउँसो करिब एक बजेतिर म कलेजबाट बागबजार (काठमाडौं) को भित्रपट्टीको एउटा घरभित्र पसे । यो भोजराज भट्टजीको डेरा रहेको घर थियो । म त्यतिवेला शङ्करदेव क्याम्पसमा स्नातक तहको विद्यार्थी थिए– भोजराजजी ल क्याम्पसको ।
    हाम्रो डेरा अलग अलग थियो, तर हामीले केही महिनादेखि बिहानवेलुकाको संगै खाना खाने प्रबन्ध गरेका थियौं । मेरो बिहानको क्याम्पस र भोजराजजीको दिउँसोको भएकोले हामीले त्यही अनुरुप खाना पकाउन बिहान–बेलुकाको पालो मिलाएका थियौं । भनिरहनु परेन, त्यो दिन पनि म कक्षा सकिएपछि बिहानको खाना खान भोजराजजीको कोठामा गएको थिए । …

  • पम्फा भुसाल दोहोरिने यी हुन् आधार

    Loading

    रामहरि कार्की
    झण्डै तीन दशकदेखि ललितपुरमा रहेर राजनीतिकर्म गर्दै आइरहेकी पम्फा भुसाल यसपटक पनि प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी दौडमा छिन् । यसअघि २०७४ को चुनावमा यस क्षेत्रबाट सहजै जितेकी भुसाललाई चुनाव जित्न यसपटक पनि कठिन छैन । अघिल्लो चुनावमा भन्दा यो पटक बढी मतान्तरले भुसालले जित्ने जिल्लामा विश्लेषण गर्न थालिएको छ । तर केही स्वतन्त्र उम्मेदवारको चर्को हल्लाले झिनो भोट काट्न सक्ने अनुमान गरिएपनि भुसालको जितमा कोही तगारो बन्ने देखिँदैन । गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् ।
    लामो समय ललितपुुरमा बसेर राजनीतिक …

  • कमरेड प्रचण्ड अस्थिर कि गतिशील ?

    Loading

    गोविन्द आचार्य
    काठमाडौं । सन् २००८ मा गणतान्त्रिक नेपालको पहिलो जन निर्वाचित प्रधानमन्त्रीको हैसियत बनाइसकेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल “प्रचण्ड” सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री बन्दा विश्वका धेरैजसो प्रमुख नेतासँग नजिकको सम्बन्ध बनाइसकेका थिए । सन् २०१६ अक्टुबर १५ र १६ मा भारतको गोवामा आयोजित ब्रिज सम्मेलनका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग त्रिपक्षीय भेटवार्ता गरी नेपाललाई दुई एसियाली ठूला राष्ट्रबीचको ‘गतिशील पुल’ भएको बताउँदै प्रचण्डले त्रिदेशीय साझेदारीको प्रस्ताव राखेपछि त्यसले विश्वभर चर्चा बटुलेको थियो । प्रचण्डले गोवामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी …

  • प्रचण्ड, जसले एक जिल्ला होइन, सिंगो देश आफ्नो क्षेत्र देख्छन्

    Loading

    – मनहरि तिमिल्सिना
    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा–२ बाट उम्मेदवारी दिएपछि उनको उम्मेदवारीको विषयलाई लिएर अनेकन भ्रान्त टिप्पणीहरू गरिरहेको देखिन्छ । कतिको तर्क छ– प्रचण्ड चितवनबाट निर्वाचित हुने सम्भावना नभएर गोरखा पुगेका हुन् । मूलधारका कतिपय मिडियासमेत यही भ्रान्त विश्लेषणका पछाडि कुदेको देखिन्छ, जुन सत्य होइन ।
    ‘‘गुणात्मक छलाङ, क्रान्तिकारी परिवर्तनलाई आत्मसात नगर्ने, शान्तिपूर्ण र क्रमिक विकासको नीति बोक्ने, तत्कालिन लाभका निम्ति लक्ष्यबाट च्युत हुने, सामथ्र्य र पहुँचका आधारमा बाहुबली हस्तक्षेप र नियन्त्रणको विचार र प्रवृत्ति’’लाई वामपन्थीहरूले ‘भँडुवा विकासवाद’ जार्गन प्रयोग गर्ने गर्दछन् …

  • असफल विकासको रुपान्तरणमा माओवादीको भूमिका

    Loading

    -डा.ठाकुरप्रसाद भट्ट 
    प्रारम्भिकः विकासको चर्चा २००७ साल देखिनै नेपाली समाजमा अधिक रुपमा हुँदै आएको छ । तथापि यथार्थमा विकास के हो र यस्ले दिने परिणाम कस्तो हुने भन्ने स्पष्ट धारणा र योजनाबारे भने अन्यौलता नै बढी छ । यसो हुनुमा हाम्रो विकास आफ्नै सोचविचारले होइन विदेशी दाताबाट बढी निर्देशित छ । अर्को तर्फ शासकहरुले आफ्नो सत्ता सुरक्षित गर्ने साधनका रुपमा विकासको दुरुपयोग गरे । पंचायतले विकासको मूल फुटाउने नारा दिएर जनतालाई भ्रम छरी शासन ग¥यो । पंचायत पश्चातको उदारवादको विश्वव्यापी हावाले अझैसम्म लपेटीरहेकै छ । फलस्वरुप विदेशी दाता र शासकवर्गको …

  • समाजवादी नेपालको प्रचण्ड सपना

    Loading

    – मनहरि तिमिल्सिना
    कुनै समय थियो, शासनको बागडोर अमूक सामन्तहरूको हातमा थियो । देशमा शान्ति त थियो । तर, स्वतन्त्रता थिएन, थियो त केवल मूर्दा शान्ति । राज्यका सम्पूर्ण अंगहरू सामन्ती शासनको जाँतोले पिल्सिएका थिए । राजाहरू संविधानभन्दा माथि थिए, उनीहरू ‘विष्णुको अवतार’ मानिन्थे । महिलाहरू घरायसी धन्दाको ‘नजरबन्द’मा थिए । दलितहरू अछूत त छँदै थिए, त्यसमाथि अपमान र अभावको विष पिएर बाँच्नुपर्ने परिस्थिति थियो । केन्द्रीय सरकारदेखि टोलको ‘कचहरी सभा’सम्मका निर्णय प्रक्रिया केही पढेलेखेका, एलिट खस–पुरूषहरूको हातमा थियो । उनीहरू जे निर्णय गर्थे, त्यही फैसला हुन्थ्यो, त्यही सामाजिक कानुन …

  • उम्मेदवार छनौटको अहम् यथार्थ
    उम्मेदवार छनौटको अहम् यथार्थ

    Loading

    सीता अधिकारी
    कार्ल मार्क्सभन्दा पहिलेका समाजवादीहरुले पनि सुन्दर समाजको कल्पना गरेकै थिए । तर, त्यसका लागि संघर्षको बैचारिक–सांस्कृतिक जमिन निर्माण गरेनन् । राम्रो प्राप्तिको कल्पना गर्नु, सपना देख्नु एउटा कुरा हो तर त्यसलाई वास्तविकतामा बदल्न संघर्ष गर्नु अनिवार्य छ ।
    वास्तवमा मार्क्सवादीहरुले समाजलाई बुझ्ने मात्र होइन बदल्ने कुरालाई प्राथमिकता दिन्छन । मार्क्सवाद भनेको केवल वौद्धिक विलासका लागि तथा आफ्नो नाम र दाम कमाउनका लागि भजिने शास्त्र होइन । यो त सारमा संघर्षको दर्शन हो । प्रगतिशील विचार, संस्कृति, जनसहभागिता र सामाजीकीकरणलाई प्राथमिकताका साथ अगाडि नबढाउँदा समाज अगाडि बढ्दैन । राजनीतिक लक्ष्य …

  • ‘राष्ट्रपुत्री’को राष्ट्रमोह !
    ‘राष्ट्रपुत्री’को राष्ट्रमोह !

    Loading

    देवप्रकाश त्रिपाठी

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट अनुमोदित नागरिकतासम्बन्धी विधेयकलाई खुरुक्क प्रमाणिकरण नगरी संसद्मै फिर्ता पठाइदिएपछि उहाँको त्यस्तो कदमलाई लिएर जोडदार प्रशंसा र दुर्बल आलोचनात्मक टिप्पणीको क्रम आरम्भ भएको छ । सत्तापक्षीय अहङ्कारले राष्ट्रपतिको आग्रहलाई सकारात्मक रूपमा ग्रहण गर्न अडचन पैदा गर्ने स्थिति भए पनि यसले सत्ता गठबन्धनका नेताहरूको नियत र हैसियत उजागर गरिदिने निश्चित छ । संसद्बाट पारित भइ प्रमाणिकरणका निम्ति राष्ट्रपतिसमक्ष प्रस्तुत हुनेबित्तिकै प्रमाणिकरण नगरेर राष्ट्रपतिले विभिन्न विज्ञहरूसँग परामर्श शुरु गर्नुभएपछि सत्ता गठबन्धनका ठालुहरूले ‘विधेयक तत्काल प्रमाणित नभए राम्रो नहुने’ चेतावनी दिएका थिए । सबैलाई धम्क्याएर काम पट्याउने संस्कारको …

  • कृषिमा विषादीको प्रयोग न्यूनीकरणका उपाय
    कृषिमा विषादीको प्रयोग न्यूनीकरणका उपाय

    Loading

    डा. शरद वन्त
    नेपालमा तरकारीमा प्रयोग गरिने औषधिको आयात बढ्दो छ । र, विषादीको प्रयोग पनि बढ्दो छ । विषादी जनस्वास्थ्यका हिसाबले कति ठूलो समस्या हो भन्ने कुराको नेपालमा अध्ययन भइसकेको छैन । तैपनि विषादी स्वास्थ्यका लागि नकारात्मक प्रभाव पार्ने तत्व हो भन्ने कुरा स्थापित भइसकेको छ । यद्यपि तरकारीमा प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा कस्तो खालको, कसरी र कति असर गरेको भनेर हामीले अनुसन्धान गर्न सकेका छैनौँ ।स्वास्थ्य प्रणालीभित्र विषादीले पारेको असर बारे तथ्यांक, अभिलेख राख्ने प्रणालीको पनि विकास भइसकेको छैन । यसले गर्दा जनस्वास्थ्यमा विषादीले कस्तो खालको असर …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!