नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
![]()
महेश्वर दाहाल
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको महासचिव पदमा प्रतीक कार्कीले उम्मेदवारी दिएका थिए । चार वर्षको उमेरमै जनयुद्धमा आमाबुवा गुमाएका प्रतीक आज स्पष्ट दृष्टिकोणसहित अगाडि आएका छन् । समाजप्रतिको उनको गहिरो बुझाइ र विश्लेषणले उनी विद्यार्थी सङ्गठनको मात्र नभएर समग्र समाजलाई नेतृत्व गर्ने क्षमता राख्छन् । उनी जस्तै समावेशी उपाध्यक्षमा उम्मेदवारी दिएका सन्दीप पुनले पनि जनयुद्धका क्रममा आफ्ना आमाबुवा गुमाएका थिए ।
खुला उपाध्यक्षमा मनोनयन गरेका अटल आचार्य र उपमहासचिव पदका प्रत्याशी जटिल कार्कीले पनि आफ्ना पितालाई क्रान्तिमा गुमाएका थिए । यी सबै विशिष्ट प्रतिभा र सामर्थ्यका धनी छन् । …

महाकुम्भ विज्ञान र युवापुस्ता
![]()
-दुर्गाप्रसाद भण्डारी
पानी बगिरहने नदीमा प्रतिदिन स्नान गर्नाले शरीरमा आवश्यक तत्व प्राप्त हुन्छ र रोग प्रतिरोधक शक्ति बढ्छ । यस्तै बिहानीपखको समयमा खाली खुट्टा दुबोमा हिँड्ने गर्दा पनि शरीर निरोगी रहन्छ। हामीले अल्प भौतिकवादी दृष्टिकोणबाट हेर्दा धेरै राम्रा र वास्तविक वैज्ञानिक तथ्य भएका कुराहरू समेत गुमाउँदै आएका छौं । कतिपय हाम्रा आस्थाहरु पनि हेर्दा सामान्य लागेपनि तिनका वैज्ञानिक तथ्यहरु छन्।
टिकापुरबाट ५०० …

समाजवादी शिक्षा आजको आवश्यकता
![]()
विश्वेश्वर कट्टेल
समाजवाद १८ आँैं शताब्दीबाट विकास हुन पुगेको विचार धारा हो । राज्यको आडमा धनीले गरिबमाथि सीमाहीन अन्याय–अत्याचार गरे। निरीह बनेका मानिसका आँसुको दहबाट, उनीहरूका चित्कार र पुकारका गुञ्जनबाट, खपेका असहनीय पीडा र वेदना देख्न नसकी नरमखाले बोध्दिक पुँजीवादी पक्षधरले त्यस परिवेशविरुद्ध, शासनको विकल्पमा चालिएको कदमको परिणाम स्वरूप पैदा भएको मानवीय भावना समाजवाद हो । समाजवादको स्वरूप निर्धारणका लागि विभिन्न क्रान्तिकारी विचारक, सुधारकको महत्त्वपूर्ण योगदान छ। समाजवादका बारे सयौं दार्शनिक विचारकहरूले विभिन्न तरिकाले परिभाषा गरेका छन् । यसलाई मानव कल्याणको सिद्धान्त भनिन्छ। यसले वर्गीय चेतना र वर्ग संघर्षमा विश्वास …

ज्ञानको जीवन-मूल्य
![]()
मनहरि तिमिल्सैना-
काठमाडौं/पौरत्स्य दर्शन, सभ्यता, संस्कृति र वाङ्मयका दृष्टिले नेपालीहरू वैभवशाली र गौरवशाली दुवै छौँ। किराँत दर्शन, बुद्ध दर्शन, षड्दर्शन, लोकायत दर्शन, वेदान्त दर्शन लगायतका हाम्रा दार्शनिक वैभवहरू विश्व मानचित्रमा आजपर्यन्त उत्तिकै ख्यातिप्राप्त र महत्तम् प्रकृतिका छन्।
सभ्यता र शक्तिको केन्द्र पूर्वबाट पश्चिमतर्फ स्थान्तरण हुनुपूर्व हाम्रो प्राच्यविद्याको सामर्थ्य र बहस घनिभूत थियो। तर, वर्तमानमा विद्याको सर्वमान्य प्रधानतालाई सुविचारित बेवास्ता गरिरहेको अनुभूत हुन्छ।
कोभिड महामारीको चुनौतीपूर्ण त्रासबाट मुक्त हुन, अध्ययनलाई जीवनसंस्कृतिका रूपमा पुनःजागृत गर्न, चुनौतीलाई अवसरमा बदल्ने सिद्धान्तको व्यवहारिक प्रयोजनार्थ हामीले वैचारिक स्कूलको आरम्भ गर्यौं। अध्ययनको तत्परता हुँदाहुँदै पनि मृतप्रायः अध्ययन संस्कृतिको गुरूत्वबाट …

राजनीतिमा उमेरको सन्दर्भ
![]()
श्रीमन नारायण
अमेरिकाले आफ्ना पूर्व विदेशमन्त्री र सुरक्षा सल्लाहकार हेनरी किसिङ्गजरलाई चीन पठायो । एक सय वर्षको उमेर नाघि सकेका हेनरी किसिङ्गजरलाई अमेरिकाले चीन भ्रमणमा पठाउनको अर्थ किसिङ्गजरको चीनबारे गहिरो अध्ययन, अनुसन्धान र अनुभव हो । करिब ६ दशक अघि पनि अमेरिका र चीनबिचको दुईपक्षीय सम्बन्धलाई सामान्य अवस्थामा फर्काउन उनले सार्थक भुमिकाको निर्वाह गरेका थिए । अमेरिकामा धेरै युवा र बिद्धानहरु पनि छन तर संकटको बेलामा अमेरिकाले एक सय वर्षिय कुटनीतिज्ञ अनुभवको उपयोग गर्यो ।
महाधिवेशन भएको डेढ वर्ष मै सत्ताधारी नेकपा माओवादी केन्द्र भित्र नेतृत्व परिवर्नतको माग उठेको छ । …

परीक्षा बोर्डद्वारा विद्यार्थीको भविष्यमाथि खेलवाड किन ?
![]()
–दुर्गाप्रसाद भण्डारी–
भर्खरै कक्षा १२ को परीक्षाको परिणाम सार्वजनिक भएको छ । करिब ५१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । भने करिब ४९ प्रतिशत विद्यार्थीहरु फेल भएका छन् । झण्डै एकलाख बढी विद्यार्थीहरु अंग्रेजी विषयमा मात्रै फेल भएको तथ्यांक पनि बाहिर आएको छ । सामान्यतया पढ्ने, लगनशील र मेहनती विद्यार्थी सफल हुन्छ र नपढ्ने, मौसमी र पढाईमा लापरवाही गर्ने व्यक्ति असफल हुन्छ यो सर्वमान्य सिद्धान्त पनि हो । तर सबै विद्यार्थी नपढेर फेल हुने भने हैनन् । कतिपय विद्यार्थीको नतिजा परीक्षा बोर्डको लापरवाहीका कारण पनि बिग्रेको छ । कक्षामा सधैं …

कक्षा १२ को नतिजाको सन्देश : शिक्षा प्रक्रिया बदल
![]()
गोविन्द पौडेल / राम्रो ज्ञान र तालिम नभएको डाक्टरले शरीर चिर्दा बिरामीको जीवन जति खतरामा पर्छ त्यस्तै खतरा अयोग्य शिक्षकलाई कक्षाकोठामा पठाउँदा विद्यार्थीको भविष्यमाथि हुन्छ । जो अहिले देखिइराखेको छ ।
वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको सुप्रसिद्ध कथन छ- ‘एउटै तरिका पटक(पटक दोहोर्याएर फरक परिणामको अपेक्षा गर्नु मूर्खता हो ।’ आइन्स्टाइनको यो भनाइ विज्ञानको क्षेत्रमा नयाँ आविष्कार गर्ने प्रक्रियामा मात्रै होइन हाम्रा व्यक्तिगत, सामाजिक, आर्थिक, व्यावसायिक, शैक्षिक क्षेत्रमा जहाँ फरक परिणाम अपेक्षा गरिन्छ त्यहाँ पनि लागू हुन्छ ।
केही दिनअघि कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरिएको छ । विगतका वर्षहरूको जस्तै यस वर्ष …