थापाको राष्ट्रिय एकता अभियान स्थगित
![]()
काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले २७ पुसबाट गर्न लागिएको राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि आप्mनो अभियान रोक्नु परेको उनले बताएका छन् ।
‘यही २७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले भनेका छन् ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी कार्यालयमा समेत नगई बसेका थापाले राष्ट्रिय …

राष्ट्रिय परिचयपत्र लिनेको भीड बढेपछि दर्ता स्टेशन थप
![]()
काठमाडाैं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले काठमाडौंका सबै इलाका प्रशासन कार्यालय र स्थानीय तहहरूमा समेत लाइभ इनरोलमेन्ट हुने गरी दर्ता स्टेशन थप गर्न लागिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा देखिएको भीडभाडलाई दृष्टिगत गर्दै स्टेशन थप गर्न लागिएको विभागले जनाएको हो ।
विभागले तत्काल विद्युतीय राहदानी बनाउन आवश्यक नभएका सेवाग्राहीले भीडभाड नहुने गरी क्रमिक रुपमा आफ्नो विवरण प्रविष्ट गर्न र अत्यावश्यक भएका नागरिकले सम्भव भएसम्म आफ्नो जिल्लामा नै विवरण प्रविष्ट गरी राष्ट्रिय परिचयपत्र नम्बर लिन अनुरोध गरेको छ । मंसिर १ गतेदेखि विद्युतीय राहदानी बनाउँदा राष्ट्रिय परिचयपत्र नम्बर …

प्रधानमन्त्री देउवा उपस्थित हुने ‘भाइब्रेन्ट गुजरात’ समिट स्थगित
![]()
काठमाडौँ, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने भनिएको भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटको मिति सरेको छ ।
भारतीय पत्रिका ‘द हिन्दु’का अनुसार कोरोना भाइरस (कोभिड–१९) संक्रमण ह्वात्तै बढेपछि गुजरात सरकारले समिटको मिति सारेको हो । जनवरी १० देखि हुने भनिएको समिटको मिति सरे पनि अर्को मिति भने तोकिएको छैन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी थियो । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार समिट स्थगित भएको जानकारी भारतीय मिडियाबाट आए पनि औपचारिक पत्र आइनसकेको जानकारी दिए …

समाजवादी प्रेस संगठनको पदाधिकारीमा पूर्णता
![]()
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकटको समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय तदर्थ (संस्थापक) समितिका पदाधिकारीलाई पूर्णता दिएको छ ।
२२ पुस २०७८ मा संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको काठमाडौमा उपलब्ध पदाधिकारीको बैठकले शम्भु श्रेष्ठ अध्यक्ष, उपाध्यक्षमा विश्वमणि सुवेदी, प्रकाश खतिवडा, शीतल साह, नरेन्द्र साउद, भवानी कार्की, बुद्धवीर बाहिङ राई, शन्तराम विडारी, तीर्थराज सिग्देल, नवराज छत्कुली, श्रीराम सिग्देल, विकास बञ्जाडे, दुर्गा थापा, राजेन्द्र कुंबरलाई चयन गरेको छ ।
त्यस्तै महासचिवमा भूपराज खड्कालाई चयन गरेको छ । यसरी नै उपमहासचिवमा रामकुमार एलन, तेजप्रसाद वाग्ले र उर्मिला कुँवरलाई चयन गरेको छ । कोषाध्यक्ष …

नेपाली कांग्रेसको दोस्रो बरियतामा पौडेल
![]()
काठमाडौं । नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा पछिकोे दोस्रो बरियतामा नेता रामचन्द्र पौडेलाई राखिएको छ । गत शनिबार केन्द्रीय सदस्यमा मनोनित भएका नेता पौडेललालाई सोमबार बसेको पदाधिकारी बैठकमा देउवाले आफूपछिको वरियता दिएका हुन् ।
उनी पार्टीको १४ औं महाधिवेशनको प्रक्रियामा सहभागी भएका थिएनन् । कांग्रेसमा यसअघि पदाधिकारी, पूर्व पदाधिकारीपछि महाधिवेशनमा सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएका डा. शेखर कोइराला २० औं वरियतामा थिए ।
तर, पौडेलसहितका पूर्व पदाधिकारीलाई वरियता निर्धारण गर्दा शेखरको वरियता झन् खस्किएको छ । वरियतामा पदाधिकारी, पूर्व पदाधिकारीपछि मात्रै डा। कोइराला हुने भएका छन् । शनिबार देउवाले पदाधिकारीमा …

प्रतिस्पर्धीलाई पेल्ने देउवाको नीति
![]()
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिस्पर्धीलाई पेल्ने नीति लिएका छन् । उनले यो नीतिको शुरुवात पार्टीमा नेताहरुको बरियता तोकेर देखाएका छन् ।
पार्टीको हालै सम्पन्न १४ औं महाधिवेशनमा आफूसँग हारेका पहिलो प्रतिस्पर्धी डा. शेखर कोइरालालाई २०औँ नम्बर बरियतामा राखेर जगजाहेर गरेका हुन् । उनले शेखरलाई राप्रपाबाट आएका केन्द्रीय सदस्य सुनिल थापाभन्दा पछि राखेका छन् ।
यसअघि सभापतिमा हार्ने उम्मेदवारलाई दोस्रो वा तेस्रो बरियतामा राखिने गरेपनि देउवाले त्यो प्रचलनलाई तोड्दै २० औं नम्बरमा पुर्याएका हुन् र पार्टीभित्र र बाहिर यस्को तिव्र आलोचना भइरहेको छ । कम्युनिष्ठको सरकार आएमा बोल्न …

प्रतिनिधिहरुको माग : मन्त्रीको होइन पीएकै सम्पत्ति छानबिन गरौँ
![]()
काठमाडौं । माओवादी केन्द्रको आठौं महाविधेशनअन्तर्गतको बन्दसत्रमा पार्टी प्रतिनिधिहरुले नेताहरुको अस्वभाविक सम्पत्तिबारे प्रश्न उठाएका छन् । प्रतिनिधिहरुले नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।
नेता लेखनाथ न्यौपानेले बन्दसत्रमा नेताहरुको सम्पत्ति छानबिनका लागि बेग्लै समिति बनाउन माग गरेका छन् । कारबाहीको अधिकारसहितको समिति बनाउन न्यौपानेको प्रस्ताव छ ।
न्यौपानेले मन्त्रीका पीएको मात्रै पनि छानबिन गर्न सके वास्तविक चित्र देखिने बताए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि फरक मत राख्दै न्यौपानेले भनेका छन्, ‘हाम्रोतर्फबाट मन्त्री भएकाको कुरा छाडौँ, मन्त्रीका अधिकांश पीएको मात्र सम्पत्ति छानबिन गर्ने हो भने बदनामीको डरलाग्दो चित्र देखापर्दछ । …