सरकार र डा. केसीवीच सहमति
![]()
काठमाडौं । विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ ।
कैलालीको धनगढीमा अनशन सुरु गरेका डा। केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए ।
वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो । सहमति भएसँगै डा. केसीले अनशन तोड्ने भएका छन् ।
७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको …

फुट्दा धोका भयाे : प्रचण्ड
![]()
अब बाबुरामजी र म मिलेर समाजवादमा पुर्याउँछौं
काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी विभाजीत हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताएक छन् ।
काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएको बताउँदै अब समाजवादको लागि पनि आफूहरु मिल्नै पर्ने निश्कर्षमा पुगेको बताए । उनले भने– त्यो जनयुद्धमा डा। बाबुराम भट्टराई र आफूले फेरी मिलेर लड्नेछौं ।
‘बाबुरामजी मैले नै जनयुद्धमा जाने …

सभामुख र उपसभामुख विरुद्ध सर्वोच्चमा रिट
![]()
काठमाडौं /सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले निर्वाचन आयोगमा समानुपातिक सूची पेश गर्नु अघिल्लो दिन सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका थिए । संविधान र विगतको अध्ययनअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको अघिल्लो दिनदेखि सभामुख र उपसभामुख पद रिक्त हुनेछ ।
दुवैको कार्यकाल सकिएपछि उक्त पद खाली गर्न अन्तरिम आदेश जारी गर्न ऋत्माले अनुरोध गरेको छ । सभामुख र उपसभामुखको पदावधि सकिए पनि राज्यको श्रोत, श्रोत र सेवाको दुरुपयोग संविधानविपरीत भएको …

">निर्वाचन अधिकृतहरु नियुक्त
![]()
काठमाण्डाँ/ निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बुधबार ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
आयोगले सूचना प्रकाशन गरी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यही असोज ११ गतेदेखि लागू हुने गरी न्यायपरिषदको सिफारिसमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेशसभा सदस्य …

दलहरूले बुझाए समानुपातिक सूची
![]()
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ । विभिन्न पाँच ठाउँबाट प्रतिनिधिसभामा उम्मेदवारका रूपमा नाम सिफारिस भए पनि अन्तिममा उनलाई समानुपातिकको सूचीमा राखिएको छ ।
स्रोतका अनुसार पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि समानुपातिक सूचीमा समेटिएको छ । त्यस्तै सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियारलाई पनि समानुपातिकको सूचीमा राखिएको एक नेताले बताए । त्यस्तै, केन्द्रीय सदस्य अम्बिका बस्नेतको नाम पनि समानुपातिकमा छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासहितका नेता आयोग पुगेर बन्दसूची बुझाएका हुन् ।
माओवादीको सूचीमा महरा
नेकपा …

सरकारी निवासमै ‘अघोषित’ नजरबन्दमा चोलेन्द्र
![]()
काठमाडौं । निलम्बत प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले महाभियोग सिफारिस समितिको प्रतिवेदनलाई चूनौती दिदै सर्बोच्चमा फर्केने घोषणा गरेपछि उनी अघोािषत नजरवन्दमा परेका छन् । प्रधान्यायाधीशको सरकारी निवासमा बालुवाटारमा उनलाई यस्तो अघोषित नजरबन्दमा राखेको स्रोतले बतायो ।
आईतबार बिहान निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट निस्किन दिइएको छैन । आइतबार सर्वोच्च अनिस्कन रोक्न रोक लगाइएको हो । जबरा सर्वोच्च फर्कने तयारी गरेपछि उननलाई रोक्न बार एसोसिएसनका पदाधिकारी र सदस्यहरु अदालत परिसरमा धर्ना दिएका छन् भने बाक्लो रुपमा सुरक्षाकर्मी पनि परिचालन गरिएको छ ।
शनिबार मध्यरातबाट आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको सांसदको कार्याकालनै सकिएपछि जबरा …

बाल सहभागिता सम्मान तिलोत्तम पौडेललाई
![]()
काठमाडौँ/बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्र्सोटियम नेपालले हरेक वर्ष प्रदान गर्ने बाल सहभागिता सम्मान २०७९ बाट तिलोत्तम पौडेल सम्मानित भएका छन् ।
आफ्नो जीवनको बाल्यकालदेखि बाल अधिकार र बाल सहभागितालाई मुख्य केन्द्र मान्दै क्रियाशील बालमैत्री अभियान्ता पौडेललाई संजालको वार्षिक साधारण सभा तथा बालदिवसको अवसर पारेर उक्त सम्मान प्रदान गरिएको हो । बाल सहभागिता सम्मान २०७९ बाट सम्मानीत पौडेलललाई कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष माननीय टोप बहादुर मगरले सम्मानपत्र द्वारा सम्मान गरेका थिए ।
विगत लामो समयदेखि बालबालिकाको अधिकार र सहभागिताका साथै बालमैत्री स्थानिय शासनका क्षेत्रमा क्रियाशील …