सरकारविरूद्ध जसपाको प्रदर्शन

Loading

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा आज प्रदर्शन गरेको छ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत दलका नेताहरू प्रदर्शनमा सहभागी छन्।
र्‍याली, नारावाजी गर्दै जसपा कार्यकर्ताहरू शान्तिबाटिकामा कोणसभामा पुगेका छन्। शीर्ष नेताहरूले यो कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

">
  • ओली पक्षले तोक्यो सातै प्रदेशमा इन्चार्ज

    Loading

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  
    जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको प्रवक्ता ज्ञवालीले बैठकपछि जानकारी दिए । 
    त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार  फिर्ता गरेको छ । …

  • गृहमन्त्री थापा ओली समूहमा गएपछि सल्लाहकारले छाडे साथ

    Loading

    गृहमन्त्री रामबहादुर थापा नेकपाको केपी ओली समूहमा लागेपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले उनको साथ छोडेका छन्।
    बुधबारसम्म कुनै समूहमा नखुलेका गृहमन्त्री थापा बिहीबार ओली समूहले बालुवाटारमा आयोजना गरेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएपछि उनका राजनीतिक सल्लाहकार सुवेदीले साथ छोडेका हुन्। 
    सुवेदीले राजनीतिक र नैतिक रूपमा आफू थापासँग नरहेको उल्लेख गरेका छन्। सुवेदी पनि नेकपाका केन्द्रीय सदस्य हुन्। 
    ‘गृहमन्त्री आदरणीय क. रामबहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु’, सुवेदीले बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
    यसअघि थापा समूहमा रहेका लगभग सबै केन्द्रीय …

  • कम्तीमा ५० लाख लोकप्रिय भोट ल्याउनुपर्नेछ : प्रधानमन्त्री

    Loading

    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटको केन्द्रीय समिति बैठकमा पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् । उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले भने यस्तो बताएका हुन् ।
    बालुवाटारमा जारी केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे । ओली भने, ‘उहाँहरु यति उपद्रो गर्दै हुनुहुन्छ, यति अन्तरघात गर्दै हुनुहुन्छ, वामपन्थी आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टीभित्रै बिग्रहको खेती गरिरहनुभएको छ । तर, पनि हामी कसैलाई निकालिरहेका छैनौं । आफैं उहाँहरु किनारा लाग्दै हुनुहुन्छ …

  • संसद विघटनको सशक्त प्रतिवाद गर्ने तीन दलको निर्णय

    Loading

    काठमाडौं । तीन दलले संसद विघटनको संयुक्त प्रतिवाद गर्ने भएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् ।
    आइतबार साँझ काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा तीन दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको काँग्रेस नेता डा.मिनेन्द्र रिजालले जानकारी दिए ।

    ‘प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक हो । यसको सशक्त प्रतिवाद गर्ने र फिर्ता गराउने सहमति भएको छ’ नेता रिजालले रातोपाटीसँग भने, ‘साझा धारणा बनाएर अघि बढ्ने विषयमा थप धारणा बनाएर अघि बढ्ने निर्णय भएको छ ।’ बैठकले संसद …

  • यस्तो छ प्रतिनिधि सभा विघटनको इतिहास

    Loading

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेको प्रतिनिधि सभा विघटन प्रजातान्त्रिक नेपालमा छैठौ घटना हो। यद्यपि, यसअघि प्रतिनिधि सभा विघटन गर्न चार जना प्रधानमन्त्रीले पाँचपटक गरेको प्रयासमध्ये एकपटक मात्रै ‘सफल’ भएको छ। 
    प्रधानमन्त्रीहरूका चार वटा प्रयास असफल भए । र, प्रतिनिधि सभा विघटन हुनबाट जोगियो। 
    पहिलो विघटनः गिरिजाप्रसाद कोइराला, २०५१
    तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सरकारको नीति तथा कार्यक्रम पारित नभएपछि पहिलोपटक २६ असार २०५१ मा प्रतिनिधि सभा विघटन गरे। त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन पर्‍यो।
    २७ भदौ २०५१ मा सर्वोच्च अदालतले ‘संविधानले कुनै पूर्वशर्त व्यवस्था नगरेको र संसदको अधिवेशन चालुरहेको अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन …

  • आजदेखि सवारीमा जोर–बिजोरको नियम अन्त्य

    Loading

    सार्वजनिक र नीजि सवारीसाधन निर्वाध गुड्न पाउने
    काठमाडौं । सरकारले आज (शुक्रबार)देखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने भएको छ । बिहीबार जिल्ला प्राशसन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर–बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।
    जोरबिजोर हटाउने सहमतिसँगै सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ ।
    कोरोना महामारीपछि …

  • पशुपतिमा १५ सयले गरे पूजा : पहिलो दिन सवा लाख आम्दानी
    पशुपतिमा १५ सयले गरे पूजा : पहिलो दिन सवा लाख आम्दानी

    Loading

    काठमाडौं : विश्वव्यापी कोरोना संक्रमणका कारण नौ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर खुलेको पहिलो दिन बुधबार एक हजार पाँच सय भक्तजनले पूजाआजा र दर्शन गरेका छन्। 
    पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई खुला गरेपछि दर्शनार्थी पशुपति पुगेका हुन्।
    कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेका अनुसार पहिलो दिन सुरक्षित ढंगले पूजाआजा र दर्शन गर्ने काम भएको छ। उनले भनिन्, ‘कोभिडका बाबजुद पनि पहिलो दिन एक लाख २१ हजार रुपैयाँ दक्षिणभेटीबाट संकलन भएको छ।’ 
    मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा क्षमा पूजा गरेकी थिइन्। यसबीच, कोषका सदस्यसचिव डा. प्रदीप ढकालले मन्दिरबारेको दर्शन, पूजाआजा र …

  • राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा
    राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता एउटै कृतिमा

    Loading

    काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कवितालाई एउटै कृतिमा प्रकाशन गर्ने भएको छ । प्रतिष्ठानले २०२२ सालदेखि कविता महोत्सव सञ्चालन गर्दै आइरहेको छ । विसं २०२२ देखि २०४६ सम्म पुरस्कृत कवितालाई ‘कविता महोत्सव ः पच्चीस वर्ष’ ९२०४६० कृतिमा प्रकाशन गरिसकिएको छ ।
    त्यसपछिका पुरस्कृत कवितालार्ई प्रा डा हेमनाथ पौडेल, डा देवी नेपाल र शशी लुमुम्बुको सम्पादनमा ‘राष्ट्रिय कविता महोत्सव ः पुरस्कृत कविताहरू’ शीर्षकमा प्रकाशन गर्न लागिएको हो । विसं २०४६ देखि २०७६ सम्मको तीसवर्षे अवधिमा राजनीतिक परिवर्तनका कारण २०४७ सालमा एक वर्ष र प्राज्ञ परिषद् गठन हुन नसक्दा …

  • विप्लवका नेता अनिल शर्मा अदालत परिसरबाटै पक्राउ
    विप्लवका नेता अनिल शर्मा अदालत परिसरबाटै पक्राउ

    Loading

    काठमाडौं । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता छविलाल सापकोटा (अनिल शर्मा ‘विरही’) साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन्।
    नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका विरहीलाई मंगलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै पुनः प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई काभ्रे लगिएको छ।
    मंसिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएका शर्माले स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!