प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव
![]()
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन खुमलटार पुगेका छन्।
गौतम प्रचण्डलाई भेट्न साढे नौ बजे खुमलटार पुगेका हुन् र अहिले छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। दुवैले पार्टी विभाजनपछिको समिक्षा गरेको बुझिएको छ।
नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै समूह गठन गरेका छन्। तर, वामदेव तटस्थ छन्। प्रचण्ड पत्नी सिता दाहाल विरामी परेपछि उनको स्वास्थ्य अवस्था बुझ्न वामदेव खुमलटार पुगेको बुझिएको छ। तर पार्टी विभाजन हुनै लाग्दा दुईको भेटलाई निकै अर्थपूर्ण हेरिएको छ। यस अघि …

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने
![]()
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज शुक्रबार काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ।
पार्टीका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले आज ११ बजे भृकुटीमण्डपमा हुन लागेको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले देशको वर्तमान स्थितिबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्नका लागि प्रदर्शन गर्न लागिएको बताए।
अर्का अध्यक्ष कमल थापाले पनि भ्रष्टाचार, धर्मपरिवर्तन, कुशासन र सर्वसत्तावादको बिरुद्धमा भृकुटीमण्डप आउन आग्रह गरेका छन्। त्यसैगरी हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको अभियानमा सहभागी हुन उनको आग्रह छ।
पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार सरकार चौतर्फी रूपमा असफल भएकोले विरोध गर्न लागिएको हो। उनले राजसंस्था र …

नेकपा विभाजन : दुबै पक्षको आधिकारिकता दावी, कानुन भन्छ ‘फुट्नै मिल्दैन’
![]()
काठमाडौं । एकीकरण भएको तीन वर्ष पुग्दा नपुग्दै सत्तारुढ नेकपामा राजनीतिक विभाजन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा समूह बनेको छ भने पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको अर्को समुह बनेको छ ।
तत्कालीन नेकपा एमाले र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते मदनआश्रित स्मृति दिवशको अवसरमा पार्टी एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो ।
तत्कालीन एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशत पाउने गरी एमालेका अध्यक्ष केपी ओली र माओवादीका अध्यक्ष प्रचण्डले पार्टी एकीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए । सोहीअनुसार उनीहरुले तल्ला …

राष्ट्रिय सभामा नेकपा संसदीय दलका नेता शर्मा संसद विघटनको विपक्षमा
![]()
राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा विघटनबारे भोलिदेखि सुरू हुने राष्ट्रिय सभा बैठकमा सदस्यहरूले आफ्ना धारणा राख्ने बताएका छन्। बिहीबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै शर्माले जनताबाट निर्वाचित प्रतिनिधि बोल्नका लागि स्वतन्त्र रहेको बताए।
‘सत्तारूढ पार्टीमा समस्या उत्पन्न भएकाले केही जिज्ञासा उठेका छन्। राष्ट्रिय सभामा जनचासोको विषय उठ्छन्। सरकारलाई खबरदारी र निगरानी हुन्छ,’ उनले भने,’प्रतिनिधि सभाको विघटनबारे सांसदहरूले कुरा उठाउँछन्। जनताबाट निर्वाचित प्रतिनिधि हुन्, उनीहरू स्वतन्त्र छन्। जनचासो र देशका समसामयिक विषयमा उठ्छन्। मर्यादित संयमित र शिष्ट तरिकाले उठ्छन्।’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै अदालतमा विचाराधीन रहेको विषय राष्ट्रिय …

सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा सुरु
![]()
मकवानपुर । वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम भर्ने सेवा आजदेखि सुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र ९लाइसेन्स०को अनलाइन फारम भर्ने सेवा आजदेखि सुरु गरेको हो ।
काठमाडौं उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति पत्रको लागि अनलाइन फारम भर्ने सेवा सुरु गरिएको यसलाई निरन्तता दिइने वाग्मती प्रदेश यतायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर भण्डारीले बताए ।
केही महिनाअघि प्रदेशको केही जिल्लाबाट विभिन्न प्रकारको सवारी साधनको अनुमतिपत्र प्राप्त …

सरकारविरुद्ध चार कम्युनिस्ट पार्टीको मोर्चाबन्दी, विदेशीको इसारामा प्रतिनिधिसभा विघटन गरेको दाबी
![]()
विदेशीको इसारामा प्रतिनिधिसभा विघटन गरेको दाबी गर्दै चार कम्युनिस्ट पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेका हुन् । ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै संकट थोपर्दै आएको उनीहरूको ठहर छ ।
चार पार्टीको प्रेस वक्तव्य जस्ताको तस्तै
संविधानसभाले निर्माण गरेको भनिएको वर्तमान संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीव्र शोषण, …

निर्वाचन आयोगको नजिर प्रचण्ड-नेपालका पक्षमा
![]()
पूर्वप्रमुख आयुक्तहरू भन्छन्-आयोगमा दर्ता केन्द्रीय समितिको बहुमत जता पुग्छ त्यही आधिकारिक
काठमाडौं/२०६४ सालको निर्वाचनअघि नेपाल सद्भावना पार्टी फुट्यो। त्यसबेला आनन्दीदेवी सिंह र राजेन्द्र महतोका दुई वटा पार्टी बनेका थिए।
दल आधिकारिकताको किचलो चल्दा केन्द्रीय समितिमा ‘तानातान’ भयो। कुन दल आधिकारिक मान्ने भन्ने विवाद निर्वाचन आयोगमा पुग्यो, अहिले नेकपाको जस्तै।
निर्वाचन आयोगमा पार्टीको आधिकारिकता विवाद रहिरहँदा महतो पार्टी महाधिवेशनबाट अध्यक्ष बने। तर, केन्द्रीय समिति र पदाधिकारीको बहुमत पुर्याउन नसकेपछि सद्भावनाको आधिकारिकता आनन्दीदेवीले नै पाइन्। निर्वाचन आयोगले उनलाई सुरूमा पार्टीको मान्यता दिएपछि महतोले नयाँ पार्टी दर्ता गराएका थिए।
त्यसबेला निर्वाचन आयोगले फुट्नुभन्दा अघि कायम भएको केन्द्रीय …