निर्वाचन आयोगको साखमा असर नपरोस्, दलको विवाद छिटो निरुपण होस् : पूर्वप्रमुख निर्वाचन आयुक्तहरू
![]()
पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्य तथा आयोगको आफ्नै साखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानुन र स्थापित नजिरहरूको आधारमा उपयुक्त निर्णय यथाशीघ्र दिन निर्वाचन आयोगसमक्ष आग्रह गरेका छन् ।
पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर यथाशीघ्र निर्णय दिन आग्रह गरेका हुन् । राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको निर्णयक्षमता र स्वायत्तताको विषयमा उठाइएका प्रश्नले गम्भीर बनाएको उनीहरूको भनाइ छ ।
सोचविचार गरेर संयुक्त धारणा सार्वजनिक गरेको पूर्वप्रमुख निर्वाचन आयुक्त …

गौतमबुद्ध रंगशालको कुर्सीमा सर्वासाधारणको नाम !
![]()
चितवन/चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीमा सर्वसाधारणले नाम लेखाउन पाउने भएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको सो रंगशालाको कुर्सीमा नाम लेखाउन सहयोगस्वरुप एक लाख रुपैयाँ भने तिर्नुपर्ने हुन्छ ।
फाउन्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरुवात गरेको जानकारी दिँदै एक लाख रुपैयाँ सहयोग गरी आफ्नो र आफ्नो परिवारका नाममा रंगशालाको प्याराफिटमा कुर्सी राख्न पाउने जानकारी दिएको हो । अभियानबारे एक महिनाभित्र मोबाइल एप्स, फेसबुक र विभिन्न सञ्चारमाध्यमबाट विस्तृत जानकारी दिइने फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका अनुसार रंगशालामा सात प्रदेश र ७७ वटै जिल्लाको …

नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : नेता पाण्डे
![]()
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन् ।
नेकपा चितवनले आज आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताएका हुन् ।
‘सर्वोच्चको निर्णयले लोकतन्त्र र संविधान बचाउन सफल भएको छ’, उनले भने, ‘प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिको प्रयासले प्रतिगमन पराजित भएको छ ।’ सर्वोच्च अदालतले न्यायपूर्ण आन्दोलनलाई बचाएको छ, न्यायमूर्तिलाई सलाम छ, उनले भने ।
नेता पाण्डेले चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उल्लेख गर्दै हाम्रो चितवन, राम्रो चितवन, …

प्राकृतिक निर्णय नै उत्तम
![]()
संसद पुनस्र्थापना भए लगत्तै मुलुकलाई पुनः अँध्यारो सुरुङभित्र धकेल्ने संकेतहरु देखिन थालेको छ । यस्ता षडयन्त्र र राष्ट्रघातले फँडा उठाउन थाल्यो र बेलैमा सचेत नभए राजनीतिको अर्को पाठ्यक्रम सुरु हुनेछ । राजनीतिको यो पाठ्यक्रममा पुग्नु भनेको एउटा जटिल र दीर्घकालीन द्वन्द्वमा फस्ने निश्चित छ । नेपाली जनताले ७० वर्ष लगाएर रगतले साटेको उपलब्धिलाई खारेज गर्ने ओली प्रवृत्ति अझै पनि ज्युँदै छ । नेपाली जनता र राष्ट्रको विरुद्ध सबैभन्दा अग्रभागमा खडा भएको ओली प्रबृत्तिमाथि विजय पाउनु पहिलो लक्ष्य हुनुपर्छ । ओली प्रबृत्तिलाई यथावत राखेर गरिने कुनै पनि राजनैतिक मार्गको रुपरेखा …

">६० औँ वार्षिकोत्सवका अवसरमा राससकर्मी पुरस्कृत
![]()
काठमाडौं/राष्ट्रिय समाचार समितिको ६० औँ वार्षिकोत्सवका अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ र सञ्चार मन्त्रालयका सचिव बस्यालले ती पुरस्कार प्रदान गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक श्रीमती मोहिनी मिश्र रिसाल (केन्द्रीय कार्यालय) र उपसमाचारदाता वीरेन्द्रनारायण कर्ण (रासस वीरगञ्ज कार्यालय प्रमुख)ले प्राप्त गर्नुभयो । पुरस्कारको राशि जनही रु १० हजार छ । त्यसैगरी महासङ्घले मनीन्द्रलाल श्रेष्ठ (राससका पूर्व कर्मचारी) र शरच्चन्द्र भण्डारी (उपप्रमुख समाचारदाता, रासस केन्द्रीय कार्यालय) …

ब्यंग गर्नेलाई नै प्रदेश प्रमुख नियुक्त, नियुक्त भएलगत्तै फेसबुक ‘डिएक्टिभ’
![]()
काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएलगत्तै राजेश झा (अहिराज) ले आफ्नो फेसबुक पेज ‘डिएक्टिभ’ गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेशलाई शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
त्यसअघि राष्ट्रपति भण्डारीले तिलक परियारलाई प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् । प्रदेश प्रमुखमा नियुक्त राजेश झा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर समर्थक देखिएका थिए ।
सामाजिक सञ्जालमा सक्रिय रहने उनी प्रधानमन्त्री ओलीलाई समर्थन हुने गरी शब्द खर्चिदैं आएका थिए । खासगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई भागमा बाँडिएपछि …

">सौर्य दैनिकले मनायो १०औँ वार्षिकोत्सव
![]()
काठमाडौं । सौर्य राष्ट्रिय दैनिक पत्रिकाको १०औँ वार्षिकोत्वसव सम्पन्न भएको छ । आफ्नै केन्द्रीय कार्यालय पानीपोखरीमा आज राष्ट्रिय प्रजातन्त्रको दिन उक्त पत्रिकाले १०औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विज्ञापन दातालगायत विभिन्न व्यक्तिहरुको सहभागीता रहेको थियो ।
साथै, लामो समयदेखि राम्रो काम गरेर पत्रिकालाई थप उचाइमा पुर्याएको भन्दै पत्रकारदेखि केही कर्मचारीलाई सम्मान पनि गरिएको थियो । लामो समयदेखि संस्थामा रहेर उत्कृष्ट काम गरेकको भन्दै पत्रकार बाबुराम सिग्देल सम्मानित भएका छन् भने छोटो समयमै राम्रो काम गरेको भन्दै एकाउन्टेन प्रतिज्ञा न्यौपानेलाई सम्मान गरिएको छ ।
त्यस्तै, डिजाइनरबाट पुण्यवती वलामी र मार्केटिङबाट देवकृष्ण श्रेष्ठ …