काठमाडौंमा बिहीबारदेखि निषेधाज्ञा
![]()
काठमाडौं, १३ वैशाख । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ।
सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
निर्णयको ड्राफ्ट तयार हुँदै गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। उनले करिब एक घण्टामा ड्राफ्ट तयार भई सबै निर्णयबारे सूचना सार्वजनिक गरिने पनि बताए।

पेटभित्र निलेर ९३ वटा खैरो हेरोइनका क्याप्सुल पाकिस्तानबाट काठमाडौंमा तस्करी, ४ जना पक्राउ
![]()
काठमाडौं । धादिङको खनियाबास गाउँपालिका–१ घर भएका दावा लामा भिजिट भिसामा दुवई गए । दुवईमा ४ दिन बसेपछि ४९ वर्षीय दावा त्यहाँबाट पाकिस्तानको लाहोर हानिए । ०७७ चैत २६ मा उनी नेपाल फर्किए । लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलमा नियन्त्रणमा लियो । प्रहरीसँग उनले लागु औषध बोकेर आएको सुराक थियो । तर, सामान्य खानतलासी गर्दा भेटिएन ।
विमानस्थलमा तातोपानी खान आग्रह गर्दा दावाले खान आनाकानी गरे । ‘ढिला गरेर पानी पिउन थालेपछि हामीलाई शंका लाग्यो’ ब्युरोका प्रवक्ता (एसपी) ऋषिराम कँडेलले रातोपाटीसँग भने–‘अस्पतालमा लगेर सिटी स्क्यान गर्दा पेटमा क्याप्सुल …

">जेठ ६ गते राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन
![]()
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले राष्ट्रिय सभातर्फ रिक्त सदस्यको उपनिर्वाचनको तयारी अघि बढाएको हो ।
आयोगका अनुसार नेकपा माओवादी केन्द्रकातर्फबाट राष्ट्रिय सभामा बाग्मती प्रदेशबाट सदस्य निर्वाचित रामबहादुर थापा बादलको रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । रिक्त पद पूर्तिका लागि राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ५ बमोजिम निर्वाचन हुने आयोगले जनाएको छ ।
आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै ६ वैशाखमा नेपाल सरकारको निर्णयबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मिति घोषणा भएको बताएको हो …

आफन्तले बाल संगठनमा बुझाएका बालक १५ वर्षदेखि बेपत्ता
![]()
नौ सयभन्दा धेरै बालबालिकाको अवस्था अज्ञात
आफन्तले नेपाल बाल संगठनमा बुझाएका एक बालक १५ वर्षदेखि बेपत्ता छन् । खोजबिनका लागि आफन्तले निरन्तर धाउँदा पनि बालकको अवस्था पत्ता लगाउन सकेका छैनन् ।
ओखलढुंगाको तत्कालीन बर्नालु गाविस– ५ (हाल सिद्धिचरण नगरपालिका– ५) स्थायी घर भएका पोकलप्रसाद दाहाल बाल संगठनबाटै बेपत्ता भएका हुन् । संगठनले उनलाई एक भारतीयको जिम्मा लगाइएको बताए पनि ती व्यक्तिसँग बालकका आफन्तको सम्पर्क गराउन सकेको छैन ।
संगठनका तत्कालीन कर्मचारीले ०६३ मा पोकलप्रसादलाई भारतको मुम्बई बस्ने धीरजकुमार कोछरको जिम्मा लगाएका थिए । प्रक्रिया नै पूरा नगरी बालक बुझाइएकाले अहिले आफन्तको सम्पर्क हुन नसकेको हो । ‘०६३ सालदेखि …

कोरोना खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई संक्रमण
![]()
काठमाडौं : कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले जानकारी दिए।
उनका अनुसार संक्रमित सबै युवा उमेरका छन्। संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेको उनले बताए। अहिले संक्रमित मध्ये अधिकांशलाई लक्षण देखिएको उनले जानकारी दिए। डा. कार्कीले भने,’कोरोनाविरुद्धको खोप दुवै मात्रा लगाइ सकेकालाई पनि संक्रमण भएको छ। संक्रमण बढिरहेकाले यसमा सबैले सावधानी अपनाउनुपर्छ। सामाजिक दूरी कायम गरी मास्क लगाउनुपर्छ।’ पहिलो चरणमा देखिएको संक्रमित र अहिले देखिएकामा लक्षण फरक नभएको उनको दाबी छ।
कोरोना संक्रमितका लागि …

ओलीको कारबाही प्रक्रिया रोक्न माधव नेपाल समूहको रिट सर्वोच्चमा दर्ता
![]()
काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्। माधव नेपालसहित ३२ सांसदहरू माथिको कारबाही रोक्न माग गर्दै अदालत रिट दर्ता गरिएको छ।
ओलीले नेपालसहित २७ संघीय र ५ कर्णाली प्रदेशका सांसदलाई स्पष्टीकरण सोधेको थियो। रिटको सुनुवाइ आइतबार हुने तोकिएको छ। नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली, महासचिव ईश्वर पोखरेललाई विपक्षी बनाएर रिट दायर गरेका छन्।
नेपाल समूहले अदालतमा पेश गरेको रिटमा भनिएको छ, ‘उल्लेखित अनाधिकृत निर्णयका आधारमा गरिएको कारबाहीलाई आधार मानि निवेदकहरूलाई पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक …

नब्बे वर्षमा जन्मदर्ता
![]()
दैलेख । भगवतीमाई गाउँपालिका–१ की सेतु थापाले ९० बर्षको उमेरमा जन्मदर्ता पाएकी छन् । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका स्थानीय तहलाई १ देखि १६ वैशाखसम्म व्यक्तिगत घटना दर्ता सञ्चालनको निर्देशन दिए पनि दैलेखका केही स्थानीय तहहरूले अभियान सञ्चालन गर्न सकिरहेका छैनन् ।
केन्द्रको निर्देशनलाई पालना गर्दै भगवतीमाई गाउँपालिकाले सुरु गरेको अभियानमा उनले जन्मदर्ता गराएकी हुन् । केन्द्रको दिर्देशनअनुसार १ वैशाखबाटै शिविर सञ्चालन गर्नुपर्ने भए पनि जनशक्ती अभावले ४ वैशाखबाट शिविर शुभारम्भ भएको भगवतीमाई गाउँपालिकाका सूचना अधिकारी प्रेमबहादुर खड्काले जानकारी दिएका छन् ।
९० वर्षसम्म जन्मदर्ता नगराएकी थापाले यसपटक नेपाल …