दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्य छैन : ईश्वर पोखरेल
![]()
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चारमाध्याममार्फत राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन् ।
शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खिर खाने कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्यदलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १०बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैैजानुपर्नेमा आफूहरूको जोड रहेको पनि स्पष्ट पारे ।
‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैैन । …

‘देशलाई अहित गर्ने प्रावधान नहटाई एमसीसी अनुमोदन गर्नु राष्ट्रघाती’
![]()
काठमाडौं, १३ साउन । नेकपा (एमाले)का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का देशलाई अहित गर्ने प्रावधान नहटाई अनुमोदन गर्नु राष्ट्रघाती हुने दावी टिप्पणी गरेका छन् ।
‘नेपालको संविधान, कानून, राष्ट्रिय हित र स्वाधीनताविपरीतका प्रावधान नहटाइ एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘देश उपनिवेशकरणतर्फ धकेलिनेछ । यस्तो काम सरकार र पार्टीले नगरून् ।’
यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको रावलको भनाइ छ । सत्तारुढ गठबन्धनको बुधबारको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुरले एमसीसी अगाडि बढाए आफू गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए ।

रेशम चौधरी आधिकारिक पार्टीमै
![]()
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता विवाद समाधान भएसँगै कारागारमा रहेका नेता रेशम चौधरीले आफू आधिकारिक पार्टीमै रहेको प्रतिक्रिया दिएका छन् ।
जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सामाजिक सञ्जालमार्फत चौधरी आफूहरुको पक्षमा रहेको खुलासा गरेका हुन् । दुई दिनअघि निर्वाचन आयोगमा सनाखत प्रक्रियामा तटस्थ बसेका चौधरीले टेलिफोनमार्फत आफू आधिकारिक पक्षमा रहेको बताएका हुन् ।
नेता खतिवडाले भनेका छन्,“माननीय रेशम चौधरीले फोन वार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताविक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु …

नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ
![]()
काठमाडाैं । गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरू क्रमशः पृथ्वीमान गुरूङ र अमिक शेरचनले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई एक समाराेहका बीच पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन्।
उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकाेटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपाल सरकारका मन्त्रीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

जसपा छिट्टै सरकारमा सहभागी हुन्छ : यादव
![]()
काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उानले सो कुरा बताएका हुन् ।
उनले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताए। पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।
जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका जनताका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका …

राप्रपा कुनै दलको पुच्छर हुँदैन : अध्यक्ष लोहनी
![]()
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो दलले अन्य दलप्रति आग्रह-पूर्वाग्रह नराख्ने बताएका छन् । प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यताअनुरूप राप्रपाले संसदमा विश्वासको मतदान हुँदा तटस्थ रहेको उनले स्पष्ट पारेका छन्।
बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै डा. लोहनीले राप्रपा कुनै पनि दलको पुच्छर नहुने बताएका हुन्। कुनै पनि दलप्रति आग्रह–पूर्वाग्रह नराखी गुण र दोषका आधारमा राप्रपाले समर्थन या विरोध गर्ने पनि उनले प्रस्ट पारेका छन् ।
‘राप्रपा प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता राख्छ । तर, राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन । यही मान्यताअनुरूप संसदमा विश्वासको मतदान हुँदा राप्रापा …

रूपान्तरणका पक्षमा लेख्न आग्रह
![]()
काठमाडौं । साहित्य सिर्जनाले रुपान्तरणको पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा स्रष्टाले जोड दिएका छन् ।
साहित्य सन्ध्याको ४१८औँ मासिक शृंखलामा उनीहरुले गीत, कविता, मुक्तक, गजलमार्फत समाज रुपान्तरण स्रष्टा लाग्नुपर्ने बताएका हुन् । भर्चुअल रुपमा गरिएको कार्यक्रममा समाज रूपान्तरणमा स्रष्टाको भूमिका तथा आदिकवि भानुभक्त आचार्यको व्यक्तित्वबारे परिचर्चा गरियो ।
कार्यक्रममा प्रा डा प्रेमकुमार खत्री, नर्मदेश्वरी सत्याल, डा खेमनाथ दाहाल, लक्ष्मी माली, डा बालचन्द्र मिश्र, डा फणिन्द्रराज निरौला, निलहरि शर्मा सुवेदी, डम्बर पहाडी, गोविन्द घिमिरे ‘वेदमणि’, वैरागी जेठा, खेमराज निरौला, गंगा कर्माचार्य पौडेल, गोपाल नेपाल, उर्मिला पन्त पाण्डेय, श्रीधर पौडेल, रेणुका पोखरेल, चिन्तामणि …