काठमाडौंका ३५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

Loading

काठमाडौं । नेकपा एमालेकी वाग्मती प्रदेशसभा सदस्य मिना ज्ञवाली नेपालले (नेकपा) एकीकृत समाजवादी पार्टी रोजेकी छन् ।
उनले आज निर्वाचन कार्यालय पुगेर सनाखत गरेको सांसद वसन्तप्रसाद मानन्धरले जानकारी दिए । यसअघि वाग्मतीका १२ सांसदले (एकीकृत समाजवादी) मा सनाखत गरिसकेका छन् । ज्ञवालीसँगै वाग्मतीका १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् ।
त्यस्तै काठमाडौं जिल्लाका स्थानीयतहका ३५ जनप्रतिनिधिले पनि (एकीकृत समाजवादी)मा सनाखत गरेको उनले बताए । तार्केश्वर नगरपालिका र शंकारापुर नगरापालिकाका उपप्रमुखसहित ३५ जनाले सनाखत गरेको उनले बताए । सनाखत गर्ने जनप्रनिधिहरूको संख्या बढ्ने उनको भनाइ छ ।

">
  • म पार्टी विभाजनको पक्षमा छैन : मुख्यमन्त्री शाक्य

    Loading

    काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेको स्पष्ट पारेकी छन् ।
    नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् । ‘म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन’, मुख्यमन्त्री शाक्यले भनिन् ।
    आगामी दिनमा संविधान अनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् । मुख्यमन्त्री शाक्यले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण …

  • मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

    Loading

    मकवानपुर, १५ भदौ । माधव नेपाल नेतृत्वको नवगठित नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
    आज मङ्गलवार नेकपा एमालेका १२ प्रदेश सभा सांसदले प्रदेश निर्वाचन कार्यालयमा पुगेर आफूहरू एकीकृत समाजवादी पार्टीमा आबद्ध भएको सनाखत गरेसँगै नेता पाण्डेले प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिएका हुन् ।
    हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उनले १२ जना सांसदले एमाले छाडेर आफ्नो पार्टीमा आएको जानकारी निर्वाचन कार्यालयले गराउनासाथ प्रदेश सरकार अल्पमतमा पर्ने र त्यसपछि आफूले मुख्यमन्त्रीमा दाबी गर्ने स्पष्ट पारे ।
    आउँदो भदौ २३ …

  • वाग्मतीका १२ सांसदले गरे नेकपा (एकीकृत समाजवादी)मा सनाखत

    Loading

    काठमाडौं । वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले पार्टी परित्याग गरेका छन् । उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।
    सामाजिक विकास मन्त्री कृष्ण खनालले पनि नवगठित पार्टी रोजेका छन् । एमालेका ५६ जनामध्ये १२ सांसदले नेकपा एस रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब उनले ३५ दिनभित्र विश्वासको मत लिुनपर्ने हुन्छ ।
    यी हुन्ने नेकपा एस रोज्ने सांसदहरू
    १. राजेन्द्र पाण्डे
    २. मुनु सिग्देल
    ३. वसुन्धरा हुमागाईं
    ४. लक्ष्मण लम्साल
    ५. राजेन्द्रमान श्रेष्ठ
    ६. पार्वती सिलवाल
    ७. ईन्द्रमाया गुरुङ
    ८. माधव पौडेल
    ९. वसन्त …

  • १४ सांसदलाई कारबाही नगर्ने सभामुखको निर्णय

    Loading

    काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगर्ने निर्णय गरेका छन् ।
    निर्वाचन आयोगले १४ जना सांसदसहित नयाँ दल गठन भइसकेको जानकारी दिएकाले एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही गर्नु नपर्ने निर्णय सभामुखबाट भएको संसद् सचिवालयले जनाएको छ ।
    एमालेले कारबाहीको सिफारिस गरेका १४ सांसदसहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भइसकेको अवस्थामा राजनीतिक दल र अन्य कानुनअनुसार उनीहरूलाई कारबाही गर्न नपर्ने सभामुखले बताएका सचिवालयले जनाएको छ ।
    पार्टीको ह्विप नमानेको भन्दै यही भदौ १ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ जना सांसदलाई …

  • ‘मुख्यमन्त्रीबाट अष्टलक्ष्मीलाई बिदाइ गरिन्छ’

    Loading

    मकवानपुर, १२ भदौ । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सांसद राजेन्द्र पाण्डेले अष्टलक्ष्मी शाक्य नेतृत्वको वाग्मती प्रदेश सरकार छिट्टै ढल्ने दाबी गरेका छन् ।
    एकल बहुमत रहेको एमाले फुटेर नयाँ दल दर्ता भएसँगै शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको समयमा पाण्डेको यस्तो अभिव्यक्ति आएको हो । सांसद पाण्डेले दल दर्ताको आधिकारिक पत्र प्रदेशसभामा आएसँगै शाक्यलाई दिएको समर्थन फिर्ता लिने बताए । ‘हामीले समर्थन फिर्ता लिएपछि यो सरकार अल्पमतमा पर्छ । विश्वासको मत लिनुपर्ने हुन्छ,’ उनले भने । शाक्य नवगठित पार्टीमा आएको खण्डमा मुख्यमन्त्री मान्न सकिने र …

  • कांग्रेस सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

    Loading

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  शुक्रबार काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय खोल्दै उपसभापति निधिले आफू सभापतिको उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
    उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेसको रुख छापमा बहुमत ल्याउन उम्मेदवारी दिएको बताए । आफ्नो उम्मेदवारी कसैलाई पराजित गर्न नभएको उनको भनाई छ । निधिले काँग्रेसलाई वैचारिक रुपमा प्रष्टता दिन लागि पनि आफूले उम्मेदवारी दिएको धारणा राखे ।
    उनले निधिले क्रियाशील सदस्यता विवादमा जिल्ला सभापतिहरुले गरिरहेको अनसन प्रति समर्थन जनाउदै क्रियाशील सदस्यताको सूची सार्वजनिक हुनुपर्ने …

  • एकीकृत समाजवादी चौथो र लोसपा छैटौं दल
    एकीकृत समाजवादी चौथो र लोसपा छैटौं दल

    Loading

    काठमाडौं । संसदमा दुई नयाँ दल थपिएका छन् । राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको नयाँ अध्यादेशसँगै भदौ ९ मा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका थिए ।
    आयोगले उक्त जानकारी आज संघीय संसद सचिवालयलाई गराएसँगै अब नयाँ दलको अस्तित्व संसदमा पनि देखिने भएको हो । अब एकीकृत समाजवादी र लोसपा संसदको चौथो र छैटौं ठूलो दल हुनेछन् । एकीकृत समाजवादीलाई ३० संघीय सांसदको साथ छ भने लोसपालाई १४ सांसद ।
    संसदमा पहिलो दल एमाले हो भने दोस्रो नेपाली कांग्रेस र तेस्रो माओवादी …

  • संवैधानिक इजलासबाट बाहिरिए प्रधानन्यायाधीश
    संवैधानिक इजलासबाट बाहिरिए प्रधानन्यायाधीश

    Loading

    काठमाडौं, ११ भदौ । संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका छन् । संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका हुन् ।
    अध्यादेशविरुद्ध संवैधानिक इजलासमा चलिरहेको मुद्दामा विपक्षी बनाइएका प्रधानन्यायाधीश राणा सुनुवाइमा संलग्न हुन नपाउने भनेर प्रश्न उठेपछि उनले आफू इजलासबाट अलग हुने निर्णय गरेका हुन् ।
    रिट निवेदकले नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए ।
    स्रोतका अनुसार प्रधानन्यायाधीश पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन अनुपस्थित रहने गरी बाहिरिएको हो । संविधान बमोजिम संवैधानिक …

  • जयसिंह धामीका परिवारलाई सरकारले १० लाख दिने
    जयसिंह धामीका परिवारलाई सरकारले १० लाख दिने

    Loading

    काठमाडौं, १० भदौ । नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
    यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अति कम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एशिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअल रूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!