संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) सहित पक्राउ

Loading

काठमाडौं / काठमाडौं महानगरपालिका-८ गौशाला तिलगंगा एरियाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग (आखेटोपहार) जस्तो देखिने वस्तु सहित ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त वस्तु अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उक्त वस्तु सहित उनलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाईएको …

">
  • गोरखापत्र संस्थानको अध्यक्षमा विष्णुप्रसाद सुवेदी नियुक्त

    Loading

    काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा विष्णप्रसाद सुवेदी (गुल्मी) लाई नियुक्त गरेको छ ।
    सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले रिक्त रहेको गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए ।
    ‘विष्णुप्रसाद सुवेदी कुल्मीलाई गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने’ उनले भने । त्यस्तै सोमबारको बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्ने स्वीकृती गर्ने लगायत अन्य ७ निर्णय गरेको छ ।
    मन्त्रिपरिषद्का निर्णय

    समाजकल्याण परिषदका उपाध्यक्ष पद्मप्रसाद खतिवडा, …

  • उपमहासचिव भुसालको फरक मत

    Loading

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल दुई पटकसम्म भएको संसद विघटन र जनताको बहुदलीय जनवादसहितका मुद्दामा फरक मत राखेका छन् । लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फरक मत राखिरहेका उनले शनिबारको केन्द्रीय कमिटीमा पनि आफ्नो कुरा राखे । उनले एमाले नेतृत्वको सरकारबाटै संसद विघटन गर्नु गलत भएको स्वीकारेर अघि बढ्नुपर्ने मत राखेका थिए । तर अध्यक्ष ओलीले संसद विघटनलाई हिजो, आज र भोलि पनि ठीकका रुपमा व्याख्या गरे ।
    उनले बैठकपछि बाहिरिँदै अहिले पेश भएका दस्तावेजहरुमा पनि धेरै कमी कमजोरी रहेको बताएका छन् । ’अहिले पेश भएका …

  • असोज ११ देखि दसैँका लागि टिकट बिक्री

    Loading

    काठमाडाैं । गृह मन्त्रालयमा आज आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दसैँमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका छन् ।
    प्रवक्ता भुसालले यही असोज ११ गतेदेखि दसैँका लागि अग्रिम टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताए । बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

  • वन्तको नेतृत्वमा नयाँ समिति चयन गर्दै एनएफपिजे नेपालको अधिवेशन सम्पन्न

    Loading

    काठमाडौं । केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त चयन गर्दै राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ ।
    राष्ट्रिय समाचार समितिका वन्तको नेतृत्वमा निर्विरोध चयन भएको उक्त समिति १३ सदस्यीय रहेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटिले मनोनित गर्ने छ । वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का, महिला उपाध्यक्षमा भगवती थापा, महासचिवमा नवराज श्रेष्ठ, कोषाध्यक्ष सागर श्रेष्ठ, सचिव मुकुन्द कालीकोटे रहेका छन् ।
    त्यस्तै केन्द्रीय सदस्यमा प्रवीण कुलुङ राई, घनश्याम श्रेष्ठ, हरिशसिंह नगाल, आर्यन धिमाल, शिला तिमिल्सिना, रमिता छुँजु र प्रदीपकुमार श्रेष्ठ चयन …

  • राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणीकरण

    Loading

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेकी छन् ।
    संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक प्रमाणीकरणका लागि बिहीबार राष्ट्रपतिसमक्ष पठाइएको थियो । ​बजेट प्रमाणीकरणसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।
    बजेट पारित नहुँदा भदौ ३० गतेदेखि सरकारले रकम खर्च गर्न सकेको थिएन । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ ।

  • ‘असन्तुष्टिहरुलाई मूलधारमा नल्याएसम्म संविधान अपुरो’

    Loading

    काठमाडौँ, ५ असोज । पूर्वसभामुख दमननाथ ढुंगानाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) अहिले अंशबण्डामा परेको बताएका छन् ।
    मदन भण्डारीको जीवनमा आधारित पुस्तक ‘श्वेतशार्दूल’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,“अहिले त जबज पनि अंशबण्डामा परेको छ । अंशबण्डामा कता पर्ने हो थाहा छैन ।” उनले अहिले कम्युनिस्ट र कांग्रेस दुवै पार्टीमा विचारको संकट आएको भन्दै मदन भण्डारीले प्रतिपादन गरेको जबजल कम्युनिस्ट पार्टीलाई व्यवहारमा रुपान्तरण गर्न सहयोग गरेको बताएका हुन् ।
    मदन भण्डारीले ल्याएको जबज कम्युनिस्टका लागि मात्रै नभएको पनि उनले बताए । “जबज कम्युनिस्ट पार्टीका लागि मात्रै थिएन …

  • इन्टरनेटको शुल्क महँगो हुने
    इन्टरनेटको शुल्क महँगो हुने

    Loading

    काठमाडाैं । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) ले नेपाल विद्युत् प्राधिकरणका कारण इन्टरनेटको शुल्क महँगो हुने जनाएको छ । क्यानले आज विज्ञप्ति जारी गर्दै प्राधिकरणले पोल तथा फाइबरको शुल्क बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीले शुल्क बढाउने तयारी गरेको जनाएको हो ।
    “इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन करको दरलाई विभिन्न प्रकारले समीक्षा गर्न क्यान महासङ्घ र इन्टरनेट सेवा प्रदायक सङ्घले विगतका नीति तथा कार्यक्रम र बजेटमा बारम्बार दिएको सुझावविपरीत सरकारी निकायकै गतिविधिका कारण पूर्वाधारको लागत अझ बढ्न गई इन्टरनेट सेवा प्रवाहमा प्रतिग्राहक १५० देखि ३०० सम्म शुल्क बढ्नु दुःखद् हो”, विज्ञप्तिमा भनिएको …

  • प्रधानन्यायाधीश र न्यायाधीशलाई मानपदवी नदिइयोस्’
    प्रधानन्यायाधीश र न्यायाधीशलाई मानपदवी नदिइयोस्’

    Loading

    काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश र न्यायाधीशलाई मानपदवी नदिन सरकारलाई आग्रह गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै एशोसिएसनले न्यायपालिकालाई प्रभावित पार्नेगरी न्यायाधीशलाई मानपदवी दिँदा न्यायिक स्वतन्त्रमा आँच आउने भन्दै यसमा रोक लगाउन सरकारसमक्ष आग्रह गरेको छ ।
    संविधान दिवसको अवसरमा सरकारले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई मानपदवी दिएको विषयमा चर्को आलोचना भइरहेका बेला सर्वोच्च बारले विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाउन बाध्य भएको छ ।
    विज्ञप्तिमार्फत् न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण सिर्जना गर्न नहुनेमा अडिग रहेको पनि बारले स्पष्ट पारेको छ ।
    बारका सचिव ऋषिराम …

  • ‘गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ’
    ‘गरिबीमुक्त भएपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ’

    Loading

    काठमाडौ, ३ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताएकी छिनु । उनले भनिन्, “समाजवादमा त्यतिखेर जान्छौँ, जतिखेर गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मुक्त हुन्छन् ।”
    संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयासबाट आर्थिक समृद्धि हासिल गर्ने नीति लिएको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले भनिन्, “देशको अर्थसामाजिक विकासलाई न्यायका आधारमा वितरण गर्ने नीतिले हामीलाई समाजवादमा पु¥याउँछ ।” नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले निजी क्षेत्रको भूमिकालाई राज्यले …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!