राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

Loading

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार प्रहरीसम्बन्धी अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश जारी भएको छ ।

">
  • तीन पदाधिकारीमा पूर्व माओवादीको दाबि

    Loading

    चितवन । चितवनमा जारी एमालेको १० महाधिवेशनको बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका चार नेताको बेग्लै बैठक बसेको छ ।
    बैठकले तीन पदाधिकारीमा दाबी गर्ने निर्णय लिएको छ । उपाध्यक्ष, उपमहासचिव र सचिवमा दाबी गर्ने निर्णयपछि माओवादी नेताहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न गएका छन् ।
    होटल सेभेनस्टार होटेलमा रामबहादुर थापाबाहेक टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थपा र प्रभु साह बसेका थिए । उपाध्यक्षमा बादल, उपमहासचिवमा रायमाझी र सचिवमा भट्टको प्रस्ताव गरिएको बताइएको छ ।

  • ‘कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन’

    Loading

    चितवन / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन्।
    आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन्।
    अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए। “कार्यपालिकाले हस्तक्षेप गर्‍यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो मानिँदैन”, उनले भने, “कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन। सुझाव सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन्।”
    अध्यक्ष यादवले प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान …

  • सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकार ओलीलाई, भीम रावलकाे असन्तुष्टि

    Loading

    काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनको बन्द सत्रबाट सर्वसम्मत रुपमा नेतृत्व चयनको सम्पूर्ण अधिकार अध्यक्ष केपी ओलीलाई दिइएको छ ।
    कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विष्णु पौडेलको प्रस्तावलाई ताली बजाएर अनुमोदन गरिएको थियो । यद्यपि उपाध्यक्ष भीम रावलले भने यसमा असन्तुष्टि जनाएका छन् ।
    ओलीले दशौं महाधिवेशनबाट सहमतिमा नेतृत्व चयनको पहल गरिएको बताउँदै सहमति नभएका ठाउँमा निर्वाचन हुने बताएका छन् ।
    चितवनको सौराहामा जारी एमाले महाधिवेशनको बन्दसत्र हलले सहमतिमा नेतृत्व चयनका लागि भन्दै उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने निर्णय गरेको थियो ।
    त्यसलगत्तै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उपाध्यक्ष भीम रावलले आफू …

  • सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुनेछ : प्रचण्ड

    Loading

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सर्वोच्च अदालतमा देखिएको विवाद एक/दुई दिनमै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
    अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रचण्डले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।
    बुधबार जनकपुर विमानस्थलमा पत्रकारहरुले राखेको जिज्ञासाको जबाफ दिने क्रममा प्रचण्डले अदालतभित्र देखिएको समस्या त्यही भित्रबाट सुल्झियोस् भनेर हिजो बसेको सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सन्तुलित वक्तव्य जारी गरेको उल्लेख गरे ।
    त्यसैले अब उक्त विषयमा बढी बोली राख्नु आवश्यक समेत नभएको उनले प्रतिक्रिया दिए ।

  • काठमाडौँमा आज अत्यधिक चिसो

    Loading

    काठमाडौं । उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।
    जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो ।
    मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम …

  • ‘एमसीसी यथास्थितिमा पास नगर्ने’

    Loading

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता यथास्थितिमा संसदबाट पास नगर्ने निर्णय गरेको छ ।
    मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए ।
    एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को पत्र पठाएका थिए ।
    केही दिन अघि मात्र प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफू र प्रचण्डले पत्र पठाएको बताएपछि यस विषयलाई लिएर माओवादी केन्द्रका …

  • एमाले एक्लैले बहुमत ल्याउँछ : ओली
    एमाले एक्लैले बहुमत ल्याउँछ : ओली

    Loading

    चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने बताएका छन् । नेकपा (एमाले) भरतपुर महानगर कमिटीको प्रथम महानगर अधिवेशनमा आज उनले कसैसँग नमिलिकनै एमालेले बहुमत ल्याउने बताएका हुन् ।
    पार्टीको १०औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनको तयारीमा जुट्ने भन्दै उनले भने, ‘हामीले एकल बहुमत ल्याउनुपर्छ । प्रत्यक्षमा र समानुपातिकमा कम्तीमा ५०/५० प्रतिशतभन्दा बढी ल्याउनैपर्छ, त्यसको तयारी गर्नुहोस्, एमाले वैशाखी टेकेर होइन, एक्लै चुनावमा जान्छ ।’ नेकपा एमाले बहुमतको सङ्कल्पका साथ अघि बढेको भन्दै उनले कसैको तागतले रोक्न नसक्ने बताए ।
    पाँच दलीय गठबन्धन निर्वाचनसम्म मिल्ने …

  • ‘देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरे’
    ‘देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरे’

    Loading

    काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।
    पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणीसमेत गरेका हुन् । ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच विमोचन गर्दै यादवले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैन ? भनेर सरकारलाई प्रश्न गरे ।
    कानुनमन्त्रीले सो समस्या समाधान गर्न सक्दैनन् भन्दै पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको …

  • मुख्यमन्त्रीका लागि नेता राजेन्द्र पाण्डेद्वारा दाबी पेस
    मुख्यमन्त्रीका लागि नेता राजेन्द्र पाण्डेद्वारा दाबी पेस

    Loading

    काठमाडौँ । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । नेता पाण्डेले ५९ सांसद्को समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् ।
    प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेसँगै बुधबार नै पाण्डेले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सहितका सांसद्को समर्थनमा दाबी पेस गरेका हुन् । बागमतीमा बहुमत पुर्याउन ५५ सांसद् भए पुग्छ ।
    प्रदेश प्रमुख शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गनै आह्वान गरेका थिए ।
    नेकपा एमालेकी उपाध्यक्ष …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!