नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा
![]()
काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नेपाल समुह बि बाट समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो । नेपालले समुहको दोस्रो खेलमा सोमबार श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल मात्र गरेको थियो ।
नेपालका लागि खेलको १०औं मिनेटमा रश्मि कुमारी घिसिङले पहिलो गोल गरेकी थिइन् भने खेलको ११औं मिनेटमा सरु लिम्बुले दोस्रो गोल गरेकी थिइन् । त्यस्तै नेपालका लागि तेस्रो गोल खेलको १७औं मिनेटमा अमृता जैसीले गरेकी थिइन् भने पहिलो हाफको अतिरिक्त समयमा दिपा …

नेपालद्वारा पाकिस्तान ११-० ले पराजित, क्वाटरफाइनलमा नेपाल
![]()
काठमाडौँ/जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिष्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ।
नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५-२, श्रीलंकाले कम्बोडिया लाई २-१ र मंगोलियाले सि आई एस नेशन्सलाई ४-१ ले हराउँदै ग्रुप ए बाट दोश्रो चरणमा प्रवेश गरेका छन्।
कोरियामा जारी उक्त प्रतिष्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ।

ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपाललाई
![]()
काठमाडौं । ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले आज पाँचौँ तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा केन्यालाई ३१ रनले पराजित गरेको छ ।
नेपालका कप्तान सन्दीप लामिछानेले केन्याको नैरोवीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए ।
केन्या भ्रमणमा पहिलो पटक पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो । १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो ।
यससँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला नेपालले ३(२ ले जितेको छ । नेपाल सोमबार केन्यासँग ७ रनले पराजित भएको थियो …

केन्या चार विकेटले नेपालसँग पराजित
![]()
काठमाडौं । केन्यासँगको तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ ।
नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६, अर्जुन साउदले ३५, रोहित पौडेलले २९, पवन सरार्फले २० र आदिल अन्सारीले १६ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले २० ओभरमा मात्रै दुई विकेट गुमाएर एक सय ५६ रन बनायो । उसका लागि रकेप पटेलले नटआउट ४३ बलमा ७३ र इरफान करिमले ४७ बलमा ५५ रन बनाए ।बलिङतर्फ नेपालका …

केन्यासँग नेपाल पाँच विकेटले विजयी
![]()
काठमाण्डाै /केन्यासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल पाँच विकेटले विजयी भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले चार बल बाँकी छँदै पाँच विकेट गुमाएर भेटायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्ले २३, आशिफ शेखले १९, रोहित पौडेलले १२ र पवन सर्राफले एक रन बनाए । आरिफ शेख २० र आदिल अन्सारी दुई रनमा नटआउट रहे । बलिङतर्फ केन्याका लुकास ओलाउच र विराज पटेलले दुई/दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा आठ विकेट गुमाएर एक सय …

गोकुलमको जितमा सावित्राको पाँच गोल
![]()
काठमाडौं: नेपाली राष्ट्रिय टोलीकी स्टाइकर सावित्रा भण्डारीको रवाफिलो प्रदर्शनमा गोकुलमले केरेला एफसीमाथि गोल वर्षा गरेको छ।
बुधबार भारतको केरेला महिला लिगको सिजनको पहिलो खेलमा गोकुलमले केरेलामाथि ११-० को फराकिलो जित निकाल्दा सावित्राको नाममा पाँच गोल रह्यो। २७ मिनेटमा ह्याट्रिक पूरा गरेकी सावित्राले पहिलो हाफमा ४ गोल गरेकी थिइन् भने अर्को एक गोल दोस्रो हाफमा सम्भव बनाइन्। केरेलाविरुद्ध गोकुलमले पहिलो हाफमै ६-० को फराकिलो अग्रता बनाएको थियो।
सावित्राले टोलीका लागि पहिलो, तेस्रो र चौथो, पाँचौं र आठौं मिनेटमा गोल गर्दा टिमका लागि थप गोल अन्य खेलाडीले गरेका थिए। सन्धियाले २ गोल …

सात खेलाडीलाई सर्वकालीन सम्मान
![]()
काठमाडौं । हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ ।
बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित भए ।
उनीहरुले जनही २५ हजार रुपैयाँसँगै सम्मान पत्र प्राप्त गरे । सम्मानित व्यक्तित्वलाई सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, चाइना …