दश दिनपछि अर्जुन दासको दाहसंस्कार

Loading

टीकापुर / विभत्स ढंगले हत्या गरिएका कैलालीको जानकी गाउँपालिका– ९ का २५ वर्षीय अर्जुन दाशको १० दिनपछि सोमबार दाहसंस्कार गरिएको छ । मृतकका परिवार, आफन्तजन, स्थानीय र प्रहरी तथा जानकी गाउँपालिकाका जनप्रतिनिधिहरुबीच छ बुँदे सहमति भएपछि अर्जुनका परिवारजनले शवको दाहसंस्कार गरेका थिए ।
जानकी गाउँपालिकाको अमरावती सामुदायिक बनमा गत ३ गते अर्जुनको नग्न अवस्थामा रुखमा बाँधिएको र टाउको र शरीर अलग पारिएको अवस्थामा शव फेला परेको थियो । घटनामा संलग्न दोषिहरुलाई पक्राउ नगरुन्जेल घटनास्थलबाट शव उठाउन नदिने आफन्तजन तथा स्थानीयको अडानपछि प्रहरीले बल्ल दुई दिनपछि सम्झाईबुझाई शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगे …

">
  • नेकपा (एस) र नेकपा जनवादीबीच एकता

    Loading

    काठमाडौं, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी) बिच एकता भएको छ।
    आज राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनवादीका नेताहरुलाई पार्टीमा स्वागत गरेका हुन्। 
    नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले आउने दिनमा थप कम्युनिष्ट पार्टीसँग एकता हुने जनाएको छ।

  • समूहगत छलफल बुधबार अपराह्न सम्म

    Loading

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र दोस्रो दिन मंगलबार पनि जारी रह्यो । बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए । 
     
    मंगलबार भने  प्रचण्डले प्रस्तुत गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि दिनभर समूहगत छलफल भयो । समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो ।

    अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् । बाँकी समूहले बुधबार अपराह्न …

  • माओवादी केन्द्रको महाधिवेशनमा कार्कीद्वारा पूरक प्रस्ताव पेस

    Loading

    काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले महाधिवेशनमा पूरक प्रस्ताव पेस गरेका छन् । अध्यक्ष प्रचण्डले पेस गरेको दस्तावेजमा केही कुरा अस्पष्ट भएको र समावेश नै नभएको भन्दै कार्कीले पूरक प्रस्ताव पेस गरेका हुन् ।
    प्रस्तावमा पुँजीवादी विकासको चरणमा पुगेपछि युद्ध अपरिहार्य बन्न जाने र यसबाट बच्ने चिनियाँ प्रयास प्रशंसनीय भएको उल्लेख गर्दै नेपाल पनि यही मोडलमा जानुपर्ने उल्लेख छ ।
    यस्तै उदाउँदो चीनलाई घेर्ने संयुक्त राज्य अमेरिकाको रणनीति अन्तर्गत उसले भारतसँग सबै प्रकारको गठबन्धन गरिरहेको भन्दै शीत युद्धको सङ्घारमा नेपालले बुद्धिमतापूर्वक दीर्घकालीन नीतिहरू अख्तियार गर्न नसकेमा भविष्य …

  • मिलन पाण्डे र कांग्रेस महामन्त्री शर्माबीच भेटघाट  

    Loading

    काठमाडौं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षले कारबाही गरेका संयोजक मिलन पाण्ड र कांग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । 
    पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा कांग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाइ दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् । 
    विवेकशील साझा पार्टीका अध्यक्ष मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ। अध्यक्ष मिश्रले  संयोजक पाण्डेमाथि पार्टी …

  • पार्टी जीवनमा गम्भीर समस्या : श्रेष्ठ

    Loading

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको बताएका छन् ।
    पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले पार्टी जीवनमा गम्भीर समस्या देखिएको र महाधिवेशनपछि क्रान्तिको नेतृत्व गर्ने बताए ।
    ‘पार्टी जीवनमा गम्भीर समस्या छन्, व्यक्तिवाद, गुटवाद र आर्थिक स्पष्टीकरण जस्ता समस्या देखिएको छ, अराजकता, सांस्कृतिक विचलन देखापरेको छ, वैचारिक र सांस्कृतिक रूपमा पार्टीलाई अर्को ठाउँमा पुर्याउ यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ भन्ने अध्यक्षले जुन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ, त्यो वैचारिक मन्थन गरेपछि मात्र सम्भव छ,’ श्रेष्ठले भने ।
    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ …

  • महाधिवेशनमा प्रदेश उपसभामुख पनि सहभागी

    Loading

    काठमाडौं– नेकपा माओवादी केन्द्रको महाधिवेशनमा प्रदेशका उपसभामुखसमेत सहभागी भएका छन्। तटस्थ बस्नुपर्ने उपसभामुख पार्टीको आठौं महाधिवेशनमा प्रतिनिधि भएर काठमाडौं आएका हुन्।
    बाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ, कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती र सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी महाधिवेशनमा सहभागी भएको एक माओवादी नेताले बताए। कुनै दलमा आबद्ध नभई स्वतन्त्र बस्नुपर्ने उपसभामुख प्रतिनिधि बनेपछि पार्टीका अन्य नेताहरुले विरोध जनाएका छन्।
    ‘सभामुख र उपसभामुख हुँदा दल त्याग गरेर त्यो पदमा जानुपर्ने हुन्छ,’ माओवादीबाट प्रतिनिधि भई सहभागी एक नेताले भने, ‘तर, उपसभामुख भइसकेका व्यक्ति पार्टीको समेत प्रतिनिधि भएर आउनु भएको छ।’ उपसभामुखले …

  • नेकपा माओवादी केन्द्रको प्रज्ञा भवनमा बन्द सत्र सुरु
    नेकपा माओवादी केन्द्रको प्रज्ञा भवनमा बन्द सत्र सुरु

    Loading

    काठमाण्डौ, १२ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत प्रज्ञा भवन कमलादीमा बन्द सत्र सुरु भएको छ ।
    बिहान ११ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो। बन्द सत्रमा भौगोलिक ७ गैर भौगोलिक ३ गरी १० प्रदेशबाट र विभागबाट मनोनित गरी कुल १ हजार ६ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ ।
    बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस गरिएको छ । प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । माओवादीले १५ पदाधिकारीसहित …

  • हावाबाट उत्पादित वायु ऊर्जा प्लान्ट दुई वर्षदेखि बन्द
    हावाबाट उत्पादित वायु ऊर्जा प्लान्ट दुई वर्षदेखि बन्द

    Loading

    अछाम । विगत चार वर्षअघि सञ्चालनमा आएको सुदूरपश्चिमको एकमात्र वायु ऊर्जा प्लान्ट दुई वर्षदेखि बन्द अवस्थामा छ ।
    एक करोड २० लाखमा निमार्ण गरिएको ३१ किलोवाट क्षमताको सो वायु ऊर्जा प्लान्ट अहिले अलपत्र अवस्थामा छ । कमल बजारमा रहेको हावाबाट उत्पादन हुने विद्युत् दुई वर्षदेखि बन्द अवस्थामा छ ।
    २०७४ सालमा निमार्ण सुरु भई सोही वर्षदेखि उत्पादन सुरु भएको विद्युत् सञ्चालनको दुई वर्षपछि पूर्ण रुपमा बन्द भएको हो । नेपाल सरकारको एक करोड, कमल बजार नगरपालिकाको २० लाख गरी कुल एक करोड २० लाखको लागतमा ३१ किलोवाट क्षमताको वायु ऊर्जा प्लान्ट …

  • फोनिज कैलालीको अध्यक्षमा राम दहित
    फोनिज कैलालीको अध्यक्षमा राम दहित

    Loading

    धनगढी । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कैलालीको अध्यक्षमा राम दहित निर्बिरोध चयन भएका छन् ।
    फोनिज कैलालीको शनिबार धनगढीमा सम्पन्न चौथो अधिवेशनबाट उनको अध्यतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको हो । डेढ दशक बढी समय देखि पत्रकारिता क्षेत्रमा आवद्ध दहित पहुरा थारु दैनिकका कार्यकारी सम्पादक र कैलारी अनलाइनका प्रकाशक/सम्पादक हुन् ।
    पत्रकारिता क्षेत्रमा क्रियाशिल दहित नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य समेत हुन । नेपाल पत्रकार महासंघ कैलाली कार्यसमितिमा सदस्य देखि सहसचिव पदको जिम्मेवारी निर्वाह गरिसकेका दहितले फोनिज कैलाली कार्यसमितिमा कुशलतापूर्वक दुई कार्यकाल सचिवको जिम्मेवारी समेत निर्वाह …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!