स्थानीय चुनावमा प्रतिगमन पराजित

Loading

अहिलेको स्थानीय चुनावमा प्रतिगमन पराजित भए पनि त्यसलाई निर्णयात्मक रूपले पराजित गर्न सम्भव भएको छैन । खास गरेर पाँच दलका बीचमा भएको समझ्दारीलाई सबै पक्षहरूले इमानदारीपूर्वक पालना नगरेको हुनाले नै त्यस्तो हुन गएको हो र त्यसबाट प्रतिगमनलाई नै मद्दत पुगेको छ । आगामी प्रदेश र संसदीय चुनावमा अहिलेका जस्ता गल्तीहरू नदोहोराइएमा प्रतिगमनलाई निर्णयात्मक रूपले पराजित गर्नु सम्भव हुनेछ भन्ने हामीलाई दृढविश्वास छ । त्यसका लागि हामीले सबै पक्षहरूको ध्यान आकर्षित गर्न चाहान्छौँ ।
अहिलेको स्थानीय चुनावमा राजमोलाई महत्वपूर्ण सफलता प्राप्त भएको छैन । तैपनि पहिलेको स्थानीय चुनावको तुलनामा अहिलेको चुनावको …

">
  • अहंकार पलाए काँग्रेसलाई पनि ठेगान लगाइने

    Loading

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि आफूहरू गठबन्धन गरेर जाने बताएका छन् । कांग्रेसमा पनि एमाले जस्तै अहंकार पलाउन लागेकोले चिन्ता लागेको उनले बताए ।
    स्थानीय तह निर्वाचनमा निर्वाचित पदाधिकारीको प्रशिक्षण कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसमा अहंकार पलाए ठेगान लगाउने चेतावनी दिएका हुन् ।
    ‘गठबन्धन एउटा उद्देश्यका लागि बनेको थियो, कायमै रहन्छ, स्थानीय तहमा प्राप्त शिक्षाको आधारमा गठबन्धनलाई अझ प्रभावकारी बनाउने सोचमा छौं,’ प्रचण्डले भने, ‘कांग्रेस पनि एमालेजस्तै अहंकारी भएर माओवादी केही होइन भन्यो भने हामीले कांग्रेसलाई ठेगान लगाउने …

  • मेयर बालेन्द्र साहद्वारा प्रधानमन्त्री देउवासँग भेट

    Loading

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
    प्रधानमन्त्री देउवालाई भेट्न आज बुधवार दिउँसो बालुवाटार पुगेका साहले आफूले गर्न खोजेका कामको बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउँदै सहयोगको अपेक्षा राखेको बताएका छन्।
    देउवाले चमत्कारिक जितका लागि साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महानगरमा विजयी भएका कांग्रेसका जनप्रतिनिधिले पनि सहयोग गर्ने भन्दै देउवाले केही समस्या परे आफूलाई सम्झन मेयर साहलाई आग्रह गरेका छन् ।
    मेयर साहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

  • नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले राष्ट्रिय भेला असारमा गर्ने

    Loading

    काठमाडौं, १७ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र धर्मेन्द्र वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने भएको छ ।
    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी पुनर्गठनपछि गत जेठ ११ र १२ गते बसेको क्रान्तिकारीको विशेष बैठकले आगामी असार १२, १३ र १४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको जानकारी दिइएको हो ।
    बैठकले मिलन राईको संयोजकत्वमा विरेन्द्र शाह र रुपा बुढामगर सह–संयोजक रहनेगरी ७५ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ । ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि …

  • मातृभाषामा पठनपाठन हुनुपर्ने

    Loading

    जुम्ला । प्रत्येक सामुदायिक विद्यालयमा मातृ भाषामा शिक्षण हुनुपर्ने भाषा आयोगले बताएको छ । आयोगले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई मातृभाषामा पठनपाठन हुनुपर्ने बताइएको हो ।
    भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा.लवदेव अवस्थीले नेपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको बताए । उनले भने, “हरेक बालबालिकाको लागि घरमा आमाले बोल्ने भाषामा शिक्षण सिकाइ हुनुपर्छ । यसका लागि सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम निमार्ण गर्न आवश्यक छ ।”
    उनका अनुसार कुनै कुनै विद्यालयमा स्थानीय पठनपाठन भइरहेको छ । तर, यसको प्रभावकारिता माथि प्रश्न चिह्न उठ्नु स्वाभाविक रहेको र कुनै भाषा पढाइ …

  • देश लिलाम हुने स्थितिमा छ : प्रेम सुवाल

    Loading

    भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् ।
    चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताएका हुन् । उनले शासक तथा ठुला दलको अर्कमण्यताको कारण देशको ऋण बढिरहेको उल्लेख गरे ।
    स्थानीय तहको निर्वाचन २०७९ मा चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा निर्वाचित जनप्रतिनीधिहरुलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा सांसद् सुवालले देशको अर्थतन्त्र खोक्रो बन्दै गइरहँदा पनि शासक दलहरुले त्यतातिर ध्यान दिन …

  • ‘एमसीसी खारेज भएको हो?’ : नारायणकाजी

    Loading

    काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) कम्प्याक्टबारे जिज्ञासा राखेका छन् ।
    प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९–००८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौता खारेज भएको हो रु भन्दै प्रश्न गरेका हुन् ।
    एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्दा जारी गरिएको १२ बुँदे घोषणापत्रबारे अमेरिका मौन बसेको र सडक तथा विद्युत प्रशारण लाइन निर्माणमा सरकारले बजेट छुट्याइएको उनको भनाइ छ ।
    ‘१२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख छ, अमेरिकाले अहिलेसम्म घोषणापत्रबारे …

  • नगर उपप्रमुख सहितको टोलीद्वारा कर्णाली तटीय क्षेत्रको अवलोकन
    नगर उपप्रमुख सहितको टोलीद्वारा कर्णाली तटीय क्षेत्रको अवलोकन

    Loading

    टीकापुर/टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह सहितका जनप्रतिनिधिहरुले कर्णाली किनारको मंगलबार अवलोकन गरेका छन् । उक्त टोलीलाई रानी जमरा कुलरिया सिचाई आयोजनाका प्रमुख केदार श्रेष्ठ सहितको प्राविधिक टोलीले नदी कटान र त्यसको ब्यवस्थापनका विषयमा जानकारी गराएको हो ।

    टोलीले टीकापुर नगरपालिका क्षेत्रमा रहेका सनकट्टीघाट नजिकै रहेको मुलपानी क्षेत्र, जानकी गाउँपालिका क्षेत्रमा रहेको रानी कुलाका् मुहान क्षेत्र मालझुल, कैलाशेश्वर मन्दिर क्षेत्र, पाताभार, जमराको मुहानक्षेत्र पूर्वी खैरीफाँँटा लगायतका कर्णाली किनार क्षेत्रको अवलोकन गरेको छ । कार्यपालिकाको निर्वाचनका कारण सोमबार अवलोकन स्थगित गरेको सो टोलीले बुधबार टीकापुर नगरपालिकाका दौलतपुर, कर्णाली सामुदायिक वन, नजिक हुलाकी …

  • व्यक्तिगत कामका लागि फोन नगर्न अनुरोध
    व्यक्तिगत कामका लागि फोन नगर्न अनुरोध

    Loading

    धनगढीः धनगढीका मेयर गोपाल हमालले नगरवासीका गुनासा, सल्लाह, सुझाव तथा समस्या सम्बोधनका लागि ह्वाटस्एप नम्बर सार्वजनिक गरेका छन्। उनले उपमहानगरपालिकामा सोमवार पत्रकार सम्मेलन गरेर आफ्नो ह्वाटस्एप नम्बर सार्वजनिक गरेका हुन्।
    सार्वजनिक सरोकारका सवालमा नगरवासीका गुनासा, पीरमर्का सुन्न, सल्लाह सुझाव लिन मेयर हमालले ९८५८४८८८९५ नम्बर सार्वजनिक गरेका छन्। ‘यो नम्बर मसँग हुन्छ। नागरिकको गुनासो सुन्नलाई हो। विकास निर्माणको काममा कहीँ कमसल सामग्री प्रयोग, गलत काम, कर्मचारीबाट ढिलासुस्ती वा नागरिकलाई दुःख दिने काम भएको छ भने कल गर्नुस्। म तुरुन्त कारवाहीको प्रक्रियामा जान्छु,’ उनले भने।
    भ्रष्टाचार अन्त्य गरी सुशासन कायम र लोककल्याणकारी नगरको …

  • १४ हजार ५०० फिटको उचाइमा दुर्घटना : तारा एयर
    १४ हजार ५०० फिटको उचाइमा दुर्घटना : तारा एयर

    Loading

    काठमाडौं । तारा एयरले आइतबारदेखि बेपत्ता जना १४ हजार ५०० मिटर माथि दुर्घटनामा परेको जनाएको छ । तारा एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९एन–एईटी, डीएचसी–६ ट्विनअटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भीरमा १४,५०० फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउँदा स्तब्ध छौँ ।’
    विज्ञप्तिमा वायुयान अन्तिमपटक जोमसोम टावरसँग आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा घोडेपानीबाट सम्पर्कमा आएपछि सम्पर्कविहीन भएको थियो । प्रतिकूल मौसम तथा …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!