‘खसान–काठमाडौं सम्पर्क समिति’ गठन

Loading

जनता समाजवादी पार्टी नेपालको खसान राष्ट्रिय समितिअन्तर्गत ‘खसान–काठमाडौं सम्पर्क समिति’ गठन गरिएको छ ।
आज खसान राष्ट्रिय समितिका अध्यक्ष हेमन्तराज माण्डव्यको अध्यक्षमा ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरमा आयोजना गरिएको भेलाले मिना गौतम जाग्री संयोजक रहेको खसान–काठमाडौं सम्पर्क समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा रुपेश श्रेष्ठ (डोटी), कृष्ण बड (बैतडी), तिलक जाग्री (बझाङ), खगिसरा खत्री (सुर्खेत), लक्ष्मण धामी (बझाङ), अमृता खत्री (सुर्खेत) र झरना खड्का (अछाम) छन् ।
कार्यक्रममा जसपाका राजनीतिक समिति सदस्य प्रेम थापा प्रमुख अतिथि थिए । जसमा भीम थापा, मानबहादुर धामी, सन्तोष सिलवाल पवन फेवादिन लिम्बूलगायत पार्टीका नेताहरुको …

">
  • पोष्टबहादुर स्मृति प्रतिष्ठानको अध्यक्षमा वर्षमान

    Loading

    काठमाडौं/ नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन पोष्टबहादुर बोगटी प्रतिष्ठानको अध्यक्ष चयन भएका छन् ।
    प्रतिष्ठानको शनिबार सम्पन्न सातौं वार्षिक साधारणसभाले पुनलाई सर्वसम्मत अध्यक्ष चुनेको हो । यस्तै उपाध्यक्षमा नुवाकोट क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य एवं माओवादी पोलिट्ब्युरो सदस्य हितबहादुर तामाङ र श्रीकृष्ण अधिकारी तथा महासचिवमा निर्मल आचार्य चयन भएको प्रतिष्ठानले जनाएको छ ।
    नेता पुन माओवादीभित्र बोगटीका अनुयायीका रुपमा चिनिन्छन् । नुवाकोटका स्थायी बासिन्दा बोगटी तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष थिए । सादा जीवनशैली र सबैसँग घुलमिल हुन सक्ने क्षमताका कारण बोगटी माओवादीभित्र …

  • देउवा र दाहाललाई सम्पत्ति राष्ट्रलाई दान गर्न ओलीको चुनौती

    Loading

    काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो सम्पत्ति राष्ट्रका नाममा दान गर्न चुनौती दिएका छन् ।
    शनिवार लोकतान्त्रिक शेर्पा संघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफूले आफ्नो नामको सबै सम्पत्ति राष्ट्रका नाममा गरिसकेको दाबी गर्दै ओलीले देउवा र प्रचण्डलाई पनि आफूलेजस्तै आफ्नो सम्पत्ति राष्ट्रियकरण गर्न चुनौती दिएका हुन् । ‘मैले मेरा सबै सम्पत्ति राज्यको नाममा गरिदिएको छ, घर, घडेरी, बैंक ब्यालेन्स सबै’, उनले भने, ‘मैलेजस्तै प्रचण्ड, शेरबहादुर देउवा र माधव नेपालले यस्तो गर्न सक्छन् ?’
    साथै उनले …

  • चार कम्युनिस्ट पार्टीद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

    Loading

    काठमाडौं ।  चार कम्युनिस्ट पार्टीहरुले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार बसेको सानो चार कम्युनिष्ट पार्टीको बैठकले संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्टका महासचिव आहुति, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
    सार्वजनिक कार्यक्रम अनुसार भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ४ गते देशव्यापी विरोधसभा तथा काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा, ६ गते देशव्यापी मसाल जुलुस र ७ गते नेपाल …

  • कृषिमा विषादीको प्रयोग न्यूनीकरणका उपाय

    Loading

    डा. शरद वन्त
    नेपालमा तरकारीमा प्रयोग गरिने औषधिको आयात बढ्दो छ । र, विषादीको प्रयोग पनि बढ्दो छ । विषादी जनस्वास्थ्यका हिसाबले कति ठूलो समस्या हो भन्ने कुराको नेपालमा अध्ययन भइसकेको छैन । तैपनि विषादी स्वास्थ्यका लागि नकारात्मक प्रभाव पार्ने तत्व हो भन्ने कुरा स्थापित भइसकेको छ । यद्यपि तरकारीमा प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा कस्तो खालको, कसरी र कति असर गरेको भनेर हामीले अनुसन्धान गर्न सकेका छैनौँ ।स्वास्थ्य प्रणालीभित्र विषादीले पारेको असर बारे तथ्यांक, अभिलेख राख्ने प्रणालीको पनि विकास भइसकेको छैन । यसले गर्दा जनस्वास्थ्यमा विषादीले कस्तो खालको असर …

  • शितल निवास अगाडि आत्मदाहको प्रयास

    Loading

    काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ ।
    राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । गत आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट पनि उनी पक्राउ परेकी थिइन् ।
    आफूमाथि जनकपुरका …

  • एमालेमा थप चार जना केन्द्रीय सदस्य मनोनित

    Loading

    काठमाडौं । नेकपा एमालेले थप चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ ।
    च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
    एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ । उनी नेपाली कांग्रेसका महासमिति सदस्य त्यागेर एमाले प्रवेश गरेका थिए ।

  • सिट बाँडफाँट कार्यदलको बैठक
    सिट बाँडफाँट कार्यदलको बैठक

    Loading

    काठमाडौं । सत्तारुढ दलहरुबीच मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ ।
    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।
    जस अनुसार २०७४ सालको निर्वाचनलाई आधार बनाएर बाँडफाँट गर्ने मोटामोटी सहमति भएको छ । यद्यपि एउटै निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी भने हुने छैन । 
    स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यसको मतलाई आधार मान्न नसकिने नेता …

  • नेसपाको  प्रचार विभाग प्रमुखमा पाण्डे
    नेसपाको प्रचार विभाग प्रमुखमा पाण्डे

    Loading

    काठमाडौं । नेपाल समाजवादी पार्टीले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ ।
    आज काठमाडौंमा बसेको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
    पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका पाण्डे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको अध्ययन गर्ने र मिडियामैत्री राजनीतिज्ञको रुपमा समेत परिचित छन् । यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

  • समानुपातिक निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि सुरु
    समानुपातिक निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि सुरु

    Loading

    काठमाडौं, २६ साउन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ ८ गतेदेखि सुरु हुने भएको छ ।
    निर्वाचन आयोगको बुधबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २  र ३ गते पेश गर्नुपर्ने समय निर्धारण गरेको छ । दलहरुले बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनेछ ।
    त्यस्तै, भदौ १० देखि १२ गतेसम्म दलहरुले निवेदन पेश गर्नुपर्ने हुन्छ भने भदौ १५ गते अन्तिम …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!