जब यी प्लेब्वायले ६ गर्भवती महिलाको बच्‍चाको बाबु आफैँ भएको दावी गरे…

Loading

नाइजेरिया : नाइजेरियाली एक प्लेब्वायले एक जना सेलिब्रिटीको विवाह समारोहमा ६ जना गर्भवती महिलाहरुलाई साथै  उपस्थित गराउँदै उनीहरु सबैको पेटमा आफ्नो सन्तान रहेको दावी गरेका छन् ।
माइक एजे न्वाली न्वोगु नाम गरेका ती पुरुषले चम्किलो पिंक कलरको गाउन लगाएका ६ जना महिलाहरुसँग सामूहिक तस्बिर समेत खिचेका छन् । र उनले उक्त तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरे । अभिनेता विलियम्स उचेम्बाको विवाह समारोहमा शनिबार उनले यस्तो खुलासा गरेका हुन् ।
नाइटक्लबका मालिक समेत रहेका ती पुरुषले आफ्नो नामको अगाडि आफैँ ‘सुन्दर’ उपनाम दिने गरेका छन् । अर्थात उनी आफूलाई ‘प्रिटी माइक’ भनी …

">
  • विश्‍व प्रसिद्ध फुटबलर म्याराडोनाको निधन

    Loading

    लण्डन : विश्‍वप्रसिद्ध फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । केही समययता अस्वस्थ रहँदैआएका म्याराडोनाको झण्डै एक महिनाअघि शल्याक्रिया गरिएको थियो ।

    तर यही बुधबार अचानक हृदयघातका कारण घरमै निधन भएको डेलीमेलले जनाएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी मस्तिष्क सम्बन्धी समस्यासँग जुधिरहेका थिए । र तीन साताअघि मात्रै उनको मस्तिष्कको शल्याक्रिया गरिएको थियो ।

    म्याराडोना विश्‍वभर सर्वकालिन चर्चित फुटबलर हुँदा हुँदै विवादित छवि भएका अर्जेन्टिनी खेलाडी थिए । लागूऔषध सेवन तथा दुर्व्यवहारका कारण उनी बारम्बार चर्चा र विवादमा आउने गरेका थिए । उनका वकिलले मिडियाहरुलाई दिएको …

  • ‘जुन छायाँ घुमाईदे माया’ सार्वजनिक (भिडियो)

    Loading

    काठमाडौं । गायिका देबी घर्ती र मान बहादुर रोकायाको स्वरमा मौलिक तथा ठट्यौली देउडा गित ‘जुन छायाँ घुमाईदे माया’ सार्वजनिक भएको छ । संगित र साहित्यको क्षेत्रमा निकै सक्रिय अब्बल तथा बरिष्ट सर्जक राजेन्द्र शाह ‘बिपी’ को शब्द, लोकप्रिय कलाकार तथा सर्जक बिनोद बाजुरालीको संगीत संयोजन तथा मानबहादुर रोकायाको संगीत सृजना रहेको सो गीत म्युजिक नेपाल मार्फत सार्वजनिक गरिएको हो ।
    भिम थापा र झरना बोहोराको अभिनय रहेको गीतको म्युजिक भिडियो भिम थापाले निर्देशन गरेका हुन । छायांकन डीबी रौलेले गरेका छन, भने भिडियोको सम्पादन प्रविन रश्मि मगरले गरेका हुन …

  • सुदूपश्चिम प्रदेशको पहिलो चौमासिकमा दुई अर्ब नौ करोड बजेट खर्च

    Loading

    उन्‍नती चौधरी
    सिकमा जम्मा दुई अर्ब नौ करोड ८६ लाख २६ हजार रुपैयाँ बजेट खर्च गरेको छ।
    कार्तिक मसान्तसम्म चालुतर्फ एक अर्ब १० करोड ४७ लाख र पूजीगततर्फ ९९ करोड २८ लाख रुपैया गरी दुई अर्ब नै करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिए। जुन खर्च ६.२९ प्रतिशत हुन आउँछ।
    चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट खर्च प्रगति ९० प्रतिशत पुर्याउने लक्ष्य रहेको आर्थिक मामिला तथ योजना मन्त्री झपटबहादुर बोहराले बताए। चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको सरकारले ३३ अर्ब २८ करोड …

  • ओलीको प्रस्ताव– ‘माधव नेपाल पार्टी अध्यक्ष वा संयोजक, वामदेव चुनावी प्रधानमन्त्री’

    Loading

    रामकुमार शाही
    फुटको सँघारमा पुगेको नेकपाभित्रको शक्ति संघर्ष १३ मंसीरको सचिवालय बैठकतर्फ केन्द्रित भइरहँदा दुवै समूह सघन तयारीमा जुटेका छन्। तर, प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालको प्रस्तावको ‘काउन्टर’मा ल्याउने प्रस्तावमै अब नेकपाको अगाडिको यात्रा निर्भर हुने देखिन्छ।
    फुटको सँघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अर्थपूर्ण बैठकका रुपमा हेरिएको केन्द्रीय सचिवालय बैठक १३ मंसीरमा बस्दैछ। अर्थपूर्ण यसकारण कि त्यही बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको आफूमाथि लगाइएका गम्भीर आरोपसहितको प्रस्तावको जवाफमा अर्को प्रस्ताव पेश गर्नेछन्।
    यही बैठकलाई केन्द्रमा राखेर पार्टीभित्रका …

  • पैतिस वर्ष अघि शुरु भएको विमानस्थल अब ७ महिनापछि बन्ने

    Loading

    कालीकोट । निर्माण सुरु गरेको ३५ वर्ष बितिसक्दा समेत कालिकोटको एकमात्र सुनथराली विमानस्थलको निर्माण कार्य सम्पन्न हुन सकेको छैन । राजनैतिक खिचातानिका कारण ३५ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको विमानस्थल यतिबेला निर्माण कार्य धमाधम भइरहेको छ ।
    गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टका अनुसार अहिले सडक गाउँपालिकासम्म पुगिसकेको छ । विमानस्थलका लागि पनि सडक मर्मत सुधारको कार्य भइरहेको छ । उनका अनुसार सुनथराली विमानस्थलमा हाल घेरबार, टावर, फिल्ड कालोपत्रे लगाएतका काम भरहेका छन् ।
    अबको ६–७ महिनापछि कालिकोटबासीले जहाज चढ्न पाउने छन् । टावर, घेरवार,भवन, फिल्ड मर्मतका लागि २० करोड ६२ लाख …

  • पुनःनिर्माणको काम दुई वर्षभित्र सकिन्छ : मन्त्री भट्टराई

    Loading

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताउएका छन् ।
    नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माण गरीसक्ने बताए ।
    मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाइस्कुल, पाटन, पशुपति क्षेत्रलगायत अधिकांश क्षेत्रको पुनःनिर्माण सम्पन्न भएको बताउँदै २२ तले धरहराको पुनःनिर्माणको काम पनि १८ तलासम्मको सम्पन्न भएको जानकारी दिए । सांस्कृतिक तथा धार्मिक सम्पदा मानव सभ्यताको …

  • उद्योग व्यवसायको मर्यादा जोगाउने मेरो जिम्मेवारी छ
    उद्योग व्यवसायको मर्यादा जोगाउने मेरो जिम्मेवारी छ

    Loading

    उद्योग व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि राजधानीमा ५४ औं वार्षिक साधारणसभा र  अधिवेशन हुँदैछ। अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ। महासंघसँग आबद्ध देशभरका उद्योग व्यवसायीका लागि यो अधिवेशन र साधारणसभा कुम्भमेलाभन्दा कम हुनेछैन। आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि शेखर गोल्छा विधानतः स्वत अध्यक्ष हुने व्यवस्था छ।
    आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी दिएका छन्। दुवै पक्षधर आफूहरू विजयी हुने दाबी गरिरहेका छन्। प्रधानसँग अन्नपूर्णकर्मी तुलसी सुवेदीले गरेको कुराकानी :

    चुनावी तयारी …

  • आर्थिक विकासका पक्षमा काम गर्ने मेरो लक्ष्य हो
    आर्थिक विकासका पक्षमा काम गर्ने मेरो लक्ष्य हो

    Loading

    उद्योग व्यवसायीको छाता संगठन उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म नयाँ नेतृत्व छनोटका लागि राजधानीमा ५४ औं वार्षिक साधारणसभा र अधिवेशन हुँदैछ। अधिवेशनले वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित ६४ जना पदाधिकारी चयन गर्नेछ। महासंघसँग आबद्ध देशभरका उद्योग व्यवसायीका लागि यो अधिवेशन र साधारणसभा कुम्भमेलाभन्दा कम हुनेछैन। आगामी कार्यकालका लागि अध्यक्ष पदका लागि शेखर गोल्छा विधानतः स्वत अध्यक्ष हुने व्यवस्था छ।
    आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालले उम्मेदवारी दिएका छन्। दुवै पक्षधर आफूहरू विजयी हुने दाबी गरिरहेका छन्। ढकालसँग अन्नपूर्णकर्मी तुलसी सुवेदीले गरेको कुराकानी :

    तपाईंको चुनाव …

  • कक्षा १२ को फिजिक्सको परीक्षा रद्ध भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड
    कक्षा १२ को फिजिक्सको परीक्षा रद्ध भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

    Loading

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को बिहीबार लिइएको फिजिक्स विषयको परीक्षा रद्ध नभएको स्पष्ट पारेको छ  ।
    फिजिक्सको परीक्षा रद्ध भएको र १७ मंसिरमा पुनः परीक्षा लिने भ्रमपूर्ण सूचना सामाजिक सञ्जालमा आएको भन्दै बोर्डले विज्ञप्ति नै निकालेर भ्रममा नपर्न सबैमा अनुरोध गरेको छ ।
    बोर्डको आधिकारिक वेबसाइटबाहेकका कुनै पनि सूचनालाई आधिकारिक नमान्नसमेत बोर्डले अनुरोध गरेको छ ।

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!