सरकारविरूद्ध जसपाको प्रदर्शन

Loading

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा आज प्रदर्शन गरेको छ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत दलका नेताहरू प्रदर्शनमा सहभागी छन्।
र्‍याली, नारावाजी गर्दै जसपा कार्यकर्ताहरू शान्तिबाटिकामा कोणसभामा पुगेका छन्। शीर्ष नेताहरूले यो कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

">
  • नेम्वाङज्यू, तपाईंलाई म के भनेर सम्बोधन गरौं?

    Loading

    -अमित ढकाल
    संविधानसभाका अध्यक्ष प्रिय सुवास नेम्वाङज्यू,
    संविधानसभाले संविधान जारी गरेको पाँच वर्ष बितेको छ। संविधान आएको केही समयपछि सिंहदरबारमा तपाईंलाई भेटेको थिएँ। तपाईंलाई पूर्वसभामुख भन्ने कि अलिक लामो सम्बोधन गर्दै संविधानसभाका पूर्वअध्यक्ष भन्ने, मलाई थोरै अलमल थियो। 
    ‘के भनेर सम्बोधन गरौं?’ मैले सोधेँ। 
    तपाईंले मुसुक्क हाँसेर भन्नुभयो, ‘अब संविधानसभाको अर्को अध्यक्ष हुन्न। त्यसैले म कहिल्यै भूतपूर्व हुन्नँ।’

    तपाईंको तर्क मलाई ठिकै लाग्यो। अमेरिकामा राष्ट्रपतिबाट अवकाश पाएपछि पनि ‘प्रेसिडेन्ट’ भनेरै सम्बोधन गर्छन्। त्यसैले अमेरिकामा अहिले ‘प्रेसिडेन्ट ट्रम्प’ मात्र छैनन्, प्रेसिडेन्ट ओबामा, प्रेसिडेन्ट बुस, प्रेसिडेन्ट क्लिन्टन पनि छन्।

    हाम्रो संविधानसभा त झनै ऐतिहासिक हो। त्यसले ७० वर्षभन्दा लामो र कष्टपूर्ण …

  • प्रदेश १ मा प्रचण्ड–माधव पक्ष एक्लैले सरकार बनाउन सक्ने, बागमतीमा काँग्रेसको साथ खोज्दै ओली पक्ष

    Loading

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनको बाछिटा प्रदेश सरकारमा धमाधम देखिन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै दुई खेमामा विभाजित नेकपा हाल ओली र प्रचण्ड–नेपाल पक्षमा विभाजित छ ।

    हाल सातमध्ये ६ प्रदेशमा नेकपा नेतृत्वको सरकार छ । तर, पार्टी विभाजनपछि अधिकांश प्रदेशका सरकार धर्मराउन थालेका छन् । नेकपाकै एक पक्ष (ओली समुह) सरकार टिकाउन लागेको छ भने अर्को पक्ष (प्रचण्ड–माधव ) पक्षले धमाधम अविश्वास प्रस्ताव दर्ता गराउने क्रम जारी राखेको छ ।

    आइतबार बिहानसम्म प्रदेश १ र बागमती प्रदेशमा त्यहाँका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव …

  • बैठक सकेर बल्खु पुगे प्रचण्डः भने- एकता आवश्यक छ

    Loading

    काठमाडौं । केन्द्रीय समिति बैठक सकिने वित्तिकै नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरु नेकपाको पुरानो कार्यालय बल्खु पुगेका छन् ।  त्यहाँ पुगेर प्रचण्डसहितका नेताहरुले स्वर्गीय नेता मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् । 
    कम्युनिस्टहरुको एकताको ऐतिहासिक आवश्यक्ताबारे प्रस्ताव पारित गरेको सन्दर्भमा बल्खुस्थित पहिलाको पार्टी कार्यालयमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने र देशभरी सच्चा कम्युनिस्टहरुको एकता आवश्यक रहेको सन्देश दिन बल्खु पुगेको प्रचण्डले बताएका छन् । 
    केन्द्रीय समितिको दोस्रो बैठकबाट बल्खुमा कम्युनिस्टहरुको भाव झल्किने भवन निर्माण गर्ने निर्णयको स्मरण गर्न पनि आफु बल्खु आएको प्रचण्डको भनाई थियो …

  • काँग्रेसद्वारा संसद विघटनविरुद्ध १३ गते प्रदर्शन गर्ने घाेषणा

    Loading

    काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेकाे केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएकाे सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विराेध प्रदर्शन घाेषणा गरिएकाे उनकाे भनाइ छ।
    काँग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडल पक्षकाे जाेडबलमा सभापति शेरबहादुर देउवा आन्दोलनमा जान  तयार भएका हुन् । आज बिहान बसेकाे पाैडेल पक्षीय केन्द्रीय सदस्यकाे भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए । त्यही अनुसार आजकाे बैठकले …

  • ओली पक्षले तोक्यो सातै प्रदेशमा इन्चार्ज

    Loading

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  
    जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको प्रवक्ता ज्ञवालीले बैठकपछि जानकारी दिए । 
    त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार  फिर्ता गरेको छ । …

  • पाँच मिनेट दिनुस् भन्दा पनि पाइएनः प्रचण्ड

    Loading

    प्रचण्ड–नेपाल समूहका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकल्प हुँदा हुँदै संसद विघटन गरेकोमा प्रधानमन्त्री केपी ओलीको भत्सर्ना गरेका छन्।
    ‘पाँच मिनेट समय दिनुहोस् विकल्प लिएर आउँछु, संसद विघटन नगरौं भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्नु भएन’, बिहिबार राजधानीमा आयोजित केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले भने। उनले पार्टी बचाउने विकल्प छ भन्दाभन्दै विघटन किन गरेको? भनेर प्रश्न गरेका थिए।
    ‘लोकतान्त्रिक प्रणालीलाई अपहरण गरेर कता जान खोजिएको हो? खबरदार! संविधानको अपहरण नगरियोस्। वैधानिक निकायलाई हामीले लगातार खबरदारी गरिरहनेछौं,’ उनले भने।
    उनले नेकपा भित्र के भइरहेको छ, सबैसामू स्पष्ट रहेको भन्दै उनले जसले जे दाबी …

  • गृहमन्त्री थापा ओली समूहमा गएपछि सल्लाहकारले छाडे साथ
    गृहमन्त्री थापा ओली समूहमा गएपछि सल्लाहकारले छाडे साथ

    Loading

    गृहमन्त्री रामबहादुर थापा नेकपाको केपी ओली समूहमा लागेपछि उनका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले उनको साथ छोडेका छन्।
    बुधबारसम्म कुनै समूहमा नखुलेका गृहमन्त्री थापा बिहीबार ओली समूहले बालुवाटारमा आयोजना गरेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएपछि उनका राजनीतिक सल्लाहकार सुवेदीले साथ छोडेका हुन्। 
    सुवेदीले राजनीतिक र नैतिक रूपमा आफू थापासँग नरहेको उल्लेख गरेका छन्। सुवेदी पनि नेकपाका केन्द्रीय सदस्य हुन्। 
    ‘गृहमन्त्री आदरणीय क. रामबहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु’, सुवेदीले बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
    यसअघि थापा समूहमा रहेका लगभग सबै केन्द्रीय …

  • प्रतिनिधि सभा विघटनः वियोगान्त राजनीतिको मोडमा ओली
    प्रतिनिधि सभा विघटनः वियोगान्त राजनीतिको मोडमा ओली

    Loading

              शेखर खरेल
    पहिलो जनआन्दोलनको पूर्वसन्ध्यातिर पञ्चायत व्यवस्थामाथि चौतर्फी आक्रमण भइरहँदा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको पञ्चायतबारेको टिप्पणीले अहिले प्रधानमन्त्री खड्गप्रसाद ओलीको दुरावस्था सटिक चित्रण गर्दछ। सिंहले मृत्योन्मुख पञ्चायतको अवस्थालाई ‘सर्पको मुखमा परिसकेको भ्यागुताबाट किरा फट्याङ्ग्रा शिकारको कोसिस’ भनेका थिए
    आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन चौथाई सदस्यद्वारा बहिष्कृत हुँदासम्म पनि ओली अहिले अनेकौं जालझेल र तिकडममार्फत आफूलाई पार्टीको उत्तराधिकारी दाबी गरिरहेका छन्। नैतिक र संवैधानिक बैधता गुमाइसकेका उनी निर्लज्जतापूर्वक अध्यादेश र शितलनिवाससँगको गठजोडमा निस्कण्टक शासनको दुस्साहसमा छन्।
    कारण जेसुकै होस्, नेपालको संसदीय परम्परामा संसद विघटनको कदम जहिल्यै …

  • ओली समूहमा मनोनीत केन्द्रीय सदस्यद्वारा पद अस्वीकार
    ओली समूहमा मनोनीत केन्द्रीय सदस्यद्वारा पद अस्वीकार

    Loading

    जीवन घिमिरे र उषाकला राईले गरे समूह परिवर्तन
    विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा केन्द्रीय कमिटीमा मनोनीत गरिएकाहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन्। केन्द्रीय कमिटीमा मनोनीत भएका प्रदेश १ का मन्त्री र सांसदहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन्।
    प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी विभाजनले जनता रोइरहेको भन्दै ओली समूहले दिएको केन्द्रीय सदस्य पदको अस्वीकार गरेकी छन्। यस्तै‚ प्रदेश १ का सांसद झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्।
    ‘कमरेडहरु कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो इतिहास व्यहोरेर पनि हाम्रा नेताहरुले शिक्षा लिएनन्, जनतालाई …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!