अमेरिकी सिनेटमा ह्यारिसको भोट निर्णायक हुने
![]()
जर्जियाका दुई सिनेटर डेमोक्र्याटिक पार्टीको पोल्टामा
अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि डेमोक्र्याटिक पार्टीले बहुमत बनाएको छ।
मंगलबार भएको जर्जिया राज्यका दुई सिनेटको पुन: निर्वाचन डेमोक्र्याटिकका उम्मेदवार विजयी भएपछि सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको हो। मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले रिपब्लिकन पार्टीका बहालवाला सिनेटरलाई हराएका हुन्। जर्जियाबाट सिनेटर निर्वाचित हुने वार्नक काला जातिका पहिलो व्यक्ति हुन्।
जर्जियाको जितसँगै डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले आफ्ना नीति र कार्यक्रम रिपब्लिकनको सहायताबिनै लागू गर्न सक्ने भएका छन्। सिनेटमा दुबै पक्षको ५०-५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने व्यवस्था छ। उपराष्ट्रपति …

स्थानीयको प्रतिरोधपछि दशगजाबाट भारतले अस्थायी पोष्ट हटायो
![]()
कञ्चनपुर : भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको बेलौरी नगरपालिका-१० नजिकै दशगजा क्षेत्रमा बनाएको अस्थायी पोष्ट हटाएको छ।
सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएबीले बनाएको अस्थायी पोष्ट नेपाली पक्षको विरोधका कारण हटाएको हो। बुधवार एसएबीले दशगजा क्षेत्रमा स्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए।
सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको जनाएको छ। सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउनासाथ तत्कालै हटाउन लगाइएको बताए।
‘एसएसबीका स्थानीय कमाण्डरको गल्तीका कारण दशगजा …

अमेरिकी राष्ट्रपति ट्रम्पको फेसबुक र ट्वीटर बन्द
![]()
अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने विषय सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुर र ट्वीटर एकाउन्ट बन्द गरिएको छ।
उनले आफ्ना समर्थकहरुलाई हुलहुज्जत नगर्न फेसबुक र ट्वीटरमार्फत् अपिल गरे पनि ती अपिलमा राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने व्यहोरासमेत उल्लेख गरेपछि फेसबुक र ट्वीटरले ट्रम्पको अकाउन्टलाई १२ घण्टाका लागि बन्द गरिदिएका छन्। ट्वीटरले ट्रम्पका ३ वटा ट्वीट हटाउँदै अकाउन्ट १२ घण्टासम्मका लागि बन्द गरिदिएको जनाएको छ।
स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे ट्रम्पले समाजिक सञ्जालमा चुनावमा धोका भएको झूटो दावीका …

परराष्ट्रमन्त्रीको भारत भ्रमण : खोप र सीमा समस्या मुख्य मुद्दा
![]()
काठमाडौं । सरकारले भारतसँग बिग्रिएको भनिएको सम्बन्ध सुधारको प्रयास शुरु गरेको छ । भारतीय उच्च अधिकारीले लगातार नेपाल भ्रमण गरिसकेपछि नेपालबाट पनि उच्चस्तरीय भ्रमणको तयारी भएको हो ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले माघको पहिलो साता भारतको भ्रमण गर्ने भएका हुन् । नेपाल–भारत संयुक्त परराष्ट्र मन्त्रीस्तरीय संयन्त्रको छैटौं बैठकमा भाग लिन ज्ञवाली जान लागेका हुन् । मितिको अन्तिम टुंगो नलागेपनि दुवैतर्फका सरकारी अधिकारीहरुका अनुसार माघ १ गते मन्त्री ज्ञवाली भारत जाने तयारीमा रहेका छन् । मन्त्री ज्ञवालीले पनि भारत भ्रमणको तयारी भईरहेको जानकारी दिएका छन् । ‘मितिको ठ्याक्कै टुंगो लाग्न सकेको …

अमेरिकी संसदभित्रै आक्रमण, एकजनाको मृत्यु, वासिङ्टनमा कर्फ्यू
![]()
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका छन्। अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ। संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ।
अमेरिकी कंग्रेसमा सांसदहरुले जो बाइडेनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो। सदनभित्र बहस चलिरहेकै बेला ट्रम्प समर्थकहरु क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। झ्याल र ढोका तोडफोड गरेरै हतियारसहित ट्रम्प समर्थक भित्र पसेको बिबिसीले उल्लेख गरेको छ।
संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो। प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ …

‘ममीलाई धेरै वर्ष बचाउन लगेको थिएँ, तर सकिनँ’
![]()
नारायण खड्का
कैलालीको लम्किचुहा नगरपालिका-४ कौवापुरकी ५० वर्षीया नन्दकली उपचार गर्न छोराको मोटरसाइकल चढेर नेपालगञ्ज आएकी थिइन्। तर घर फर्किनै नपाइ उनीमाथि बाघले झम्टियो।
केही दिन यता छाति दुख्न थालेपछि भारतमा भएका श्रीमानको सल्लाहमा २२ वर्षीय छोरा सन्तोषको मोटरसाइकल चढेर चेकजाँच गर्न हिँडेकी थिइन्। उनलाई सुगर (चिनी रोग) थियो।
नेपालगञ्ज आएर छातिको सिटी स्क्यान गरे। डाक्टरलाई देखाए। उपचार सकिँदा दिन ढल्किसकेको थियो। नेपालगञ्जबाट हिँड्दा बेलुकाको ६ बजिसकेको थियो । पुसको जाडो मोटरसाईकलको यात्रा। तै राजमार्गमा आफ्नै गतिमा नहिँडे उल्टै पछाडिको गाडीले ठोक्लान् भन्ने त्रास उत्तिकै हुन्छ। सन्तोषले सुदूरपश्चिम प्रदेश १००८ प ६८०१ नम्बरको …

सुदूरपश्चिमका अर्थमन्त्री बोहराले राजीनामा दिए
![]()
प्रदेशमा काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिएका सुदूरपश्चिम प्रदेशका आर्थिक ममिला तथा योजना मन्त्री झपट बोहराले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आफ्नो राजीनामा बुझाएका छन् ।
राजीनामा दिएपछि सरकारी सेवा सुविधा प्रयोग नगर्ने बताउँदै उनी पैदल हिँडेरै राजनीमा बुझाउन मुख्यमन्त्री कार्यालय पुगेका थिए । बोहरासँगै ओली समूहका पूर्व भौतिक पूर्वाधार तथा योजना मन्त्री पठानसिँह बोहरासमेत मुख्यमन्त्री कार्यालयमा हिँडेरै पुगेका थिए ।
प्रदेशसभा सदस्य नेपालु चौधरी, लिलाधर भट्ट, रतन थापा, महेशदत्त जोशी र ग्याल्बु बोहरा पनि मुख्यमन्त्री कार्यालयमा मन्त्री बोहरासँगै गएका थिए । बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को …