गजल : जिन्दगीको घमण्ड धुवाँ धुवाँ भएरै सकिन्छ
![]()
जिन्दगीको घमण्ड धुवाँ धुवाँ भएरै सकिन्छ ।
धुवाँ हावा अनि हावा जीवन भएरै सकिन्छ ।
कलम मात्र दिएको हुँ, मसि त आफैले जोहो गरेस
तेरो मेरो भन्दा भन्दै कसैको नभएरै सकिन्छ ।
धेरै धेरै पहिलेको कुरा हो, मुना मदन भन्दा पछिको
कयौं सम्बन्धहरु अचेल भोट नगएरै सकिन्छ ।
चिसो छ यो हावा,चैतमा तातो हुन्छ यहीँ आखिरी
पोल्दछ मायाले तर पनि जलन सहेरै सकिन्छ ।
एउटा सत्य थाहाँ नै छ, जन्मीने मर्दछ अवश्य
हुन्छ कथा व्यथा सबैको तर नकहरै सकिन्छ ।
देवी प्याकुरेल “आकाशको बादल”
सुनसरी

हत्या अभियोगमा जापानमा एक नेपालीलाई १८ बर्ष कैद
![]()
जापानको चिवा स्थित एक हत्या अभियोगमा प्रहरी नियन्त्रणमा रहेका एक नेपाली युवालाई जेल सजाएको फैसला सुनाएको छ । चाइनिज युवतीको हत्या गरेको अभियोगमा १ वर्ष अघि पक्राउ परेका नेपालको मकवानपुर जिल्ला घर भै हाल जापान बस्दै आएका ३२ वर्षीय गिरि थरका युवालाई १८ बर्षको जेल सजाए सुनाइएको हो ।
सन् २०१५ को जुलाई महिना देखि बेपत्ता भएकी युवतीको सब सन् २०१९ को सेप्टेम्बर महिनामा भेटिएको थियो । ति युवतीको सब काठको बाकसमा बन्द गरिएको अबस्थामा पानीजहाजमा भेटिएको प्रहरीले जनाएको छ । सब भेटिएसंगै गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु …

संविधान क्षत–विक्षत हुने अवस्था छ
![]()
कल्याण श्रेष्ठ
संविधान बनाउनेहरुले त्यो पढे कि पढेनन् थाहा छैन । तर संविधान मान्नेहरुले संविधान पढ्नैपर्छ । संविधानको रक्षा कसरी हुन्छ भन्ने चिन्ता लिनुपर्छ ।
युवा विद्यार्थीहरुले माइतीघर मन्डलामा संविधानको पाठ गरिरहेको देख्छु । हुन त, व्यंग्यात्मक छ होला । तर संविधानको पाठ गरिरहनु पर्ने विषय हो । त्यो आज मात्र होइन, ३६५ दिनै । देशैभरिका मानिसले पढिरहनुपर्छ । किनभने संविधान पढे पो संविधान मान्न सकिन्छ । संविधान जान्न सकिन्छ, लाभ लिन सक्छ । संविधान नपढीकन हामीले बिताउनुहुन्न ।
एकथरि कस्तो छ भने विघटन संविधान सम्मत् छ भनियो भने सहयोगी विचार ठानिने …

प्रधानमन्त्री कप: आर्मीको विजयी सुरुवात, विनोदले हाने शतक
![]()
काठमाडौं । ब्याटिङमा कप्तान विनोद भण्डारीले शतक तथा बलिङमा राजेश पुलामीले ५ विकेटको योगदान गरेपछि त्रिभुवन आर्मी क्लबले पीएम कप (प्रधानमन्त्री कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले पराजित गर्यो । आर्मीले दिएको २८८ रनको लक्ष्य पछ्याएको गण्डकीले पूरै ४८ ओभर खेल्दै सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । गण्डकी प्रदेशका लागि समीर कँडेलले ५० रन जोडे । यस्तै कप्तान विपिन खत्रीले अविजित ३७, अर्जुन कुमालले ३६ र दीपक डुम्रेले २६ रन जोडे ।
आर्मीका लागि पार्टटाइम …

अबको प्रधानमन्त्री देउवा: बाबुराम
![]()
गोरखा : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने अनुमान गरेको बताएका छन् । गृहजिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका भट्टराईले देउवा प्रधानमन्त्री हुनुपर्ने तर्कसमेत गरेका छन् ।
‘म एउटा हाइपोथेटिकल कुरा गर्छु । अराजक र अवैध गतिविधि गर्ने अमेरिकाका राष्ट्रपतिमाथि त एकहप्ता मात्र बाँकी छँदा महाअभियोग लागिसक्यो । ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ । दण्डितै गर्नुपर्छ । यसो गरेपछि ओली यसै रिङआउट हुन्छन्’, उनले भने, ‘केपी ओलीजस्तो भष्मासुरलाई हुर्काउन, मलजल गर्न प्रचण्ड–नेपालहरुको पनि त हात छ । अब …

शिव श्रेष्ठ र करिश्मा मानन्धरका छोराछोरी चलचित्रमा
![]()
कोरोना महामारीका कारण १० महिनापछि सिनेमा हल खुला, ‘एउटा यस्तो प्रेमकहानी’ चलचित्रमार्फत शक्ति श्रेष्ठ र कविता मानन्धर डेब्यु गर्दै
कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि गत ११ चैतदेखि मनोरञ्जन क्षेत्र बन्द गरियो । साउन, भदौपछि अन्य क्षेत्र खुला गरिए पनि मनोरञ्जन क्षेत्र खुला गर्न सरकारले मानेन । दस महिनासम्म सिनेमा गतिविधि ठप्प हुँदा यस क्षेत्रमा आबद्ध सयौँ चलचित्रकर्मी पलायन भए भने धेरै अन्य पेसा व्यवसाय अँगाल्न बाध्य भए ।
दुई साताअघि मात्र सरकारले सिनेमा सुटिङ गर्न अनुमति दिएको थियो । तर, सिनेमा हल भने अझै खुला गरिएन । चलचित्र संघले गत १० पुसमा एकतर्फी सिनेमा हल …

कांग्रेसलाई चुनावमा जान हतार छैन : नेता पौडेल
![]()
तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई चुनावमा जान हतार नभएको बताएका छन्। शुक्रबार शुक्लागण्डकी–४ विपी चोकमा आयोजित प्रजातान्त्रिक सेनानी स्व. एकनारायण खनालको शोक सभामा पौडेलले लोकतन्त्र र संविधानलाई जोगाएर मात्र कांग्रेस चुनावमा जाने प्रष्टीकरण दिए।
वरिष्ठ नेता पौडेलले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पहिले संविधान बचाउनतर्फ प्राथमिकता दिएको बताए। उनले संविधान बचाउन सके मात्रै चुनाव हुन सक्ने बताउँदै लोकतन्त्र र संविधानलाई ठिक ठाउँमा ल्याएर मात्रै कांग्रेस चुनावी मैदानमा उत्रिने बताए।
‘चुनावका लागि हामीले संविधान कुल्चन पाउँदैनौं। कम्युनिष्टको सरकार थियो, सकियो भन्ने होइन। लोकतन्त्र र संविधान बचाउन अपरिहार्य छ,’ वरिष्ठ नेता …