अन्नपूर्ण संरक्षण क्षेत्रमा गण्डकी प्रदेशको दाबी
![]()
गण्डकी प्रदेशले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा दाबी पेस गरेपछि संघ सरकार सकसमा परेको छ । संघ सरकारले अन्तिमपटकका लागि भन्दै व्यवस्थापनको जिम्मा अर्धसरकारी निकाय राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)लाई दिएकामा गण्डकी प्रदेशले दाबीसहित कार्ययोजना नै पठाएको हो । गण्डकीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट हुने आम्दानीको ५० प्रतिशत प्रदेश, २५ प्रदेश स्थानीय तह र २५ प्रतिशत आयोजनामा जाने गरी व्यवस्थापनको मोडल पेस गरेको छ ।
सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापनको जिम्मा दिएको अन्तिम अवधि ३ माघ गुज्रिसकेको छ । म्याद सकिनुअघि कोषले फेरि पाँच वर्षका व्यवस्थापनको जिम्मा दिन माग गरेको थियो । …

">जनमतलाई प्रधानमन्त्रीले दुरुपयोग गरेः पौडेल
![]()
दमौलीः कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच वर्ष सरकार चलाउनका लागि जनताले दिएको मतमाथि संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले जनमतको दुरुपयोग गरेको आरोप लगाए ।
तनहुँको ऋषिङ ४ र ६ वडा जोड्ने ढाक्रे खोलामाथि निर्मित पुलको उद्घाटन गर्दै उनले यसको प्रतिरोध गर्नुपर्ने बताए । ‘प्रधानमन्त्रीको कदम जनताले बनाएको संविधानको विपरित छ,’ उनले भने, ‘यो पिछडिएको क्षेत्र, जाति र समुदायको विरोधमा छ । सबैबाट यसको प्रतिरोध जरुरी छ ।’
वरिष्ठ नेता पौडेलले बाटाघाटा र विकास कांग्रेसले गरेको भए पनि अहिले कम्युनिस्ट नेतृत्वले त्यसको जस लिएको आरोप लगाए । ‘कम्युनिष्टले झुटा कुरा गरेर …

‘अहिलेको परिस्थिति नियुक्तिका लागि उपयुक्त होइन, त्यसैले अस्वीकार गरेँ’
![]()
अध्यादेशमार्फत ऐन संशोधन गरेर ३० मंसिरमा बसेको संंवैधानिक परिषद्को बैठकले ३८ पदमा नियुक्त गरेको थियो । जसमध्ये ३२ लाई नियुक्त गरिएको छ । केहीले नियुक्ति अस्वीकार गरेका छन् भने केही ‘प्राविधिक कारण’ भन्दै शपथग्रहणमा उपस्थित भएनन् ।
नियुक्त सिफारिस भएकामध्ये दुईजनाले सुरुमै बहिष्कार गरेका थिए । समावेशी आयोगको सदस्यमा सिफारिस भएका रामकृष्ण तिमल्सिना तथा दलित आयोगको सदस्यमा सिफारिस भएका परशुराम रम्तेलले नियुक्ति अस्वीकार गरेका हुन् । ‘मलाई समावेशी आयोगको सदस्यमा सिफारिस गरिएको थियो, त्यो पदका लागि म उपयुक्त व्यक्ति होइन । त्यसैले पद अस्वीकार गरेको हुँँ,’ उनले भने, ‘दोस्रो, कुरा अहिलेको परिस्थिति पनि नियुक्तिका लागि उपयुक्त …

हत्या अभियोगमा ४ नाबालकसहित ७ पक्राउ
![]()
राष्ट्रिय अनुसन्धान सहायक सुचक हत्या प्रकरण
नेपालगन्ज : राष्ट्रिय अनुसन्धान बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापा मगरको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । गत १ माघमा नेपालगन्ज उपमहानगरपालिका–१८ सुर्जीगाउँको तोरीबारीमा मगरको हत्या गरिएको थियो । घटनाको दोस्रो दिन धारिलो वस्तुले विक्षिप्त रुपमा काटिएको अवस्थामा मगरको शव फेला परेको थियो ।
बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका ४ नाबालकसहित ७ जना अभियुक्तलाई सार्वजनिक गरेका थिए । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१८ लग्दहवाका २४ वर्षका कर्कि भन्ने दिनेशकुमार कुर्मी …

माघ २२ गतेको नेपाल बन्द कायमै
![]()
संवैधानिक निकायमा भएको असंवैधानिक कू का विरुद्धमा माघ २२ गते गर्ने भनिएको नेपाल बन्द फिर्ता भनी गरिएको प्रचार सुनियोजित भएको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताएका छन् ।
केपी ओली सरकारले गरेको असंवैधानिक कदमको विरुद्ध गरिएको यो बन्द नियु्क्ति यथावत रहेको अवस्थामा फिर्ता हुनै नसक्ने उनले बताएका छन् ।
केपी ओली निकट पात्रहरुको सुनियोजित प्रचारमा नपर्न पनि उनले आमजनसमुदायलाई आग्रह गरेका छन् ।

छोरी जन्मेको १ वर्षमै फेरि बाबु बने कपिल शर्मा
![]()
भारतका प्रसिद्ध हास्य कलाकार कपिल शर्मा दोस्रो पटक बाबु बने छन्।
छोरी जन्मिएको १ वर्षमै कफिल फेरि बाबु बनेका हुन् । सोमबार बिहान उनकी श्रीमती गिन्नीले छोरा जन्माएकी छिन् । कपिल शर्मा आफैंले ट्विट गर्दै सो कुराको जानकारी दिएका छन्। सबैलाई उनीहरूको प्रेमको लागि धन्यवाद व्यक्त गरेका छन्।
उनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘नमस्कार आज बिहान हाम्रो घरमा छोराको जन्म भएको छ। भगवानको अनुग्रहले बच्चा र आमा दुवै स्वस्थ छन्। तपाईं सबैको प्रेम आशीर्वाद र प्रार्थनाका लागि धन्यबाद। सबैलाई धेरै प्रेम।’
एक वर्ष अघि २०१९ मा गिन्नीले छोरी अनायरा शर्मालाई …

संवैधानिक निकायका पदाधिकारीको शपथग्रहण अर्को असंवैधानिक कदम : सिंह
![]()
काठमाण्डौं/कांग्रेस नेता प्रकाशमान सिंहले अध्यादेश ल्याएर सिफारिस भएका संवैधानिक निकायका पदाधिकारीलाई शपथग्रहण गराइनु अर्को असंवैधानिक कदम भएको बताएका छन् । उनले यो कदमले प्रधानमन्त्री ओलीले ‘म नै संविधान हुँ’ भन्ने अन्तरनिहित दम्भ देखाएको उनको टिप्पणी छ ।
‘संवैधानिक परिषद्को अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कोरम नै नपुगेको बैठकबाट गरेको सिफारिस पनि असंवैधानिक थियो, त्यसैले आज गराइएको शपथ पनि असंवैधानिक हो, संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ,’ सिंहले भनेका छन् ।
उनले सात दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र …