म्यानमारका सैनिक थप कठोर
![]()
लोकतान्त्रिक सरकार अपदस्थ गरी सैनिक शासन लागू गरेका म्यानमारका सैनिक अधिकारीहरू आन्दोलनकारीमाथि थप कडा बनेका छन् । सैनिक सरकारले अब आन्दोलनको समयमा पक्रिएका जोकोहीलाई पनि २० वर्ष जेल सजाय दिने निर्णय गरेको छ । सैनिक अधिकारीमाथि अपशब्द बोल्ने र अभद्र व्यवहार गर्नेहरूलाई पनि जरिवाना र जेल सजाय हुन सक्ने सेनाको चेतावनी छ ।
सेनाले सोमबार जारी गरेको विज्ञप्तिअनुसार घृणा वा आपत्तिजनक शब्द प्रयोग गर्नेहरूमाथि पनि कारबाहीमा हुनेछ । सेनाले आफ्नो वेबसाइटमा भनेको छ, ‘शब्दबाट, लेखेर, सांकेतिक तथा कुनै पनि भिडियो सन्देशबाट सेनाप्रति घृणा गर्नेहरूलाई नयाँ कानुनअनुसारै कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’ …

जग्गा विवादमा सभामुखको ध्यानाकर्षण
![]()
काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा वन तथा भूसंरक्षणमन्त्री हुँदा सर्दु जलाधार क्षेत्रका जग्गाको सम्बन्धमा सार्वजनिक भएका विवादित समाचारको उनको सचिवालयले खण्डन गरेको छ।
उक्त जग्गाको सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था बमोजिमको विषय भएकाले सापकोटालाई जोडेर सार्वजनिक भएका समाचारको सचिवालयले खण्डन गरेको हो।
सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले विज्ञप्ति सार्वजनिक गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको बताएका हुन्। उनले उक्त विषयका सम्बन्धमा चारवटा तथ्यसमेत दिएका छन्। न्यौपानेले सार्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यतालाई नबुझी भ्रमपूर्ण समाचार प्रकाशित गरिएको बताएका छन्।
‘सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था …

प्रतिनिधि सभा विघटन मुद्दामा मंगलबारदेखि ‘एमिकस क्युरी’को बहस
![]()
काठमाडौं : संसद्को तल्लो सदन प्रतिनिधि सभा विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ। निवेदकतर्फको जवाफी बहस सकिएकाले मंगलबारदेखि एमिकस क्युरीले राय दिने सर्वोच्च अदालतले जनाएको छ।
नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा इजलासलाई स्वतन्त्र सहयोगीका रूपमा बहस गर्न पाँच जना वरिष्ठ अधिवक्तालाई सिफारिस गरेका थिए। सर्वोच्च बारले वरिष्ठ अधिवक्ता गीता पाठक र पूर्णमान शाक्यको नाम सिफारिस गरेको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले माग गरेअनुरूप नेपाल बारले तीन र सर्वोच्च अदालत बारले दुई गरी पाँच जनाको नाम पठाएका हुन्।
बारले एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, …

कञ्चनपुरको विमानस्थल सञ्चालन हुने
![]()
कञ्चनपुर । लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए। विमानस्थलको एक हजार ६८५ मिटर रनबे कालोपत्रे गर्ने कार्य हुनेभएको छ ।
विमानस्थलको सुुरक्षाका लागि तारवार गर्ने कार्य पूरा भएको छ …

‘चुनाव हुँदैन, प्रष्ट भए हुन्छ’
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नहुने विचार व्यक्त गरेका छन् ।
उनले भने, “चुनाव हुँदैन, प्रष्ट भए हुन्छ, यो चुनाव हुनका लागि गरिएको कदम नै होइन ।” लामो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धि अहिले धरापमा रहेको जनाउँदै उनले संविधान र लोकतन्त्रको रक्षाका लागि नै आफूहरु आन्दोलनमा रहेको बताए।
विभिन्न जिल्लामा विरोधसभा भइरहेका सन्दर्भमा चितवनमा यही फागुन १२ गते हुने सभामा उनले …

राष्ट्रिय मिहला लिगमा एपिएफ र विराटनगर विजयी
![]()
काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा सोमबार भएका दुई खेलमा विभागीय टिम एपिएफ र विराटनगर महानगरपालिका विजयी भएका छन् । एन्फा कम्प्लेक्स मैदानमा भएको पहिलो खेलमा विभागीय डर्बी भीडन्तमा एफिएफले पुलिसलाई २–१ले हरायो भने दोस्रो खेलमा विराटनगरले वालिङमाथि १–०को कठीन जित निकाल्यो ।
प्रतियोगितामा एपिएफलाई लागतार १०औं जित दिलाउने क्रममा रविना गोलेले गोल गरिन् भने अर्को गोल आत्मघाती भएको थियो । पुलिसकी अमृता चौधरीले गोल गरेकी थिइन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ६९औं …

१६ जना सचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
![]()
काठमाडाैं । सरकारले १६ जना सचिवको सरुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा कार्यालयमा कार्यरत १६ सचिवहरूको सरुवा गरेको हो ।
कुन सचिवको सरुवा कहाँ ?
१.तोयम रायः अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२.सुरेश अधिकारीः निर्वाचन आयोगको कार्यालय
३.वेगेन्द्रराज शर्मा पौड्यालः भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण
४.केदार न्यौपानेः युवा तथा खेलकुद मन्त्रालय
५. सूर्य गौतमः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
६.देबेन्द्र कार्कीः राष्ट्रिय सतर्कता केन्द्र
७.अर्जुन पोखरेलः उद्योग
८.दिनेश भट्टराईः वाणिज्य
९.महेन्द्र गुरागाईः लोकसेवा आयोग
१०.वैकुण्ठ अर्यालः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
११.देवकुमारी गुरागाईः उपराष्ट्रपति कार्यालय
१३.टेक नारायण पाण्डेः सार्वजनिक खरिद अनुगमन कार्यालय
१४.मणिराम गेलालःराष्ट्रिय पुर्ननिर्माण प्राधिकरण
१५.सुरेश आचार्यः …