निर्वाचन आयोग अब टाउको गन्ने प्रक्रियातिर
![]()
नेकपाको आधिकारिकता विवादमा निर्वाचन आयोग अनिर्णयको बन्दी बनेको आरोप लागेपछि यो साताभित्र नेकपाका नेताहरूको टाउको गनेर विवाद निरुपण गर्ने प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरू लगभग सहमत भएका छन् । आयुक्तहरूमध्येका पुराना ईश्वरीप्रसाद पौड्यालले प्रचलित ऐन,नियम कानुन र विधिविपरित निर्णय गरेको अवस्थामा नोट अफ डिसेन्ट लेख्नसक्ने सुईंको थाहा पाएपछि आयोगका पदाधिकारीहरू जे पर्ला पर्ला भनेर गर्न खोजिएको निर्णयबाट एकाएक पछि हटेको बताइन्छ ।
अहिले नेकपाभित्रको विवाद निरुपण केन्द्रीय समिति सदस्यलाई बोलाएर एक एक गरी टाउको गन्नुबाहेक अरु विकल्प नरहेपछि आयोगले टाउको गन्ने प्रोसेसको बारेमा छलफल चलाएको हो । स्रोत भन्छ ‘त्यहि प्रोसेसमा …

ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढ्यो
![]()
नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ, आन्तरिक वायुसेवा कम्पनीले प्रयोग गर्ने हवाई इन्धनमा पाँच रुपैयाँ र अन्तर्राष्ट्रिय उडान भर्ने विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनमा प्रतिकिलोलिटर २५ अमेरिकी डलर वृद्धि गरेको छ ।
मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय १६ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेल समान ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धन ७२ रुपैयाँ र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर आठ सय ९३ डलर प्रतिलिटर पुगेको …

गौतमबुद्ध रंगशालको कुर्सीमा सर्वासाधारणको नाम !
![]()
चितवन/चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राखिने कुर्सीमा सर्वसाधारणले नाम लेखाउन पाउने भएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको सो रंगशालाको कुर्सीमा नाम लेखाउन सहयोगस्वरुप एक लाख रुपैयाँ भने तिर्नुपर्ने हुन्छ ।
फाउन्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरुवात गरेको जानकारी दिँदै एक लाख रुपैयाँ सहयोग गरी आफ्नो र आफ्नो परिवारका नाममा रंगशालाको प्याराफिटमा कुर्सी राख्न पाउने जानकारी दिएको हो । अभियानबारे एक महिनाभित्र मोबाइल एप्स, फेसबुक र विभिन्न सञ्चारमाध्यमबाट विस्तृत जानकारी दिइने फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका अनुसार रंगशालामा सात प्रदेश र ७७ वटै जिल्लाको …

भैँसी चराउन गएकालाई बाघले लग्यो
![]()
काठमाण्डौ । बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा बाघले मानिसलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ ।
आज मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लगेको छ । बर्दिया राजापुर नगरपालिका १० का वृद्धलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ६ नौरङ्गापुरबाट झम्टेर लगेको हो ।
बाघले लगेका पुरुषको हात्तीको सहायतामा खोजी भैरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिनुभयो । गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो ।
बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै …

पत्रकार पण्डितलाई उपचारको लागि कोल्टी ल्याइयो
![]()
मार्तडी । जिल्लाको पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिका–१ विच्छ्यामा लडेर घाइते भएका पत्रकारको प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडामार्फत उद्धार गरी कोल्टीमा ल्याइएको प्रेस युनियन बाजुराले जनाएको छ ।
समाचार संकलनका लागि एक सातादेखि उक्त गाउँपालिकामा पुगेका रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित आइतबार सोही गाउँपालिकाको घट्टेबगर खोलामा काठको पुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएका हुन् ।
लडेर घाइते भएका पत्रकार पण्डितको आइतबार स्थानीय प्रशासन र प्रदेश सरकारले उद्धार गर्न पहल गर्दा पनि अबेर भएकाले उद्धार हुन नसक्दा आज स्थानीयवासी र प्रहरीको सक्रियतामा …

एलपीएल : रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्याइट हाउस विजयी
![]()
धनगढी/धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत आज भएका खेलमा रुपन्देहीको न्यू एकेडेमी र काठमाडौँको हिमालयन ह्याइट हाउस विजयी भएको छ ।
आज भएको पहिलो खेलमा न्यू एकेडेमीले दाङको रोजी बर्ड्सलाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ रोजेको न्यू एकेडेमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७० रन बनायो । उस्का लागि अंकित बिएमले ३३, सन्दिप विष्टले ३१ र सुवाश थापाले ३० रन बनाए ।
बलिङतर्फ दाङको रोजी बर्ड्सका आशिष सुवेदीले ३, विजय विश्वकर्मा र यकुव …

">राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते अपरान्ह ४ बजे संसद बैठक आह्वान
![]()
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले फागुन २३ गते संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो ।
गत फागुन ११ गते प्रतिनिधिसघा विघटनको घोषणा बदर गर्दै सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन निर्देशनात्मक आदेश दिएको थियो ।