संकटमा मुख्यमन्त्री शंकर पोखरेल

Loading

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेसँगै प्रदेशसभाको अंकगणितका आधारमा प्रदेश सरकारको भविष्यलाई लिएर लेखाजोखा हुन थालेको छ । विपक्षी गठबन्धनले मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्री पोखरेलविरुद्ध दोस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरिएको हो । यसअघि गत वैशाख ६ गते नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्र, नेपाली काँग्रेससहितका दलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकै दिन अर्थात्, वैशाख १९ गते बिहानै मुख्यमन्त्री …

">
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

    Loading

    काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो ।
    यस्तै कोरोना महामारीका कारण स्थानीय प्रशासनबाट भएका निषेधाज्ञाका क्रममा व्यक्तिगत घटना दर्ता बिलम्व शुल्क छुट दिने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय जिवनमा उल्लेख्निय योगदान पुराएका प्रा. भूषण श्रेष्ठ, गोविन्द प्रसाद शर्मा, मदनदाश श्रेष्ठ लगाएतलाई बिभुषण समितिको सदस्यमा नियुक्त गर्ने …

  • माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको दार्चुला घटनाप्रति गम्भीर ध्यानाकर्षण

    Loading

             नेकपा माअ‍ेवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै दार्चुलाको घटनाप्रति आप्mनो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
             प्रदेश सचिव नेपबहादुर चौधरीले जारी गरिएको उक्त बिज्ञप्तिमा भनिएको छ कि ‘मिति २०७८ साउन १५ गतेका दिन दार्चुला जिल्लाको व्यास गाउँपालिकामा घटेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । तुईनबाट महाकाली नदी तर्ने क्रममा भारतीय पक्षबाट तुईन काट्दा नदीमा खसेर नेपाली नागरिक जय सिंह धामी वेपत्ता भएका छन् । उक्त अमानवीय कार्यको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । एक राष्ट्रले …

  • ब्राजिल ओलम्पिक फुटबलको फाइनलमा

    Loading

    टोकियो । टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फ साविकको स्वर्ण पदक विजेता ब्राजिल यू–२३ ले फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको सेमिफाइनलमा मेक्सिको यू–२३ लाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै ब्राजिलले स्वर्ण पदकको भिडन्तमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरुवाती दुई प्रहारमा गोल गर्न सकेन ।
    ब्राजिलका लागि कप्तान ड्यानी आल्भेसले पहिलो प्रहार नै गोलमा परिणत गरेका थिए । त्यसपछि मेक्सिकोका …

  • शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी

    Loading

    काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालि-१० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
    यस्तै, आयोगको सदस्यहरूमा काठमाडौंको कलंकीका डिल्लीराम रिमाल र काठमाडौं–९ की नन्दकुमारी महर्जनलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शिक्षक सेवा आयोग विगत १ वर्षदेखि पदाधिकारी विहीन रहेको थियो ।

  • देशमा अझै १२ वटा तुइन

    Loading

    दुई वर्षभित्र तुइन विस्थापित गर्छु भनेका ओलीले चार वर्ष शासन गरे, तर अझै विस्थापित भएनन् तुइन

    देशमा अझै १२ वटा तुइन, महाकाली नदीमा मात्र चार तथा कर्णाली र कालीगण्डकीमा आठ तुइन
    काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठ ०७७ मा आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसद्मा भनेकी थिइन्, ‘तुइनको कष्टकर र जोखिमपूर्ण आवागमनलाई अन्त्य गर्ने सरकारको प्रतिबद्धता पूरा भएको छ ।’ तर, अझै मुलुकमा १२ वटा तुइन बाँकी छन्, जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 
    २५ असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री नियुक्त भएपछि केपी ओलीले दुई वर्षभित्र देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । दुई वर्षभित्र …

  • कर्णालीमा गाडी खस्दा श्रीमान–श्रीमती बेपत्ता

    Loading

    कैलाली, १५ साउन । कर्णाली नदीमा गाडी खस्दा २ जना बेपत्ता भएका छन्। कैलालीको चिसापानीदेखि सोल्टा जाने कच्ची सडकबाट नम्बर नखुलेको स्कर्पियो गाडी कर्णाली नदीमा खसेको हो।
    गाडीमा ५ जना सवार रहेकामा ३ जना बालबालिकाको घाइते अवस्थामा उद्दार गरिएको जनाइएको छ। २ जना भने बेपत्ता रहेका जिल्ला प्रहरी कार्यलाय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए।
    प्रहरीका अनुसार बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका घर भएका चन्द्र जोशी र रुपी जोशी छन्। उनीहरु दुवैजना श्रीमान्–श्रीमती भएका जनाइएको छ। ३ जना बालबालिका १२ वर्षीया लक्ष्मी जोशी, ५ वर्षीया सावित्री जोशी र …

  • ओलम्पिक तालिकामा चीनको अग्रता कायमै
    ओलम्पिक तालिकामा चीनको अग्रता कायमै

    Loading

    कसले कति जिते पदक ?
    टोक्योमा जारी गृष्मकालीन ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायमै राखेको छ ।
    यो समाचार तयार पार्दासम्म तालिकामा शीर्ष स्थानमा रहेको चीनले चीनले १५ स्वर्ण, ७ रजत र ९ कास्य गरी कुल ३१ पदक जितेको छ। अहिलेसम्म कुल ११६ स्वर्णको टुंगो लाग्दा आयोजक जापानले १५ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल २५ पदक जित्दै दोस्रो स्थानमा छ।
    यस्तै, तेस्रो स्थानमा रहेको अमेरिकाले १४ स्वर्ण, १४ रजत र १० कास्य गरी कुल ३८ पदक जित्दा चौथो स्थानमा रहेको रसियन ओलम्पिक कमिटीले ८ स्वर्ण, ११ रजत र …

  • ३३ किलो सुन काण्डमा फरार भोजे मामा पक्राउ
    ३३ किलो सुन काण्डमा फरार भोजे मामा पक्राउ

    Loading

    काठमाडाैं । चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
    महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको हो ।
    झापाको गौरादह नगरपालिका ५ बस्ने भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।

  • दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्य छैन : ईश्वर पोखरेल
    दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार्य छैन : ईश्वर पोखरेल

    Loading

    नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चारमाध्याममार्फत राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन् ।
    शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खिर खाने कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्यदलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १०बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाएर लैैजानुपर्नेमा आफूहरूको जोड रहेको पनि स्पष्ट पारे ।
    ‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैैन । …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!