२०७७ को एसईईको नतिजा सार्वजनिक

Loading

राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शिक्षा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आगामी परीक्षाहरू स्थगित गर्न सिफारिस गरेपछि कक्षा १२ को परीक्षा स्थगित गर्न बसेको बोर्डको आजको बैठकले एसईईको नतिजा सार्वजनिक गरेको हो ।
नतिजाको विस्तृत विवरण आउन भने केही समय लाग्ने बोर्डले जानकारी दियो । परीक्षा नियन्त्रक रुद्र अधिकारका  अनुसार शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा  पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण …

">
  • भैँसी किन्ने बहानामा वास मागेर लुटपाट

    Loading

    दैलेखको भैरवी गाउँपालिका– १ रावतकोट गुयाली टोलमा बिहीबार राति भैँसी किन्ने बहानामा वास मागेर बसेका तीनजनाको समूहले स्थानीयलाई विष खुवाएर बेहोस बनाई लुटपाट गरेकाे छ । 
    बिहीबार साँझ ५ बजे भैँसी किन्ने बहानामा अज्ञात तीनजना मान्छेको समूहले रावतकोटका सेते खत्रीको घरमा वास मागेको र खानामा औषधि मिसाई बेहोस बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । बेहोस बनाएपछि गरगहना र रकम लुटेको स्थानीयले बताए । 
    बेहोस भएका रावतकोट गुयाली टोलका ६९ वर्षे माग्ली खत्री र ४८ वर्षे नन्नकला खत्रीलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय दैलेखमा ल्याई सामान्य उपचार पछि पुनः सुर्खेत पठाइएको जिल्ला प्रहरी …

  • एमालेमा विधान संशोधनको लागि सुझाव लिन सुरु

    Loading

    काठमाडौं । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य सुरु गरेको छ । मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल प्रारम्भ गरेको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
    एमालेले आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिकास्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सो अघि यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ ।
    वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटीका सदस्यको बैठकले एकताका लागि अध्यक्ष …

  • जेलजीवन बिताइरहेका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना

    Loading

    जोहनेसवर्ग । जेलजीवन बिताइरहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन् । जेल जीवन बिताइरहेका जुमाले जेलमै अफ्ठ्यारो महसुस गरेपछि उनलाई चिकित्सकको निगरानीमा रहनका लागि शुक्रबार अस्पताल भर्ना गरिएको हो ।
    ‘पूर्वराष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो’, एक अधिकारीले सञ्चारकर्मीहरुसँग भने । पूर्वराष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अपहेलनामा दोषी ठहर गरिएको थियो ।
    भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेर जेल गएका हुन् …

  • गौतमद्वारा तीन प्रस्ताव सहित फरक दस्तावेज पेस

    Loading

    काठमाडौं । नेकपा एमाले उपत्याध्यक्ष वामदेव गौतमले एमाले बैठकमा तीन प्रस्ताव सहित फरक दस्तावेज पेस गरेका छन् । विधान महाधिवेशन कार्यदलको बैठकमा फरक प्रस्ताव पेश गरेका हुन् ।
    शुक्रबार बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे दस्तावेज पेश गरेका छन्।
    छलफलका लागि उपाध्यक्ष गौतमले तीन नयाँ प्रस्ताव सहितको दस्तावेज बैठकमा पेश गरेका हुन् । उनले पार्टीको ढाँचा र राज्य संरचनाको नयाँ विकल्प पेश गरेका हुन् । पार्टी महाधिवेशन र राष्ट्रपति चयनको प्रक्रियामा नै उनले नयाँ विकल्प अघि सारेका छन् ।
    पहिलो प्रस्ताव
    संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी …

  • परीक्षा स्थगित गर्न मन्त्रालयको सिफारिस

    Loading

    काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ ।
    पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ ।
    मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो ।
    कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने भनिएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ …

  • लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

    Loading

    लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका छन् । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । 
    संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । 

  • माधव पक्षको बैठकमा सुरेन्द्र र योगेश अनुपस्थित
    माधव पक्षको बैठकमा सुरेन्द्र र योगेश अनुपस्थित

    Loading

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता भीम रावल उपस्थित हुँदा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।
    यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् ।
    नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् । कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ ।
    माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि …

  • गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिइनेछ : मन्त्री भुसाल
    गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिइनेछ : मन्त्री भुसाल

    Loading

    काठमाडौँ /ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छिन् ।
    बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकी हुन् । विद्युत्को घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।
    ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहीँ राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनका निम्ति …

  • प्रचण्डको पुनरावलोकन निवेदनमा विपक्षी झिकाउने आदेश
    प्रचण्डको पुनरावलोकन निवेदनमा विपक्षी झिकाउने आदेश

    Loading

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिटमा सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश दिएको छ । माओवादी केन्द्रले कारबाही गरेका स्थानीय तहका पदाधिकारीहरूको रिटमाथि सर्वोच्चले दिएको अन्तरिम आदेशविरुद्ध प्रचण्डले दर्ता गराएको निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो । 
    गत २३ फागुनमा माओवादी केन्द्र र एमालेलाई एकताअघिकै अवस्थामा फर्काउने सर्वोच्चको फैसलापछि माओवादी केन्द्र छाडेर अन्य पार्टी प्रवेश गरेका स्थानीय तहका पदाधिकारीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । 
    माओवादी केन्द्रको कारबाहीपछि उनीहरू सर्वोच्चको शरणमा पुगेका थिए । सर्वोच्चले उनीहरूको रिटमाथि अन्तरिम आदेश जारी गर्दै उनीहरूमाथि भएको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको थियो । …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!