![]()

पाटन न.पा.२ सिलंगा, बैतडी
हाल: पहलमानपुर, कैलाली
देखे धाक रवाफमा कुटिलता नौलो अनेकौ कला।
नारा झैँ छ विकास यो मुलुकमा हेरेर सारा थला।।
यो शौचालयमा छ वृक्ष भरिलो दिग्भ्रान्तमा मै परे।
आयो देश बिकासको लहर रे शेषान्तरी जो टरे।।

– Sponsored Ad –