राजिनामा फिर्ता लिएर माधवलाई साथ दिन आग्रह
![]()
नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्यहरूको टोलीले एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो ।
‘उहाँलाई हामीले राजीनामा फिर्ता लिन आग्रह गर्यौं,’ टोलीमा सहभागी एक नेताले भने, ‘उहाँले त्यसको जवाफ दिनु भएन ।’ पार्टी एकताको लागि राजीनामा दिएको टोलीलाई रावलले जानकारी दिएका थिए । टोलीका सदस्यहरूले राजीनामा फिर्ता लिएरै पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।
रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। उनले …

एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भारतीय भागे
![]()
कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्।
बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय नागरिकको त्रिनगर नाकामा एन्टिजेन विधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी-१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा भागेका सँगै बसेका संक्रमितलाई उद्धृत गर्दै त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालय कैलालीका कर्मचारी जयराज ढुंगानाले बताए।
उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ। उनले यस विषयमा माथिल्लो निकायमा खबर गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक भरत चौधरीले यसबारे खबर नआएको बताए।

">सात वर्षपछि बल्ल पाए द्वन्द्वपीडितले परिचयपत्र
![]()
मार्तडी । सत्य, निरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बल्ल बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन् । द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले बुधबार यहाँ परिचयपत्र वितरण गरेको हो ।
पहिलोपटक ९ जना पीडितलाई परिचयपत्र वितरण गरिइएको आयोगका शाखा अधिकृत मुना भट्टराईले जानकारी दिए । उनका अनुसार परिचयपत्र पाउने सूचीमा २१ जनाको नाम पहिलो चरणमा समावेश गरिएको थियो । बडिमालिका नगरपालिकामा आयोजित कार्यक्रममा परिचयपत्र वितरण गरिएको थियो ।
परिचयपत्र दिनसमेत आयोगले सात वर्ष लगाएको जनाउँदै पीडितले आक्रोश पोखेका थिए । परिचयपत्र दिएर मात्र पीडाको क्षतिपूर्ति नहुने र मनले न्यायको महसुस …

पत्रकार महासंघमा निर्वाचितहरूलाई सम्मान
![]()
कैलाली। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पत्रकार महासङ्घमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलालीमा आबद्ध रहेका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।
हालै सम्पन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनमा खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार भरत शाह केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । मञ्चका कोषाध्यक्ष हरि जोशी प्रदेश पत्रकार महासङ्घको सचिवमा निर्वाचित भए ।
मञ्चका सल्लाहकार दीपक उपाध्याय तथा सदस्यहरू नवराज पनेरु र शङ्कर बोहरा पत्रकार महासङ्घ कैलालीको सदस्यमा निर्वाचित भएका छन् । पाँचै जनालाई मञ्चका अध्यक्ष सिताराम ओझाले सम्मान गरेका …

कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः ओसन पब्लिकेशन एजुकेशन पार्टनर
![]()
धनगढी/धनगढीमा हुने दोस्रो कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको एजुकेसन पार्टनर ओसन पब्लिकेसन भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डका लागि निजि विद्यालयहरुका पाठ्यपुस्तकहरु प्रकाशन गरिरहेको ओसन पब्लिकेशन एजुकेशन पार्टनरको रुपमा जोडिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझा र ओसन पब्लिकेशनका सुदूरपश्चिमका मार्केटिङ अफिसर सुरत रावत डोटेली कान्छाका बीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ । सुदूर फुड ईन्डष्ट्रिज, ब्राईटवे पब्लिक स्कुल र मेरो रेडिमेड उद्योग सह–प्रायोजक …

सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै
![]()
बझाङ, २० फागुन । सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको हब बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौं आयोजना निर्माणधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ ।
जलविद्युत्को अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न नसकेको प्रदेशवासीको गुनासो छ । बाह्रैमहिना अटुट रुपमा बगिरहने सेती, महाकाली, चमेलिया र कालङ्गा, बूढीगङ्गालगायत अन्य साना नदीबाट हजाराँै मेघावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना छ ।
बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । कतिपय जिल्लामा आयोजनाको सम्भाव्यता अध्ययन सकेर निर्माण कार्य शुरु हुने …

पत्रकार पण्डितलाई उपचारको लागि कोल्टी ल्याइयो
![]()
मार्तडी । जिल्लाको पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिका–१ विच्छ्यामा लडेर घाइते भएका पत्रकारको प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडामार्फत उद्धार गरी कोल्टीमा ल्याइएको प्रेस युनियन बाजुराले जनाएको छ ।
समाचार संकलनका लागि एक सातादेखि उक्त गाउँपालिकामा पुगेका रेडियो नेपाल र नेपाल समाचारपत्रमा कार्यरत पत्रकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित आइतबार सोही गाउँपालिकाको घट्टेबगर खोलामा काठको पुलको फोटो खिच्ने क्रममा लडेर घाइते भएका हुन् ।
लडेर घाइते भएका पत्रकार पण्डितको आइतबार स्थानीय प्रशासन र प्रदेश सरकारले उद्धार गर्न पहल गर्दा पनि अबेर भएकाले उद्धार हुन नसक्दा आज स्थानीयवासी र प्रहरीको सक्रियतामा …