‘समृद्ध र समतामूलक समाज निर्माण गर्न संविधानको पालना’

Loading

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानमार्फत गरेका सङ्कल्प समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्ण पालना, संरक्षण र संवर्द्धन अनिवार्य शर्त भएको बताएका छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना सन्देश दिंदै उपराष्ट्रपति पुनले संविधानको पालना र कार्यान्वयनमा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा फर्किएर अगाडि बढिरहेको उल्लेख गरेका हुन् । सन्देशमा उनले भनेका छन्, “म यस अवसरमा संविधानको पूर्ण पालन, संरक्षण र संवर्धनका लागि सबै नेपालीमा आग्रह गर्दछु । संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिन्छ ।”
सार्वभौम …

">
  • सप्तर्षिहरुको पूजा गरी मनाइयो ऋषिपञ्चमी

    Loading

    काठमाडौं । आज ऋषिपञ्चमी । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन अरुधन्तीसहित सप्तर्षिहरुको पूजा आराधना गरी ऋषिपञ्चमी मनाउने गरिन्छ । 
    आजका दिन कश्पय, अत्रि, भारद्वाज, विश्वमित्र, गौतम,जमदग्नी, वशिष्ठ र अरुधन्तीको पूजा गरेर वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बी महिलाहरुले व्रत बस्ने गर्दछन् । आजको दिन बिहानै उठेर नदी, तलाउ, पोखरी, कुवार वा धारोमा गइ स्नान गरी शुद्ध हुँदै स्नानका बेला ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने धार्मिक विधि रहेको छ ।
    आजको दिन महिलाहरु काठमाडौंको गैरीघाट लगायत देवीदेवताका मन्दिरमा गएर सप्तर्षिहरुको पूजा गरी व्रत …

  • हराएको डिभाइसबाट कसरी हटाउने जिमेल एकाउन्ट ?

    Loading

    काठमाडौं । तपाईले आफ्नो मोबाइल फोन, ट्याबलेट वा ल्यापटप हराउनुभयो ? ती डिभाइसमा तपाईको जिमेल एकाउन्ट लगइन भएको छ, जसमा तपाईका काम वा व्यक्तिगत जिवन सँग सम्बन्धित संवेदनशील जानकारीहरु हुन सक्दछन् ।
    यस्तो अवस्थामा तपाईको उक्त डिभाइस फेला पार्ने वा चोरी गर्ने व्यक्तिले तपाईको जिमेल एकाउन्टमा पहुँच प्राप्त गर्न सक्दछ र तपाईका गोप्य जानकारीहरु हात पार्न सक्दछ । त्यसैले यस्तो अवस्थामा तपाईको हराएको डिभाइसबाट जतिसक्दो छिटो जिमेल एकाउन्ट लगआउट गरिहाल्नु आवश्यक हुन्छ ।
    हराएको वा अर्काको हातमा परिसकेको तपाईको डिभाइसमा लगइन भइरहेको जिमेल एकाउन्ट कसरी लग आउट गर्ने ? वास्तवमा गुगलले …

  • आज नाग पञ्चमी, मूल ढोकामा तस्वीर टाँसेर पूजा गरिंदै

    Loading

    साउन, २९ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।
    यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
    नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। …

  • पूर्वराजदूतहरूको नयाँ संस्था (आफ्ना) गठन

    Loading

    काठमाडौँ / राजनीतिक कोटाका आधारमा कूटनीतिक नियुक्ति पाएका पूर्वराजदूतहरूको समूह ‘एसोसिएसन अफ फर्मर नेपाली एम्बेसडर्स नेपाल (आफ्ना)’ गठन भएको छ । 
    पूर्वराजदूत शम्भुराम सिंखडा अध्यक्ष रहेको आफ्नामा उपाध्यक्ष चोपलाल भुसाल, सचिव लक्की शेर्पा र कोषाध्यक्ष रमेश कोइराला चयन भएका छन् । यसै गरी संस्थाका सदस्यहरूमा विश्वम्भर प्याकुर्‍याल, अर्जुन कार्की, विजयकान्त कर्ण, युवनाथ लम्साल र ऋषि अधिकारी छन् । यसअघि कूटनीतिक सेवाको कोटाबाट प्रक्रियागत रूपमा राजदूत बनेकाहरूको समूह एसोसिएसन अफ फर्मर करियर एम्बार्डिस अफ नेपाल (आफ्कान) गठन भइसकेको छ ।
    ‘आफ्ना’ आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । ‘आफ्ना’की सचिव लक्की शेर्पाका अनुसार पूर्वराजदूतहरुले …

  • गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् दिइनेछ : मन्त्री भुसाल

    Loading

    काठमाडौँ /ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिइने बताएकी छिन् ।
    बिहीबार मन्त्रालयमा पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकी हुन् । विद्युत्को घरेलु उपयोग जसले बढी गर्छ उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।
    ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहीँ राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेको छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनका निम्ति …

  • ३३ किलो सुन काण्डमा फरार भोजे मामा पक्राउ

    Loading

    काठमाडाैं । चर्चित ३३ किलो सुन काण्डमा फरार रहेका भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।
    महानगरीय प्रहर परिसर काठमाडौँका प्रवक्ता रमेश कुमार बस्नेतका अनुसार परिसरबाट खटिएको टोलीले भण्डारीलाई गौशालाबाट नियन्त्रणमा लिन सफल भएको हो ।
    झापाको गौरादह नगरपालिका ५ बस्ने भण्डारी आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका थिए ।

  • आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने
    आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात चल्ने

    Loading

    आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको हो ।  
    जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय हो । 
    यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । 
    गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरी …

  • आज गुरु पूर्णिमा पर्व मनाइँदै
    आज गुरु पूर्णिमा पर्व मनाइँदै

    Loading

    आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।

    ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।

    अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ।
    गुरुर्ब्रह्मा  गुरुर्विष्णु  गुरुर्देवो  महेश्वरः ।  
    गुरुस् साक्षात् पर ब्रह्म …

  • श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने वडाध्यक्षलाई १ वर्ष कैद
    श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने वडाध्यक्षलाई १ वर्ष कैद

    Loading

    कान्छी श्रीमतीलाई पनि कैद, दुवैलाई १० हजार जरिवाना
    सल्यान : बहु विवाहको अरोपमा पक्राउ परेका सल्यान बनगाड कुपिण्डे नगरपालिका–९का वडाध्यक्ष ५२ वर्षीय इन्द्रबहादुर कुमाईलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैदको फैसला सुनाएको छ। कैदसँगै उनलाई थप १० हजार जरिवानाको फैसला गरेको छ।
    जिल्ला अदालत सल्यानका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग बहुविवाह गरेकी ४८ वर्षीया ग्वाँमी विष्ट कुमाईलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला सुनाएको हो।
    घरमा दुइ पत्नी र दुवै पत्नीका तर्फबाट ४ वटा छोराछोरी हुँदाहुँदै वडाध्यक्षले स्थानीय महिलालाई मंसिर ३ गते भगाएर सम्पर्कविहीन भएका थिए। लुकीछिपी बसिरहेको …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!