राप्रपा नेपालको अध्यक्षमा फेरि कमल थापा
![]()
काठमाडौं, १ फागुन । कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्। थापा धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन्।
आइतबार लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन्। ‘उहाँको नेतृत्वमा अहिले ६१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ,’ लामाले भने, ‘उहाँको नेतृत्वमा नयाँ कार्यसमितिबारे निर्वाचन आयोगलाई लेखेर पठाउने निर्णय भएको हो।’
तीन वटा राप्रपा एक भएपछि राप्रपा नेपाल नामको पार्टी लामाले आयोगमा दर्ता गराएका थिए। यो पार्टीको विधान अनुसार १५१ जनाको केन्द्रीय समिति बन्नुपर्ने प्रावधान छ। अहिलेका लागि ६१ सदस्यीय समिति बनेको लामाले …

कमल थापाले नयाँ दल दर्ता गर्ने
![]()
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष कमल थापाले नयाँ दल दर्ता गर्ने भएका छन् ।
थापा समूहको बिहीबार राजधानीमा बसेको बैठकले चाँडै दल दर्ता गर्न थापालाई जिम्मेवारी दिएको छ । ‘आज बसेको बैठकले थापालाई दल दर्ताको अधिकार दिएको छ,’ थापानिकट नेता राजाराम बर्तौलाले भने ।
हिन्दुत्व, सुशासन र समृद्धिको मुख्य एजेण्डा राखेर दल दर्ता हुन लागेको उनले जानकारी दिए ।
दल दर्ताका लागि निर्वाचन आयोगसँग परामर्श भइरहेको र दर्ताको क्रममा अरु तयारीहरु भइरहेको बर्तौलाले बताए । उनकाअनुसार ढिलोमा फागुनको पहिलो साताभित्र दल दर्ता भइसक्ने तयारी छ ।
बैठकमा थापाले पार्टीको …

प्रतिनिधिसभा बैठक स्थगित
![]()
काठमाडाैं । बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिने भएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गर्न लागेको हो ।
अब अर्को बैठक फागुन २ गते बस्ने छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीबारे सहमति जुटाउन समय केही समय लिन खोजेको बुझिएको छ । यसअघि प्रतिनिधिसभाको माघ १६ गतेका लागि बोलाइएको बैठक …

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय
![]()
काठमाडौं/सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ।
सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने गरी छलफल भएको थियो। तर मन्त्रिपरिषद्ले अझ अगाडिकै मिति तय गरेको हो। स्थानीय तहको मितिका सम्बन्धमा केही समययता विवाद हुँदै आएको थियो।
सत्ता गठबन्धनकै केही दलहरुले २०७९ असोजदेखि चैतसम्म निर्वाचन गर्न सकिने बताउँदै आएका थिए। तर, आमरुपमा आलोचना भएपछि गठबन्धनको …

अठार जिल्लामा एमालेको नेतृत्व निर्विराेध चयन
![]()
काठमाडौं/नेकपा (एमाले)ले १८ जिल्लामा निर्विरोध नेतृत्व चयन गरेको छ।
शुक्रबारबाट सुरु भएको ६३ जिल्लाको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित हुन थालेका छन्। एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हालसम्म १८ जिल्लामा निर्विरोध नेतृत्व चयन भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा दीपक कार्की अध्यक्षमा चयन भएका छन्। यता, नेता गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा अशोक ब्याञ्जु चयन भएका छन्।
को कहाँ निर्वाचित भए त
झापा : दीपक कार्की
पाल्पा : धनेन्द्रराज घिमिरे
दाङ : हुकुमबहादुर बस्नेत
डोल्पा : शेरबहादुर बुढा
सल्यान : गोविन्द पुन
बर्दिया : लालबहादुर श्रेष्ठ
बॉके : …

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता
![]()
काठमाडौं । नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो ।
पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र उद्देश्यहरु सार्वजनिक गर्ने उल्लेख गरेका छन् । ‘नेपाल सुशासन पार्टी (नेसुपा)ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ। नेसुपा छिटै दल घोषणा सभामार्फत् आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरु जनतामाझ राख्ने तयारीमा रहेको छ’ विज्ञप्तिमा भनिनएको छ ।
खरेलका अनुसार निर्वाचन आयोगले नेपाल सुशासन पार्टीको ४७ सदस्यीय केन्द्रीय सदस्यले …

राष्ट्रिय सभा सदस्यका लागि आज उम्मेद्वारी दर्ता
![]()
काठमाडौं । आगामी १२ माघका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ७ महिला, ३ दलित, २ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
निर्वाचनका लागि प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुनेछ । भोलि उम्मेदवारविरुद्ध उजुरीको …