अहंकार पलाए काँग्रेसलाई पनि ठेगान लगाइने

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि आफूहरू गठबन्धन गरेर जाने बताएका छन् । कांग्रेसमा पनि एमाले जस्तै अहंकार पलाउन लागेकोले चिन्ता लागेको उनले बताए ।
स्थानीय तह निर्वाचनमा निर्वाचित पदाधिकारीको प्रशिक्षण कार्यक्रमलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले कांग्रेसमा अहंकार पलाए ठेगान लगाउने चेतावनी दिएका हुन् ।
‘गठबन्धन एउटा उद्देश्यका लागि बनेको थियो, कायमै रहन्छ, स्थानीय तहमा प्राप्त शिक्षाको आधारमा गठबन्धनलाई अझ प्रभावकारी बनाउने सोचमा छौं,’ प्रचण्डले भने, ‘कांग्रेस पनि एमालेजस्तै अहंकारी भएर माओवादी केही होइन भन्यो भने हामीले कांग्रेसलाई ठेगान लगाउने …

">
  • केपी ओली मान्छेको टाउको काटेर जेल गएका होइनन् ? : प्रचण्ड

    Loading

    काठमाडौं, १४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओली मान्छेको टाउको काटेर जेल गएको बताएका छन् ।
    शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै ओलीलाई तपाईंलाई अहिले पनि मान्छेको टाउको काटेर जेल गएको भन्न मिल्छ ? भनेर प्रश्न गरेका छन्।
    ओलीलाई प्रश्न गर्दै प्रचण्डले भने, ‘तपाईंहरू टाउको काट्ने मान्छे होइन ? हत्याराको रूपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ? हिजो फेरि बोरामा मान्छे हालेको कुरा गर्नुभयो। जनतालाई धम्क्याएको कुरा गर्नुभयो। मैले यो विषय अलि …

  • स्थानीय तहमा ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

    Loading

    टीकापुर/ स्थानीय तहको आसन्न निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
    स्थानीय निर्वाचन २०७९ मा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी हालसम्म ३८५ जना निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तथ्यांक अनुसार पालिका तहको चुनावमा दुई सय ६६ पुरुष र एक सय १९ महिला निर्वाचित भएका हुन् ।
    निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका छन्भने अन्य वडा अध्यक्ष र सदस्यहरु रहो छन् । काठमाण्डौ महानगरपालिका, धरान, धनगढी र जनकपुर उपमहानगरपालिकाको प्रमुख पदमा पनि स्वतन्त्र उम्मेदवार …

  • मतगणनाको आधारमा दलगत स्थिति

    Loading

    टीकापुर/स्थानीय निर्वाचन २०७९ को पसिछल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ । यसैगरी नेकपा एमाले दोस्रो र नेकपा माआवादी तेस्रो भएका छन् ।
    प्राप्त नतिजा अनसार नगरप्रमुखमा नेपाली काँग्रेसले १३९, नेकपा एमाले ८१, माओवादी केन्द्र २५ र नेकपा एकीकृत समाजवादी पार्टीले १२ स्थानमा जितेकाा छन्भने गाउँपालिकाको अध्यक्षमा क्रमशः नेपाली काँग्रेस १८८, नेकपा एमाले १२३, नेकपा माओवादी केन्द्र ९६ र नजता समाजवादी पार्टी २१ स्थान जित्न सफल भएका छन् ।
    यसैगरी उपप्रमुखमा नेपाली काँग्रेस १०९, नेकपा एमाले १११, नेकपा माओवादी केन्द ३३ र जनता समाजवादी पार्टीले १२ स्थान जित्न सफल …

  • स्थानीय तहमा ३४ हजार ७४१ निर्वाचित

    Loading

    काठमाडौं/स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित हालसम्म ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन्।
    निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का पाँच हजार १९, जनता समाजवादी पार्टी, नेपालका एक हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९ र नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका छन् ।
    यसैगरी जनमत पार्टी (जपा) का ९६, नेपाल मजदुर …

  • नीति तथा कार्यक्रमका लागि धन्यवाद प्रस्ताव पारित

    Loading

    काठमाडौं/नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति प्रतिनिधि सभा बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ।
    मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। त्यसपछि बसेको प्रतिनिधि सभाको बैठकले धन्यवाद प्रस्ताव पारित गरेको हो।
    नीति तथा कार्यक्रममाथि छलफल र सरकारको तर्फबाट जवाफ दिनका लागि जेठ १२ र १३ गतेका लागि समय तोकिएको छ।

  • संघीय संसदका उपसभामुख र उपाध्यक्ष दुवै पद रिक्त

    Loading

    काठमाडौँ । संघीय संसद अन्तर्गतका प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षसहित दुवै पद रिक्त हुन पुगेका छन् ।
    तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि पदपूर्ति हुन नसकिरहेका बेला राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको चार वर्षे पदावधि २० फागुनमा स्वतः सकिएकाले दुवै पद रिक्त हुन पुगेका हुन् ।
    ‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएपछि तुम्वाहाम्फेले सभामुख हुने इच्छा प्रकट गरे पनि तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सत्ता गठबन्धनमा देखा परेको असमञ्जस्यका कारण सो पद प्राप्त गर्न सकेकी थिइनन् ।
    एउटै पार्टीको सभामुख र उपसभामुख हुन नसक्ने संवैधानिक …

  • लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने
    लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने

    Loading

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बुधबार बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।
    प्रतिनिधिसभामा १३ जना सांसद रहेको लोसपाले विकासका लागि ल्याइएको परियोजनामा आफूहरू समर्थन रहने निर्णय गरेको हो ।
    सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो । यससँगै बिहीबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ । बिहीबारको प्रतिनिधि सभामा एमसीसीमाथि बहस सुरु हुने छ ।
     
  • एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट
    एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट

    Loading

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।
    वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् । भण्डारीका अनुसार, अदालतका कर्मचारीले मंगलबारभित्र निवेदनबारे टुंगो लाग्ने बताएका छन् ।
    रिट निवेदनमा डा. भण्डारीले नेपाल सन्धी ऐन २०४७ को दफा ४ अनुसार प्रतिनिधिसभामा एमसीसीको प्रक्रिया अघि नबढाउनु भनी मागदावी छ । एमसीसी सम्झौता भियना अभिसन्धि र सन्धि ऐन अनुसार सन्धिको मापदण्डमा नपर्ने भन्दै निवेदनमा सन्धिको मान्यता दिन नमिल्ने भनी आदेश हुनुपर्ने माग …

  • खगराजलाई पदमुक्त गर्न बस्नेतको माग
    खगराजलाई पदमुक्त गर्न बस्नेतको माग

    Loading

    काठमाडौं । नेकपा (एमाले) नेता महेश बस्नेतले पार्टीको संगठन विभागका प्रमुख खगराज अधिकारीलाई उक्त जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।
    युवा संघमा अनावश्यक हस्तक्षेप गरेको भन्दै बस्नेतले अधिकारीलाई सामाजिक संजालमार्फत पदमुक्त गर्न माग गरेका छन् ।
    ‘युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?’ उनको प्रश्न छ, ‘संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?’
    संगठनको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको भन्दै बस्नेतले भनेका छन्, ‘तसर्थ क.खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त …

  • You Missed

    कालिका इंग्लिश बोर्डिङ स्कुलद्वारा पुरस्कार वितरण

    विद्यालयमा फेरि भेटौला कार्यक्रम

    विद्यालयमा फेरि भेटौला कार्यक्रम
    गणेश बाबा विद्यालयको वाषिर्कोत्सव सम्पन्न
    नेतृत्वका लागि तयार हुँदै नयाँ पुस्ता
    परमात्माको बोध भएमा मात्रै मानव जन्म सार्थक
    महाकुम्भ विज्ञान र युवापुस्ता
    डिआइजीमा बढुवाका लागि सिफारिस

    Primary Color

    Secondary Color

    Layout Mode

    error: Content is protected !!