प्रचारमा २५ जनाभन्दा बढी जान नपाउने प्रस्ताव
![]()
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारमा २५ जनाभन्दा बढी मानिस सहभागी हुन नपाउने प्रस्ताव गरेको छ ।
आज सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो प्रस्ताव अघि सारिएको बताएका हुन् । उनले चुनावमा मतदातालाई अनेकौँ प्रलोभन पार्ने तथा सांसदहरूले नै चुनाव लड्न कठिन भएको गुनासोका आधारमा आयोगले तोकेको खर्च गर्ने गरी प्रचारप्रसारका लागि २५ जनाभन्दा बढी जान नपाउने आचारसंहिता ल्याउने प्रस्ताव गरिएको बताए ।
प्रवक्ता पौडेलले चुनावमा उम्मेदवार नभएको राजनीतिक दलको चुनाव चिह्न मतपत्रमा समावेश नगर्ने तयारी रहेको पनि बताए । …

माओवादीमा २१ पदाधिकारी, महासचिव देव गुरुङ
![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको आठ महिनापछि पदाधिकारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिम टुंगो लगाएको हो, जसमा महासचिव देव गुरुङ छन् ।
पार्टी कार्यालय, पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङसँगै ७ जनाको दाबी थियो । तर अध्यक्ष प्रचण्डले अरु दावेदारहरुलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् ।
महासचिवमा दावी गर्दै आएका गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।
प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष …

नागरिकता विधेयक हुबहु पारित
![]()
पक्षमा १ सय ३५ : विपक्षमा ६० मत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । उक्त विधेयक प्रतिनिधिसभाबाट दोस्रोपटक पारित भएको हो । बैठकमा उपस्थित १ सय ९५ सांसदमध्ये १ सय ३५ जनाले विधेयकको पक्षमा मतदान गरेका थिए । उपस्थित सांसदमध्ये ६० जनाले भने विधेयकको विपक्षीमा मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले उभिएर नागरिकता विधेयकमा मत विभाजनको माग गरेका थिए ।
त्यसपछि उक्त विधेयकमाथि मतदान सुरु भएको थियो । …

माओवादीका नेता शंकर महतो एमालेमा प्रवेश
![]()
गौशाला, साउन ३१ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी मुखमा नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य तथा वाईसिएल मधेश प्रदेशका ईन्चार्ज शंकर महतो दुई दर्जनौं युवा नेताहरु सहित नेकपा एमालेका प्रवेश गरेका छन् ।
काठमाण्डौं स्थित नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको उपस्थितिमा नेता महतो माओवादी, नेकपा एस, राप्रपा, कांग्रस सहितका बिभिन्न पार्टीका नेताहरु सहित एमाले प्रवेश गरेका हुन ।
प्रवेश गर्ने अधिकांश महोत्तरी जिल्ला तथा प्रदेश स्तरका माओवादी पार्टीका युवा नेताहरु छन् । मधेश प्रदेशमा माओवादी पार्टीका स्थायी …

जसपातिर खुले सांसद राजकिशोर यादव
![]()
काठमाडौं, १ भदौ । सांसद राजकिशोर यादव जनता समाजवादी पार्टी (जसपा) तिर खुलेका छन् । जेठ अन्तिम साता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक बोलाएका बेला यादव दुबैतिर खुलेका थिएनन् ।
डा. भट्टराईले पछिल्लो समय आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) बनाएका छन् र माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने सहमति गरेका छन् । नेसपा नेताहरुका अनुसार सांसद यादव निरन्तर सम्वादमा थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समेत छलफल गरेका थिए ।
तर बुधबार जसपातिर खुलेका छन् । काठमाडौंमा बसेको जसपा राजनीतिक समितिको बैठकमा यादव सहभागी …

म नातावाद र कृपावाद हुने काम गर्दैन : ओली
![]()
काठमाडौं, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणातर्फ लक्षित गर्दै आफूले कहिल्यै पनि नातावाद र कृपावादमा उम्मेदवार नछान्ने बताएका छन्।
‘मेरो श्रीमतीको पनि डबल डिग्री छ। उनी नेपाल राष्ट्र बैंककी पूर्वकर्मचारी हुन् तर म राजनीतिमा ल्याउदिनँ’ आइतबार काठमाडौंमा भएको युवाहरुको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नातावाद र कृपावाद हुने काम हुँदैन।’
उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा महिलालाई ३३ प्रतिशत पुर्याउने कार्यमा आफू प्रतिवद्धत रहेको बताए। उनले जित्न सक्ने स्थानमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने र नजित्ने अवस्था भएमा समानुपातिकबाट …

‘खसान–काठमाडौं सम्पर्क समिति’ गठन
![]()
जनता समाजवादी पार्टी नेपालको खसान राष्ट्रिय समितिअन्तर्गत ‘खसान–काठमाडौं सम्पर्क समिति’ गठन गरिएको छ ।
आज खसान राष्ट्रिय समितिका अध्यक्ष हेमन्तराज माण्डव्यको अध्यक्षमा ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरमा आयोजना गरिएको भेलाले मिना गौतम जाग्री संयोजक रहेको खसान–काठमाडौं सम्पर्क समिति गठन गरेको हो ।
समितिका सदस्यहरुमा रुपेश श्रेष्ठ (डोटी), कृष्ण बड (बैतडी), तिलक जाग्री (बझाङ), खगिसरा खत्री (सुर्खेत), लक्ष्मण धामी (बझाङ), अमृता खत्री (सुर्खेत) र झरना खड्का (अछाम) छन् ।
कार्यक्रममा जसपाका राजनीतिक समिति सदस्य प्रेम थापा प्रमुख अतिथि थिए । जसमा भीम थापा, मानबहादुर धामी, सन्तोष सिलवाल पवन फेवादिन लिम्बूलगायत पार्टीका नेताहरुको …