सुदूरपश्चिम प्रदेश सरकारका ३ दिनका ३ काम, जसले गरायो जनतालाई सरकार भएको अनुभुति !
![]()
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले काममा ढिलासुस्ति र निर्णय लिन नसकेको भन्दै आलोचना भईरहेकाबेला यो साता भने प्रदेश सरकारले ३ महत्वपुर्ण निर्णय गरेको छ ।
मुख्य मन्त्री भट्टले एक सार्वजनिक कार्यक्रममा बोल्दै अब प्रदेश सरकार बोलेर हैन काम गरेर देखाउँछ भनेको केही दिन नबित्दै यो साता भने जनताले सरकार भएको अनुभुति भएको बताएका छन् । भने प्रदेश सरकारले काम गर्न थालेको मा खुसी व्यक्त गर्दै अब काममा निरन्तरता दिनुपर्ने प्रतिक्रया समेत जनाएकाछन् । सुदूरपश्चिम प्रदेश सरकारले यो साताको तिन दिन क्रमश: आईतबार, सोमबार र मंगलबार गरेका महत्वपुर्ण निर्णयहरु यस्ता छन् ।
१. दार्चुलाको ब्यासमा हेलिकप्टरद्धारा खाद्यान्न …

">विवेकशील र साझा फेरि मिल्ने
![]()
विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकरण हुने भएका छन् । मंगलवार दुबै पार्टीका केन्द्रीय समितिमा एकताका लागि तयार पारिएको प्रतिवेदन प्रस्तुत भएका छन् ।
दुई पार्टी एकीकरणका लागि बनेका राजनीतिक संवाद समितिले २९ असोजमा वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा साझा संयोजक रवीन्द्र मिश्र र विवेकशील अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो । ती प्रतिवेदन पास भई विधानमा तोकिएको प्रक्रिया पूरा भएपछि दुई पार्टी एक हुने ती पार्टीले जनाएका छन् ।
सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका …

">जसपाले बाबुरामलाई संघीय परिषद् अध्यक्ष बनाउने
![]()
काठमाडौं, ३ कात्तिक । जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको छ।
आजदेखि सुरू हुनपार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउनेलगायत प्रस्तावमाथि छलफल हुँदैछ।
तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणपछि भट्टराई जसपामा वरिष्ठ नेताका रूपमा छन्। जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष छन्। उनीहरू केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहने र भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउन लागिएको जसपाले जनाएको छ । पार्टीका नेता केशव झाले दिएको जानकारीअनुसार पार्टीको विधान संशोधनलगायतका एजेन्डामाथि छलफल गर्न बैठक बोलाइएको हो।
‘बैठकमा विधान संशोधन, नियमावली, संघीय परिषद विस्तार, …

">कर्णाली प्रदेशका मुख्य पदाधिकारी, मुख्यमन्त्री शाहीलगायतलाई काठमाडौं बोलाईयो
![]()
काठमाण्डौं, २७ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका मुख्य पदाधिकारी मुख्यमन्त्री शाही, नेता यमलाल कँडेललगायतलाई काठमाण्डौ बोलाएको छ ।
मङ्गलबार बालुवाटारमा छलफलपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई छलफलका लागि काठमाण्डौ बोलाएका हुन्
नेकपा पदाधिकारीहरुलाई दुई दिनभित्र काठमाण्डौ आउन भनिएको नेकपा स्रोतले जनाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका सांसदहरुले यसअघि अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप चुलिएको छ ।
मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । माधव नेपाल पक्षका तीन जनालाई …

">जसपा नेपालले कार्यकारिणी समितिको बैठक बोलायो
![]()
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कार्यकारिणी समितिको बैकठ बोलाएको छ । कात्तिक ३–४ गतेको लागि बोलाइएको बैठकमा विभिन्न पाँच कार्यसूचीमा छलफल हुने सो पार्टीले जनाएको छ । पार्टीको विधान संशोधन र नियमावली, संघीय परिषद्को गठन र कार्यविभाजन, केन्द्रीय समितिको गठन तथा कार्य विभाजन, केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको कार्यविभाजन, पार्टी समायोजन लगायतका कार्यसूचीमा छलफल गर्न कार्यरिणी समितिको बैठक बोलाइएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।
गत वैशाखमा तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जसपा नेपाल बनेको हो । असारमा निर्वाचन आयोगबाट मान्यता पाएपछि यसको समायोजनको …

">कर्णाली सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता, उपसभामुखले समेत गरिन् हस्ताक्षर
![]()
सुर्खेत २५ असोज / कर्णाली प्रदेश सरकारका विरुद्ध नेकपाका सासंदहरुले आज अविश्वासको प्रस्ताव दर्ता गरका छन् ।नेकपा कर्णाली प्रदेशका बहुसंख्यक सांसदहरुले हस्ताक्षर गरेर सरकार विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले हस्ताक्षर गरेको पत्र नेकपा संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएका छन् । उनिहरुले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा संसदियदलका नेता महेन्द्रवहादुर शाहीका विरुद्ध आइतवार प्रमुख सचेतक गुलावजंग शाहलाइ वुझाएका हुन् ।
अविश्वासको प्रस्तावको कारण बारे अहिले जानकारी दिन सांसदहरू प्रदेश सभा पुगेका छन । तत्कालीन माओवादी पक्षका मुख्यमन्त्री शाही विरुद्ध पुर्वमन्त्री तथा तत्कालीन एमाले पक्षका सांसद यामलाल कँडेलको …

">साझा पार्टीको प्रवक्तामा शरदराज पाठक
![]()
काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ । ‘६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ’, सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
उनि संघीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए । ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनले सो पार्टीमा सक्रिय हुनुअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए ।
साथै उनले कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालका समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य भएर काम गरेका थिए ।

">