नेकपा स्थायी कमिटी बैठक आज बस्दै
![]()
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सचिवालय बैठकमा उत्पन्न विवाद मिलाउने प्रयास हुने बताइएको छ।
आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेका प्रस्तावमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वयका प्रतावमाथि छलफल नभएपछि दुवै प्रस्ताव स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरिएको थियो।
बैठडकमा अध्यक्ष ओलीले भने अर्का अध्यक्ष प्रचण्डको प्रस्तावमाथि छलफल योग्य नै नभएको भन्दै फिर्ता लिनुपर्ने धारणा राखेका …

सचिवालय बैठक सकियो, प्रस्ताव स्थायी समितिमा लैजाने
![]()
काठमाडौं । आज दिउँसो १ बजे बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । तर, बैठक सकिए पनि पार्टी भित्रको विवाद भने सामाधान हुन सकेन ।
विवाद सामाधान नसकेपछि स्थायी समितिमा लैजाने भएको छ । उक्त चिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा केपी शर्मा ओली र पुशपकमल दाहाल ‘प्रचण्ड’ दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेश भएका सबै प्रतिवेदन लगिने निर्णय सचिवालयले गरेको प्रवक्ता …

नेतृत्व हस्तान्तरणको आशा र विवादको तमासा
![]()
आफूविरुद्ध प्रस्ताव छल्ने ओलीको रणनीति’
काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र नेतृत्व हस्तान्तरणको बहस चलिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आन्तरिक कलह बढेपछि नेकपामा नेतृत्व हस्तान्तरणको चर्चा शुरू भएको हो।
अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले मोर्चाबन्दी गरेर पदबाट हटाउने योजना बनाएपछि प्रधानमन्त्री ओलीले नेतृत्व हस्तान्तरणलाई प्रवेश गराएका हुन्। पार्टीभित्र विवाद चर्किरहेको बेला प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पत्रमार्फत आरोप–प्रत्यारोप चलिरहेको छ। कात्तिक २८ गतेको सचिवालयमा अध्यक्ष दाहालले प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओलीले शनिबारको सचिवालय बैठकमा त्यसको प्रतिउत्तर फर्काएका छन्।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने रणनीति तयार …

प्रधानमन्त्री र चिनियाँ रक्षामन्त्रीबीच शिष्टाचार भेट
![]()
काठमाडौं : प्रधानमन्त्री केपी ओलीसँग नेपाल भ्रमणमा चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेले शिष्टाचार भेट गरेका छन् ।
आइतबार साँझ बालुवाटार पुगेर चिनियाँ रक्षामन्त्री वेइले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन् । आइतबार बिहान एक दिने भ्रमणका लागि नेपाल आएका वेइ प्रधानमन्त्रीसँगको भेटपछि शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटपछि उनी चीन फर्किने छन् । २१ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आएका वेइले दिउँसो सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक प्रतिनिधिसँग भेट गरेका छन् ।
चीनको राज्यपरिषद् सदस्य समेत रहेका वेइ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए …

बदनाम गर्न आएको प्रतिवेदन सरकारद्वारा अस्वीकार
![]()
काठमाडौं। सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको हालै सार्वजनिक भएको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिपद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त सार्वजनिक भएको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएकोले अस्वीकार गर्ने निर्णय भएको बताउनुभयो । तथ्य, तथ्याङ्क जुटाएर कुनै खोज अनुसन्धान विनै मनोगत धारणामा प्रेरित गरेर प्रतिवेदन आएको प्रवक्ता गुरुङले बताउनुभयो ।
यस्तै, ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालको भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा पु¥याउँदै आएको योगदानप्रति नेपाल सरकारले सम्मान गरेको भए तापनि उक्त संस्थाले हालै सार्वजनिक गरेको प्रतिवदेन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङद्धारा …

">बैठकमा खनाल, नेपाल र गौतमले धारणा राखे
![]()
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले आफ्नो धारणा राखेका थिए । उपाध्यक्ष बामदेव गौतमले त्यसपछि छोटोमा आफ्नो कुरा राखेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पार्टी एकता कायम गर्नका लागि विधि र पद्दती अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिए । बैठकमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ले आफ्नो कुरा नराखेका एक सचिवालय सदस्यले जानकारी दिए ।
बैठकमा वरिष्ठ नेता खनालले पार्टीभित्र विचार, विधि र पद्दतीमा समस्या भएको बताए …

मेरो आँखा अगाडि सिङ्गो नेकपा छ : ओली
![]()
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै उनले आफ्नो अगाडि सिङ्गो नेकपा रहेको बताउँदै भने, ‘मेरा निम्ति नेकपाका सबै कमरेडहरु बराबर हुनुहुन्छ ।’ उनले पार्टीलाई गत भदौ २६ गते स्थायी कमिटीले निर्माण गरेको सहजावस्थामा फर्काएर एकतालाई झन् मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले आफूले विचार, सङ्गठन, आचरण र आदर्शमा कुनै विचलन आउन नदिई पार्टीका सबै साथीलाई साथमा लिएर, आन्दोलनको रक्षा र विकास गर्दै …

">