प्रधानमन्त्रीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव आज बिहानै दर्ता
![]()
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका ९० सांसदहरूले आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ।
नेकपाका सचेतक देव गुरूङका अनुसार बिहान मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा सांसदहरूले सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। सचिवालय स्रोतका अनुसार दर्ता नम्बर १ रहेको उक्त प्रस्तावमा ९० सांसद हस्ताक्षर छ। सचेतक गुरूङले संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको बताए। उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।
‘संसद विघटन गर्न सिफारिस गरेको भन्ने कुरा मिडियामा …

नेकपाकाे फुटले नेपालीको भाग्य फुट्छ : महासचिव मैनाली
![]()
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सी.पी. मैनालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिलेको अवस्थामा विदेशीको उक्साहटमा फुटको दिशामा जानु मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । पार्टीको आन्तरिक विवाद पार्टी भित्रैबाट सल्टाउनु नै अहिले मुलुक र जनताको हितमा हुने उहाँले सुझाव दिनुभयो ।
गोरखापत्र अनलाइनसँग संक्षिप्त कुरा गर्नुहुँदै महासचिव मैनालीले नेतृत्वको झगडालाई पार्टीको दोस्रो तेस्रो तहका नेताहरु सक्रिय भएर सल्टाउनुपर्ने बताउनुभयो । “अहिलेको अवस्थामा न नेपाली जनताले नेकपा फुटेको हेर्न चाहेका छन्, न सरकार परिवर्तन भएको, दुवै अवस्था आए मुलुक दुर्घटनामा फस्छ” उहाँले भन्नुभयो । सरकारको कैयौं आलोचना योग्य …

पेरिस डाँडामा प्रचण्ड-नेपाल समूहको भेला, अध्यादेश फर्ता नभए कठोर कदम चाल्ने
![]()
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश १ को पार्टी भेला आयोजना गरेका छन् ।
त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन्। प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई समेत भेलामा बोलाइएको छ। पेरिस डाँडामा आयोजित भेलामा प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु सहभागी भएका छन्। पार्टीभित्रको वर्तमान परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको हो।
दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने निर्णय …

पुस ५ गते स्थायी र १० गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय
![]()
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले पुस ५ गते अर्को बैठक बस्ने निर्धारण गरिएको केन्द्रीय कमिटीको बैठक पुस १० गते सार्ने सर्वसम्मत निर्णय गरेको छ ।
सो कुराको जानकारी बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई दिनुभयो । साथै बैठकले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ फिर्ता लिने र हिजो संवैधानिक बैठकमा …

दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउन पर्यटनमन्त्रीको निर्देशन
![]()
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकृुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिना भित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन्।
पर्यटन मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)सँग बुधबार भएको अन्र्तक्रियामा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिएका हुन् । उनले गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रहसमेत गरेका छन् ।
मन्त्री भट्टराईले विकास समितिलाई छाता ऐन बनाएर एकीकृत गर्ने योजना रहेको बताउँदै महिना दिनभित्र सुझाव दिन सबै समितिलाई आग्रह गरेका छन् । उनले विकास समितिले मितव्ययिता …

अध्यादेश फिर्ता लिन प्रधामन्त्री ओली सहमत
![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने बताएका छन् । सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश मंगलबार जारी गरेको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता लिन गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले सहमति जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति भएसँगै सत्तारूढ दल नेकपाका सांसदहरूले संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपतिकहाँ लगेको निवेदन पनि फिर्ता गर्ने सहमति जुटेको ती नेताले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकारी र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) …

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता
![]()
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ।
नेकपाको विवाद थामिने संकेत नमिलिरहेका बेला अध्यक्ष प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। नेकपाको स्थायी कमिटी बैठक यही २८ गते बस्न लागेको सन्दर्भमा दुई नेताबीच भेटवार्ता भएको हो। यसअघिको स्थायी कमिटी बैठकमा ओलीले चिठी पठाए पनि आफू उपस्थित भएका थिएनन्। उक्त भेटवार्ताका क्रममा दुई नेताबीच एक घण्टासम्म संवाद भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यअसघि गत शुक्रबार पनि दुई अध्यक्षबीच भेट भएको थियो। शनिबारको सचिवालय बैठकअघि उनीहरुबीच सम्वाद भएको थियो। …