कांग्रेसले जिम्मेबार भूमिका निर्वाह गर्छ : देउवा
![]()
काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको मंगलबारको बैठक सकिएको छ।
संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीले कदमविरुद्ध रणनीति तय गर्न बसेको मंगलबारको बैठकले कुनै निर्णय गरेको छैन। बुधबार दिउँसो १ बजे बस्ने गरी टुंगिएको हो।
मंगलबारको बैठकलाई सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले सम्बोधन गरेका थिए। सभापति देउवाले संयमता अपनाएर, जिम्मेवार ढंगले अगाडि बढ्न गरेका थिए। उनले कांग्रेसले लोकतन्त्र र संविधानको रक्षाका लागि जिम्मेबार भूमिका निर्वाह गर्ने बताएका थिए। उनले ओलीको कदमले जनमतको अपमान भएको बताएका थिए।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार सभापति देउवालगायतका …

यी हुन् नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समितिका १० बुँदे निर्णय
![]()
काठमाडौं । मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल समुह) को केन्द्रीय समिति बैठकले विभिन्न १० वटा महत्पुर्ण निर्णय गरेको छ । जसमा असंवैधानिक ढङ्गले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीलाई बर्खास्त गर्दै उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउनेदेखि कृष्णबहादुर महरालाई स्थायी समिति सदस्यमा चयनसम्मका निर्णय छन् ।
४४१ सदस्यी केन्द्रीय समिति मध्ये झण्डै दुई तिहाइ सदस्यको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

">नेकपाको अध्यक्षमा माधव नेपाल, बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित
![]()
काठमाडौं । सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूहले पार्टी अध्यक्षमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ । बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेका उक्त समूहको केन्द्रीय कमिटी बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको हो।
नेपाललाई अध्यक्ष बनाउन वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव गरेका थिए। यसअघि स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव गरेका थिए। ओलीलाई आजकै मितिबाट अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय बैठकले गरेको छ। बैठकमा नेकपाका ४४१ मध्ये ३१५ जना केन्द्रीय सदस्य उपस्थित थिए।
नवनिर्वाचित अध्यक्ष नेपाललाई पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बधाई दिएका छन्। …

नेकपाको पार्टी अध्यक्षबाट ओलीलाई हटाइयो
![]()
काठमाडौं । नेकपाको अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ । बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।
बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् । उनलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।
मंगलबार नै ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो …

सभामुख अग्निप्रसाद सापकोटाद्वारा विज्ञसँग परामर्श
![]()
काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतबार साँझ केही संवैधानिक तथा कानुन विज्ञहरुसँग परामर्श गर्नुभएको छ । सिंहदरबारमा करिब डेढ घण्टा लामो छलफल गर्नुभएको सभामुखले संवैधानिक विषयमा परामर्श गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले केही विज्ञहरुलाई सिंहदरबरमा बोलाएर छलफल तथा परामर्श गर्नुभए पनि बैठक आन्तरिक भएकाले थप विषय प्रष्ट पार्न नसकिने बताउनुभयो । सरकारले चालेको पछिल्लो कदम र समाधानको उपायबारेमा सभामुख सापकोटाले कानुनका विज्ञहरुसँग छलफल गर्नुभएको हो ।

नेकपा स्थायी कमिटीमा कसको शक्ति कति? प्रचण्ड-नेपालसँग २७ जना, प्रधानमन्त्रीसँग १३, मौन ३ जना
![]()
नेकपाको ४४ सदस्यीय स्थायी कमिटीका बहुमत सदस्यको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।
यो निर्णयसँगै नेकपाभित्र कसको कित्ता कता भनेर समेत स्पष्ट भइसकेको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा बहुमत स्थायी कमिटी सदस्य छन् भने प्रधानमन्त्री ओली अल्पमतमा परेका छन्।
आइतबारको बैठकमा ओलीइतर समूहको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुजी पन्त, मुकुन्द न्यौपाने, …

यस कारण असंवैधानिक छ ‘प्रतिनिधिसभा विघटन’को निर्णय
![]()
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमाथि लालमोहर लगाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन् र आगामी बैशाखमा दुई चरणमा आम निर्वाचनको घोषणा गरेकी छन् ।
पार्टीभित्रको अन्तरद्वन्द्वका कारण प्रधानमन्त्री पद छाड्नुभन्दा प्रतिनिधिसभानै विघटन गर्ने प्रधानमन्त्री ओलीको ‘कलंकित’ सिफारिसमाथि राष्ट्रपति भण्डारीले विवेक पुर्याउने धेरैको आशा थियो । विगतमा प्रधानमन्त्री ओलीको स्वेच्छाचारितामाथि लालमोहर लगाउँदै आएकी राष्ट्रपति भण्डारीले प्रतिनिसभा विघटन गर्ने ओलीको सिफारिसलाई पनि स्वीकृत गर्न कुनै समय लगाइनन् र आफूसमेत विवादमा तानिएकी छन् । नेपालको राजनीतिक इतिहासमा बिर्सन लायक हुने प्रतिनिधिसभा विघटनको निर्णयले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली …