राष्ट्रिय सभा अधिवेशन आजदेखि, सरकार अल्पमतमा
![]()
काठमाडौं : आज शुक्रबारदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन बस्दैछ। अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो।
राष्ट्रिय सभामा आज राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि यो पहिलो बैठक हो। बैठकमा प्रतिनिधि सभा भंग भएका कुरा पनि उठ्ने नेताहरूले बताएका छन्।
राष्ट्रिय सभामा ५९ जना सदस्य छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि …

प्रचण्ड भेट्न खुमलटार पुगे मोहनविक्रम सिंह
![]()
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ट खुमलटार पुगेका छन्। नेकपामा विभाजन देखिएको अवस्थामा दाहाल र सिंहबीच भेट भएको हो।
प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य अवस्था बुझ्न सिंह खुमलटार आएको दाहालको सचिवालयले जनाएको छ। दुई नेताको भेटमा संसद विघटन, नेकपा विभाज र अबको बाटोबारे छलफल भएको थियो।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन : सभामुख
![]()
काठमाडौँ — पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले संयुक्त रुपमा छलफल गरेर साझा धारणा बनाएर सभामुखसित भेट गर्न गएका हुन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको र यसले नेपाल र नेपालीलाई अनिश्चिततातर्फ जाने उनीहरुको निष्कर्ष थियो । प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको व्यक्तिवादी, अधिनायकवादी र निरंकुश चरित्रको परिणाम भएको भन्दै उनीहरुले ओलीद्वारा भंग घोषणा गरिएको प्रतिनिधिसभा खारेज हुनुपर्ने समाभुखलाई बुझाएको घोषणापत्रमा उल्लेख छ । …

भोलिदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन
![]()
काठमाडौं । पुस १७ गते अर्थात् भोलिदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा विघटित भइसकेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गरेपछि राष्ट्रिय सभाको बैठक भोलि दिउँसो ४ बजे बस्न लागेको हो ।
भोलिको बैठकको सुरुवातमै राष्ट्रिय सभामा रहेका दलका नेताहरुले सम्बोधन गर्नेछन् । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको आज बिहिबार बसेको बैठकले भोलिको लागि कार्यसूची तयार गरेको हो ।
उक्त कार्यसूचीअनुसार अघिल्लो अधिवेशनपछि हालसम्म निधन भएका सांसदहरु तथा पूर्वसांसदहरुप्रति श्रद्धाञ्जलीसहित शोक प्रस्ताव पारित हुनेछ । त्यस्तै अधिवेशन आह्वानका लागि राष्ट्रपतिले बठाएको पत्रपनि कार्यसूचीमा परेको छ ।
बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, …

संसद् विघटन निरंकुशतावादी तथा फासीवादी कदम : वैद्य
![]()
मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संसद् विघटनलाई ‘निरंकुशतावादी तथा फासीवादी कदम’ भनेको छ । महासचिव किरणले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद् विघटनको यो कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा संकटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम हो । साथै, यो गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरंकुशतावादी तथा फासीवादी कदम पनि हो ।’
यसैगरी, विज्ञप्तिमा संकटको निकास मध्यावधि निर्वाचनले हुन नसक्ने उल्लेख छ । ‘वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यसप्रकारको संकटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै …

संसद् विघटन असंवैधानिक कदम हो : पूर्व-राष्ट्रपति यादव
![]()
काठमाडौं ः पूर्व-राष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताएका छन्। बिहीबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा तेज–तीर्थ ट्रष्टको आयोजनामा गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व-राष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चितताको बाटोतर्फ गइरहेको बताएका हुन्।
उनले असंवैधानिक कदमलाई सच्याउन सबै देशवासीको जिम्मेवारी रहेको पनि बताए। पूर्व-राष्ट्रपति यादवले अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादी र आफ्नो पनि आशा रहेको विश्वास व्यक्त गरे। यादवले २०३३ सालमा बिपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण …

निर्वाचनमा जाँदा काँग्रेसलाई फाइदा भएपनि गणतन्त्र धरापमा पर्छ : वरिष्ठ नेता पौडेल
![]()
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने बताएका छन्। काँग्रेस कास्कीद्वारा ४५औंँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा पोखरामा आज आयोजित ‘वर्तमान अवस्थामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता’ विषयको प्रवचन कार्यक्रममा उनले संविधानको संरक्षण गरे मात्रै लोकतन्त्र बलियो हुने भएकाले प्रतिनिधि पुनःस्थापना अहिलेको आवश्यकता भएको बताए ।
प्रतिनिधिसभा भङ्ग भएपछि अन्तरराष्ट्रिय खिंचातानीको भुमरीमा देशलाई पार्न खोजिएको जनाउँदै पूर्वसभामुख पौडेलले प्रतिनिधिसभा पुनःस्थापना नै अहिलेको समस्या समाधान भएको स्पष्ट गरे ।
निर्वाचनमा गए काँग्रेसलाई फाइदा भए पनि ७० वर्ष लडेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र धरापमा …

">