गौतमद्वारा तीन प्रस्ताव सहित फरक दस्तावेज पेस
![]()
काठमाडौं । नेकपा एमाले उपत्याध्यक्ष वामदेव गौतमले एमाले बैठकमा तीन प्रस्ताव सहित फरक दस्तावेज पेस गरेका छन् । विधान महाधिवेशन कार्यदलको बैठकमा फरक प्रस्ताव पेश गरेका हुन् ।
शुक्रबार बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे दस्तावेज पेश गरेका छन्।
छलफलका लागि उपाध्यक्ष गौतमले तीन नयाँ प्रस्ताव सहितको दस्तावेज बैठकमा पेश गरेका हुन् । उनले पार्टीको ढाँचा र राज्य संरचनाको नयाँ विकल्प पेश गरेका हुन् । पार्टी महाधिवेशन र राष्ट्रपति चयनको प्रक्रियामा नै उनले नयाँ विकल्प अघि सारेका छन् ।
पहिलो प्रस्ताव
संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी …

प्रचण्डको पुनरावलोकन निवेदनमा विपक्षी झिकाउने आदेश
![]()
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को रिटमा सर्वोच्च अदालतले विपक्षी झिकाउने आदेश दिएको छ । माओवादी केन्द्रले कारबाही गरेका स्थानीय तहका पदाधिकारीहरूको रिटमाथि सर्वोच्चले दिएको अन्तरिम आदेशविरुद्ध प्रचण्डले दर्ता गराएको निवेदनमा सर्वोच्च अदालतले यस्तो आदेश गरेको हो ।
गत २३ फागुनमा माओवादी केन्द्र र एमालेलाई एकताअघिकै अवस्थामा फर्काउने सर्वोच्चको फैसलापछि माओवादी केन्द्र छाडेर अन्य पार्टी प्रवेश गरेका स्थानीय तहका पदाधिकारीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।
माओवादी केन्द्रको कारबाहीपछि उनीहरू सर्वोच्चको शरणमा पुगेका थिए । सर्वोच्चले उनीहरूको रिटमाथि अन्तरिम आदेश जारी गर्दै उनीहरूमाथि भएको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको थियो । …

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय
![]()
काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो ।
यस्तै कोरोना महामारीका कारण स्थानीय प्रशासनबाट भएका निषेधाज्ञाका क्रममा व्यक्तिगत घटना दर्ता बिलम्व शुल्क छुट दिने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय जिवनमा उल्लेख्निय योगदान पुराएका प्रा. भूषण श्रेष्ठ, गोविन्द प्रसाद शर्मा, मदनदाश श्रेष्ठ लगाएतलाई बिभुषण समितिको सदस्यमा नियुक्त गर्ने …

जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त
![]()
लुम्बिनी प्रदेश सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालकाका तीन मन्त्रीहरु सांसदबाट पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको उल्लेख गरिएको छ । पार्टीले पत्र पठाएपछि प्रदेश सभाले उनीहरुको पद खारेज गरेको हो ।
सांसदबाट पदमुक्त भएका तीनै जना शंकर पोखरेलको नेतृत्वमा बनेको सरकारमा सहभागी हुँदै मन्त्री बनेका थिए । उनीहरु मन्त्री बनेदेखि नै जसपा भित्रको विवाद बाहिर आएको थियो ।
लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद रहेका छन् । जसमा एमालेको सरकारलाई समर्थन गर्दै …

माधव नेपाल समूहले अर्को पार्टी निर्माण गर्ने
![]()
काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने बताएका छन् ।
चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनैपनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफुहरुले त्यो रिस्क मोल्न नचाहेको पनि बताए ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो समूह छिटै सरकारमा सहभागी हुने स्पष्ट पारे । एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबीच कुनै प्रकारको साईनो/सम्बन्ध राख्न नहुने उनले बताए ।
उनले ओलीलाई आफूहरुले करेक्सन गर्न नसकेको र रिजाईनेशन गर्ने ठाउँमा पुर्याउन …

ऊर्जा मन्त्री भुसालसँग चिनियाँ राजदूतको भेट
![]()
काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले ऊर्जा मन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेकी छन्।
आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुई देशका बीच आपसी सम्बन्ध र विविध चासोका विषयमा छलफल भएको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ।
चीन र नेपालको वर्षौंदेखि जनस्तर र सरकारबीच रहिआएको गहिरो सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास आफूले लिएको ऊर्जा मन्त्री भुसालले बताएकी छन्।

मन्त्रिपरिषद् बैठकले मंगलबार गरेका पाँच निर्णय
![]()
काठमाडौं । सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पाँचवटा निर्णयहरु गरेको छ । निर्णय अनुसार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको छ ।
बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्ने निर्णय गरेको हो । संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
दोस्रो निर्णयमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोमित चितवन निवासी पृथ्वीमान गुरुङलाई गण्डकी र चितवन नै निवासी अमिक शेरचनलाई …